शनिबार २६ माघ, २०७५
विगत ३ दिन देखी परेकाे झरीका कारण काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । विहान अबेर तिर मौसममा केही सुधार आएपछी काठमाडौं आसपासका डाडाँपाखा सेताम्मे देखिएका छन् । हिउँको मज्जा लिन चन्द्रागिरी शिबपुरी लगायतका स्ठानमा जानेहरुको लर्को लागेको छ । आकाश खुलेपछि देखिएको काठमाडौं आसपासका दृष्य