शुक्रबार २७ श्रावण, २०७९ (Friday August 12, 2022)

सुनुवाई समितिले गर्यो तीन राजदूतको नाम अनुमोदन

मंगलवार ८ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1498


सुनुवाई समितिले गर्यो तीन राजदूतको नाम अनुमोदन

मंगलबार बसेकाे संसदको संसदीय सुनुवाई समितिले तीन प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

अनुमोदन हुनेमा कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराई रहेका छन् । समितिको गलबारको बैठकले राजदूतमा सिफारिस तीन जनाको नाम सुनुवाइपछि अनुमोदन गरेको हो ।

सम्बन्धित देशबाट एग्रिमो आएपछि अनुमोदन भएका  व्यक्त्तिहरुलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?