शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपालकै 'हाईड्रो मोडेल' जिल्ला बन्दै लमजुङ

मंगलवार १५ माघ, २०७५ उज्वल खनाल 2161


नेपालकै 'हाईड्रो मोडेल' जिल्ला बन्दै लमजुङ

५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-ए, जलबिद्युत आयोजनाको ड्यामसाईड।

तस्बिर सौजन्य : लिऊ योङक्याङ

लमजुङ - जलविद्युत उत्पादनको खानीको रुपमा चर्चा  कमाउन थालेको लमजुङ अहिले नेपालकै नमुना 'हाईड्रो हब' जिल्लाको रुपमा विकास भएको छ । लगानीमैत्री र जलविद्युतमैत्री वातावरण निमार्ण भए सँगै लमजुङमा जलविद्युत आयोजना निर्माण हुने क्रमले तीब्रता पाउन थालेको छ । 
जलविद्युतको प्रचुर सम्भावना बोकेको लमजुङ जिल्लालाई 'हाईड्रो मोडेल' जिल्ला घोषणा गर्ने सम्बन्धमा यहाँका राजनीतिक दल, सरकारी निकाय र निजी क्षेत्रका लगानीकर्ताका साथै स्थानीयहरुले सामुहिक प्रतिबद्धता जनाएसँगै जलविद्युतको क्षेत्रमा थप नयाँ आयाम थपिएको  हो ।    
निर्माणाधिन अबस्थामा रहेका जलविद्युत आयोजनाहरुले निर्धारित समयमै काम सकाएमा र 'पिपिए'को चरणमा रहेको १ सय ३८ मेगावाटको माथिल्लो मर्स्याङ्दी-१ एबं 'पिडीए' को चरणमा रहेको ६ सय मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ ले प्रक्रिया सकाएर निर्माणको काम थाले आगामी पाँचबर्षभित्र लमजुङमा १ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुन सक्ने प्रारम्भिक अनुमान छ ।
ठुला, मझौला र लघु जलविद्युत आयोजनाको सम्भाब्यता हेर्दा सिंगो नेपाललाई नै पुग्ने विद्युत उत्पादन गर्नसक्ने जलस्रोत तथा क्षमता लमजुङसँग छ । पानीको बहाब कम हुँदा २ हजार ५ सय र बढी हुँदा ३ हजार ५ सय मेगावाटसम्म विद्युत उत्पादन हुन सक्ने लमजुङमा जलविद्युतका मुख्य चारवटा करीडोर छन् । 
मर्स्याङदी करीडोर अर्न्तर्गत हिमताल हाइड्रोपावर र भारतीय कम्पनी जिएमआरको करिब ८५ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिन लागेको ६०० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी २,  'पिडीए'को चरणमा छ । सरकारले 'पिडिए' का लागि स्वीकृती नदिंदा आयोजनाको निर्माण कार्य शुरु हुन सकेको छैन । 
मल्टी मोडेल डेभलपर्स प्रा.लि.ले निर्माण गर्न लागेको १ सय ३८ मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी-१, बुटवल पावर कम्पनी 'पिपिए'को चरणमा रहेको आयोजनाका पर््रबर्द्धक हेमजंग  गुरुङले जानकारी दिनुभयो । 'ट्रान्समिसन लाईनको कारणले 'पिपिए' हुन सकेको थिएन, खुदीको टारीकुनासम्म ट्रान्समिसन लाईन बनिसकेको छ, त्यसयता पनि ट्रान्समिसन लाईन निर्माणको कार्यलाई नेपाल विद्युत प्राधिकरणले टेण्डर आहृवान गरिसकेको छ । 'उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारणलाईनमा जोड्न सम्भावना देखिएकाले अब चाँडै नै  विद्युत खरिद सम्झौता -पिपिए) हुने उहाँले बताउनु भयो । 
न्यादी जलविद्युत अयोजनाका सिईओ मेघेन्द्रकुमार श्रेष्ठका अनुसार, बाहुनडाँडा र भुलभुलेमा निर्माण गर्न लागेको ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य थालनी भएको छ । २०७६ चैत्र ३० गते सक्ने लक्ष्यका साथ  शुरु हुन लागेको सो आयोजनामा ब्याज सहितक लगानी ६ अर्बको छ । आयोजनामा एभेरेष्ट बैंकको नेतृत्वमा नबिल, ग्लोबल आईर्एमई, हिमालयन बैंक, सनराईज बैंक र हाईड्रोर् इन्भेष्टमेन्ट बिकास कम्पनीले ४ अर्ब ४० करोड ऋण लगानी गरेका छन् । 
त्यस्तै  आयोजनामा १ अर्ब ५० करोड स्वामित्व पुंजी, १ अर्ब १२ करोड ५० लाख संस्थापक शेयरबाट, २२ करोड ५० लाख र्सबसाधरणको शेयरबाट र आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १५ करोड रुपैयाँ  लगनी रहने छ । उहाँका अनुसार, आयोजनाले वातावरण तथा सामाजिक क्षेत्रका लागि करिब ४ करोड खर्च गर्नेछ । न्यादी जलविद्युत् आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिमिटेडका अध्यक्ष लिऊ कोछिङले निर्धारित समयममै काम सक्ने बताउनुभयो । नदीको बहाबमा आधारित सो आयोजनाबाट वाषिर्क १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिने बताईएको छ । प्रतिवर्ष१७ करोड २२ लाख युनिट विद्युत उत्पादन हुने आयोजनाको ग्रस हेड ३ सय ३५ मिटर छ ।
सिनोहाइड्रो र सगरमाथा पावर कम्पनीद्धारा निर्माणाधिन ५० मेगावाट क्षमताको अपर मर्स्याङदी-ए आयोजनाले निर्धारीत समयमै काम सकाएर बिद्युत उत्पादन थालीसकेको छ ।

भुकम्प र नाकाबन्दीको असरलाई छल्दैपनि आयोजनाले तोकिएकै काम सकाएर  जलबिद्युत क्षेत्रमा 'चिनीयाँशैली'को नजिर बसाएको छ । मर्स्याङ्दी करीडोरको माथिल्लो मर्स्याङ्दी-ए, र न्यादी आयोजनामा चिनीयाँ लगानी र चिनीयाँ कामदारको प्रयोग भएको छ । यही करीडोरमा दर्ता भएको दिब्यज्योति हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ५० मेगावाट क्षमताको मर्स्याङ्दीबेशी आयोजनामा बिद्युत क्षमता जोड्दा जडित क्षमता ८ सय ६८ मेगावाट रहेको  छ ।
जलबिद्युतमा मर्स्याङ्दी पछि दोस्रो ठुलो सम्भावना बोकेको लमजुङको दोर्दी करीडोरमा पछिल्लो २ बर्षा जलबिद्युत आयोजना निर्माणले तीब्र गति लिएको छ । भुकम्प र नाकाबन्दीको असरलाई झेल्दै  निर्धारित समयमै २ मेगावाट क्षमताको  छ्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भएको छ । आयोजना आफैंले निर्माण गरेको ट्रान्समिसन लाईनबाट उदीपुर सवस्टेशन मार्फ राष्ट्रिय प्रशारण लाईनमा जडान भईसकेको छ । छ्याङ्दी जलविद्युत आयोजनाकै प्रबर्द्धनमा ४ मेगावाट क्षमताको अर्को जलविद्युत आयोजनाको निर्माणको प्रक्रिया अगाडि बढीरहेको छ । 

 यस्तै दोर्दी करीडोर अर्न्तर्गत हिमालयन पावर पार्टनर प्रालीद्धारा निर्माणाधिन २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजनाले हालसम्म ४५ प्रतिशत काम सकाईसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) को ५१ प्रतिशत र आईर्एमई ग्रुपको ४९ प्रतिशत लगानीमा  निर्माण भईरहेको यो आयोजना २०७५ असार मसान्तसम्ममा सक्ने लक्ष्य राखेको आयोजनाका प्रबद्धक गुरुप्रसाद ढकाल बताउँछन् । ४ अर्ब २३ करोड लगानी रहेको यो आयोजनाले जग्गा अध्रि्रहण सहित ५ करोड सामाजिक र वातावरणीय क्षेत्रमा खर्च  गर्नेछ । आयोजनाले निर्माणको गतिलाई तीव्ररुपमा बढाउँदै लगेपनि ट्रान्समिसन लाईनको अन्योलताले समस्या पारिरहेको  प्रबर्द्धक ढकाल बताउनुहुन्छ । उहाँले यो समस्या समाधान गर्नका लागि  तत्कालका लागि मध्यमर्स्याङ्दी जोड्ने गरी तयारी थालिएको छ  लमजुङ विद्युत विकास कम्पनी (लेड्कोले) निर्माण गर्न लागेको  १०.३ मेगावाट क्षमताको दोर्दी जलविद्युत-१,  आयोजनाले २ महिनाभित्रै काम थाल्ने गरी प्रक्रिया अगाडि बढाएको छ । कुल २ अर्बको लगानीमा निर्माण हुन लागेको यो आयोजना २०७६ सालमा सक्ने लक्ष्य छ । 
लिवर्टी ईनर्जी  कम्पनीले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी-ए ले ४० प्रतिशत काम सकाईसकेको छ । ०६९ मा पिपिए सम्पन्न भएको यो आयोजनामा ४ अर्बर् लगानी छ । सरकारले समयमै ट्रान्समिसन लाईन निर्माण सकाए यो आयोजना पनि २०७५ श्रावण सकिने आयोजनाका पर््रबर्द्धक राजेन्द्र वस्तीले बताउनुभयो । 'हामी निर्धारीत समयमै काम सकाउने गरी लागिरहेका छौं, उहाँले भन्नुभयो, 'सरकारले ट्रान्समिसन लाईन निर्माण गर्न तदारुकता देखाए उत्पादित विद्युतको सदुपयोग हुने थियो ।' यो आयोजनाले यस क्षेत्रको वातावरणीय र सामाजिक क्षेत्रमा ६ करोड गर्न खर्च गर्ने प्रबद्धक वस्तीले जानकारी दिए ।
यो आयोजनामा नेपालर् इन्भेष्टमेन्ट बैंकको नेतृत्व नौ बैंकले लगानी गरेका छन् । 
    पिपुल्स हाइड्रो प्रालीले निर्माण गर्न लागेको ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी-ख जलविद्युत आयोजनामा भुकम्पका कारण पुरानो बाँध भत्किएर २ सय मिटर आयोजनाको 'हेड' सार्दा ४.४ मेवावाट बिद्युत थपिएको छ । अब यो आयोजनाबाट कुल ५४ मेगावाट बिद्युत उत्पादन हुनेछ । २०७६ सालसम्म काम सक्ने लक्ष्यका साथ शुरु भएको सो आयोजना निर्माण चरणमा प्रबेश गरेको आयोजनाका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताउनुभयो । २०७१ सालमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको सो आयोनामा नबिल बैंकको अगुवाईमा नौ वटा बैंकहरुले लगानी गरेका  छन् ।  आयोजनाले २ चरणमा यहाँको वातावरणीय र सामाजिक क्षेत्रमा ११ करोड ८० लाख खर्च गर्नेछ । 
पिपुल्स हाईड्रो प्रालीकै प्रबद्धनमा ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत आयोजनाको प्रारम्भिक अध्ययन भईरहेको छ । नर्वेजियन कन्टसल्ट्यान्ट ले आयोजनाको प्रारम्भिक अध्ययन सकाएको यो आयोजनाले अबको ३ बर्षभत्रमा काम थाल्नेगरी प्रक्रिया बढाउँदै छ । दोर्दी करीडोरकै सिरानमा २० मेगावाट क्षमताको अर्को जलविद्युत आयोजनाको पनि सम्भाब्यता अध्ययन भईरहेको छ । दोर्दी करीडोरमा झण्डै २ सय मेगावाट बिद्युत जडित क्षमता छ । 
    दोर्दी खोलामा मात्रै झण्डै १८ अर्बको लगानीमा ४ वटा आयोजनाहरु निर्माणाधिन छन् भने २ मेगावाटको छ्याङ्दीले विद्युत उत्पादन थालिसकेको छ । यस करिडोरको कुल जडित क्षमता १ सय १० मेगावाट रहेको छ । खुदी र मिदिम करिडोरमा पनि विभिन्न कम्पनीले ६० मेगावाटको हाराहारीमा विद्युत उत्पादनको लक्ष्य लिएका छन् ।
जिल्लाका खोलानालाहरुमा विभिन्न क्षमताका आयोजनाहरु निर्माण गर्न सम्भाव्यता अध्ययन र कतिपय आयोजनाहरुको वातावरणीय प्रभाब मुल्याङकन समेत भइसकेका छन् । हालैको अनुमानमा यस जिल्लामा २५ सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने देखिन्छ । जलविद्युतको यतिका संभावना रहेको यस जिल्लामा उत्पादित विद्युत उपभोक्तासम्म लैजाने प्रसारण लाईनको अभाव रहेको छ ।
 'यसकारण अहिलेको अवस्थामा जिल्लामा उत्पादित बिद्युत खपत गराउन प्रसारण लाईन थप नगरी कुनै पनि नयाँ जलविद्युत आयोजनाहरु बनाउन गाह्रो छ ।' सुपर दोर्दी-ख का संचालक अर्जुन गौतम  भन्नुहुन्छ, 'लमजुङमा प्रसारण लाइन निर्माण अपरिहार्य छ ।'

जिल्लामा अहिले ७० मेगावाटको मध्यमर्स्याङ्दी, ४.४ मेगावाटको राँधी, ५ मेगावाटको सिउरी, ४ मेगावाटको खुदी, २ मेगावाटको छ्याङ्दीबाट विद्युत उत्पादन भइरहेको छ । 

सुरक्षा भने चुनौतीपूर्ण
पूर्वी लमजुङको ढोडेनीको विकट क्षेत्र ताँजेमा पिपुल हाईड्रोपावरको पर््रबर्द्धनमा बन्न लागेको ४९.६ मेगावाट क्षमताको दोर्दी जलबिद्युत आयोजना 'ख' मा पुग्न ठुलै जोखिम मोल्नुपर्छ । नौथरको शेराबाट सुपर दोर्दी-ख जलविद्युतमा पुग्ने सडकको अबस्था निकै दयनीय छ । साँघुरो र हिलाम्मे सडकले गर्दा मालवाहक गाडीलाई यात्रा गर्न सहज छैन् । भीरको बाटोमा स-साना घुम्तीलाई पार्रगर्न ठुला मालबहाक साधनले हम्मेहम्मे पर्छ । दोर्दी खोलामा एक बर्षा सक्ने गरी निर्माण थालिएको पुल पाँच बर्षबतिसक्दा पनि अझै निर्माण हुन सकेको छैन् । पुल नबन्दा  र गतिलो सडक नबन्दा यहाँ निर्माणको चरणमा रहेका थुप्रै आयोजनाले सास्ती खेप्दै आएका छन् । 
    आयोजनामा सुरक्षाको भरपर्दो स्थिति छैन् । स्थानीयले हाईड्रोपावरलाई राज्य झैं ठान्छन, लिवर्टी ईनर्जी पावर कम्पनीका पर््रबद्धक राजेन्द्र वस्ती भन्नुहुन्छ, 'उनीहरुका सबै माग हाईड्रोपावरले पुरा गरिदियोस भन्छन ।' त्यो कसरी सम्भव छ -' उनले जलविद्युत आयोजनाको प्रमुख चिन्ता सुरक्षा नै ठानेका छन् । स्थानीयले आफ्नो माग पुरा नभएमा जे पनि गर्न सक्ने भए, जलबिद्युतको प्रमुख कारण असुरक्षा हो, उहाँले भन्नुभयो,'सरकारले जलविद्युत क्षेत्रमा सेनाको सट्टा शसस्त्र प्रहरी परिचालन गर्ने नीतिगत निर्ण्र्ाागरे केही सहज हुने   थियो ।' सुरक्षाचिन्ता गर्दै दोर्दी क्षेत्रमा शशस्त्रको क्याम्प राख्ने भनिएपनि अझै राख्न नसक्दा जलविद्युतको क्षेत्रमा महत्वकांक्षी लक्ष्यका साथ लागिपरेको सरकारले आफ्ना लक्ष्य र योजनालाई ब्यबहारत कार्यान्वयन गर्न नसकेको  पिपुल हाईड्रोपावरका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतम बताउनुहुन्छ । 'सरकारले नीतिमा मात्र ल्याएको छ, तर, शान्ति सुरक्षाको बलियो प्रत्याभुत छैन, अहिले सम्म ट्रान्समिसन लाईन बन्न सकेको छैन् ।' उहाँले ट्रान्समिसनलाईन बनाउन सरकारले ध्यान नदिने हो भने सरकारको लक्ष्य पुरा हुनै नसक्ने बतउनुभयो । 
    दोर्दी खोला जलविद्युत आयोजनाका प्रबद्धक गुरुप्रसाद ढकाल पनि जलबिद्युत आयोजनाको प्रमुख समस्या ट्रान्समिसन लाईन र सुरक्षा नै भएको बताउनुहुन्छ । जलबिद्युत आयोजनासँग स्थानीयको अपेक्षा उच्च छ, उहाँले भन्नुभयो  ,'आयोजनाको सीमित स्रोतले सबै पुरा गर्न असम्भव छ ।' माग पुरा नभएमा आयोजनानै बन्द भएको घटना स्मरण गराउँदै उनले आयोजनाको सुरक्षामा सरकारको गम्भिर चासो हुनुपर्ने बताए । 
    लमजुङमा क्रियाशिल राजनितिक दलहरुले पाँच बर्षअघि जिल्लालाई लगानीमैत्री वातावरण बनाउन जलविद्युत आयोजनामा अवरोध नगर्ने लिखित प्रतिवद्धता जनाएपनि लगानीकर्ताको प्रमुख चासो भने अझै सुरक्षामा नै छ । 
'हाईड्रो टुरीजम' को सम्भावना
दोर्दी करीडोरमा लस्करै बनेका जलबिद्युत आयोजनाले त्यस क्षेत्रमा 'हाईड्रो टुरीजम'को सम्भावना बढाएको छ । हाईड्रो टुरीजमको अबधारणा भित्राउन सके त्यहाँको पर्यटनमा विकासमा टेवा पुग्ने देखिन्छ । जलबिद्युत आयोजना निर्माणसँगै कुनैबेला बिकट गाउँका रुपमा चिनीएका गाउँहरुमा बिस्तारै बिकासका पूर्वाधारहरु पुगेका छन् । लिवर्टी हाईड्रोका सञ्चालक वस्ती भन्नुहुन्छ, ' दोर्दी करीडोरका धेरै गाउँहरुका बिजुली बत्ति पुगेकै थिएनन, यहाँ निर्माणाधिन आयोजनाहरुबाटै बत्ति बाल्नका सहयोग गरेका छौं ।' आयोजनाहरुबाट सहयोग भएको ३५ लाख रकम र स्थानीयले संकलन गरेको केही रकम मार्फ अहिले त्यहाँ मेमेपोखरी बिद्युत उपभोक्ता संस्था मार्फ बिजुली बलेको छ । सडकको पखाईमा रहेका गाउँलेलाई आयोजनाले गाउँमै सडक सञ्जालले जोडिदिएको  छ । वस्ती थप्नुहुन्छ, ' गरिबलाई रोजगार र धनहुनेलाई शेयर रकम समेत थपिएको छ ।' 
दोर्दी क्षेत्रमा रहेको मनास्लु पदमार्गको प्रबेशद्धार, बाह्रपोखरी, मेमेपोखरी, दुधपोखरी जस्ता पर्यटकीय गन्तब्य स्थलहरु छन् । यी स्थान सम्म पुग्ने पैदलमार्ग निर्माण गर्नसके पर्यटकीय गन्तब्यकै रुपमा दोर्दीपरिचित हुनसक्ने सम्भावना छ । जलबिद्युतको बिकासका लागि यहाँका राजनीति दलहरु एकजुट छन् । जलबिद्युतमा अबरोध नगर्ने उनीहरुले ६ बर्षअघिनै प्रतिबद्धता जनाएका थिए ।  
लमजुङले लिएको लक्ष्य पुरा भएमा जिल्लालाई एकबर्षमा एक अर्ब रोयल्टी आउन सक्ने सम्भावना देखिन्छ । जलविद्युतमा यहाँका दल र नीजि क्षेत्रको सपनालाई साकार पार्न सरकारले 'हाईड्रोमोडल' जिल्ला घोषणा गर्न सके लमजुङको बिकासमा कायापलट मात्रै होईन मुलुककै सम्बृद्धिका लागि टेवा पुग्ने थियो । 

 
 
 




मतहरू

Viagra

Kamagra Sans Ordonnance En Ligne

plaurbupt

http://buysildenshop.com/ - Viagra

TooxinvoP

Viagra

Patrickphago

decent gay dating sites teen gay dating dating gay physicisist

Stromectol

Cialis 20 Ohne Rezept

cialis generic buy

Preisvergleich Cialis 20mg 4 St

HenrySTeef

gay dating in portland tami gay dating best gay dating site miami

Plaloug

http://buytadalafshop.com/ - can i buy cialis without a prescription

Kinfuff

http://buystromectolon.com/ - stromectol walmart

chiense

https://buypropeciaon.com/ - Propecia

dzrekepkqe

??????? '??????? ?????' ?????? ????? ????? dzrekepkqe http://www.gt50yl7nl14j9eq4y775o8res7381pt9s.org/ adzrekepkqe [url=http://www.gt50yl7nl14j9eq4y775o8res7381pt9s.org/]udzrekepkqe[/url]

assottDof

Zithromax

HenrySTeef

dating sim gay itchio gay dating indianapolis okcupid gay dating

Urbatte

http://buylasixshop.com/ - Lasix

shosive

Priligy

Dypepeada

Plaquenil

buy priligy in uae

Seroquel

buy hydroxychloroquine sulfate

Cialis 10 Mg Filmtabletten

poorketry

http://buyplaquenilcv.com/ - hydroxychloroquine cost at costco

squeero

https://buypriligyhop.com/ - where to buy priligy

Zithromax

Dutasteride 0.5mg Avidart Sale

Smoompawl

https://buyzithromaxinf.com/ - Zithromax

CNC Router Machining

MiuMiu?????????? CNC Router Machining

antippida

Prednisone

gabapentin 300

Cialis 5 Vidal

flounty

http://buyneurontine.com/ - gabapentin dosage

viegotiep

gabapentin generic

Gustavofrata

cv writing services helping others essay

Prednisone

Online Apotheke Kamagra Kaufen

Speaway

https://prednisonebuyon.com/ - prednisolone effects

MatthewSaunk

write my essays best resume writing service 2015

Ignition Coil 19017116, F5OU-12029-B, DG458, 12614, FD-487

Food Grade Zip Lock Bags ?????????? Ignition Coil 19017116, F5OU-12029-B, DG458, 12614, FD-487

Poefole

Propecia

Viagra

Non Generic Viagra Online

braimburi

Stromectol

BrandonWex

write an argumentative essay writing cause and effect essay website that writes essays

Lasix

Lioresal Generique En France

heachat

Cialis

where to buy cialis cheap

need isotretinoin isotret best website overseas

Stromectol

Viagra Pills Free Shipping

Carapodia

lasix dose

propecia online pharmacy new york

legitimate cialis

is there a generic cialis available

Rhine Inc Palghar India

Viagra

Kamagra Pas Cher 100 Mg

DonaldAppop

mexican essay how long should an essay be what is a essay

Prednisone

Zithromax Side Effects

can you buy priligy in usa

Tiempo Duracion Priligy

Frotcoark

buy prednisone

heachat

Silagra Brand Name Viagra Cumwithuscom best site to buy cialis online

ArthurFew

sex games for married couples evangelion sex games sacred games sex scene

Donaldanire

school girl sex games illusion games sex video games with sex scenes in them


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?