शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

कित्ताकाट खुल्यो, सलबलाउन थाले व्यवसायी

शुक्रबार २७ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 1724


कित्ताकाट खुल्यो, सलबलाउन थाले व्यवसायी

२०७४ साउन २६ मा तत्कालिन देउवा सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री गाेपाल दहितले मन्त्री स्तरिय  निर्णयबाट मुलुकभर कित्ताकाटमा लगाएको रोक सरकारले खुला गरेको छ ।

कृषियोग्य जमिन खण्डीकरण गर्न नपाइने भन्दै रोक लगाएकाे कित्ताकाट खुला भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइन् 
एक आर्थिक वर्षमा जुनसुकै प्रकारको जग्गा भए पनि एक पटकभन्दा बढी कित्ताकाट गर्न नपाइने भन्दै  २०७४ साउन २६ मा भूमिसुधार तथा व्यवस्थामन्त्री स्तरीय निर्णयले मुलुकभर कित्ताकाटमा रोक लगाए पछि घरजग्गाको कारोबारमा मन्दी आएको थियो ।

तत्कालिन निर्णय विरुद्ध आक्रोशित भएका घरजग्गा व्यवसायीले तत्कालिन मन्त्रीस्तरिय निर्णयको विरोध गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्न/नगराउन भन्दै २०७४ भदौ १ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तर मातहतका कार्यलहरुले रिटको कार्यान्वयन नगरेपछि व्यवसायीहरु थप आक्रोशित भएका थिए ।

नेपाल जग्गा तथा आवास विकास संघको पहलमा दर्ता भएको रिटमा अन्तिम सुनवाई गर्दै २०७४ फागुन २ गते अन्तरिम आदेशलाई बदर गर्दै मन्त्रालयले गरेको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो । 

गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरेको निर्णयको व्यवसायीहरुले स्वागत गरेका छन् ।नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठले सरकारको यो कदमलाई स्वागत योग्य काम भएको बताउनु भएको छ । 

व्यवसायीले लामो समयदेखि प्रतिक्षा गरेको कुरा प्राप्त भएको र यसले ठुला साना व्यवसायी तथा समग्र राष्टको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने धारणा व्यक्त्त गर्नुभयो । 

कित्ताकाट खुलेपछि सुुस्ताएका व्यवसायी सलबलाउन थालेका छन् । कित्ताकाट खुले संगै घरजग्गाको कारोबार बढ्ने अनुमान गरिएको छ ।

 




मतहरू

how to buy stromectol

Viagra Paiement Paypal

Kinfuff

http://buystromectolon.com/ - Stromectol

Epherry

Propecia

jmnxgclr

????????? ??????, ??????? ???? ???????? [url=http://www.gfd932gn32foh2wtn344b01666t29gmbs.org/]ujmnxgclr[/url] ajmnxgclr jmnxgclr http://www.gfd932gn32foh2wtn344b01666t29gmbs.org/

Ir Remote Transmitter Arduino

Ir Remote Transmitter Arduino

best high efficiency toilet

best high efficiency toilet

Countertops Kitchen

Countertops Kitchen

chiense

http://buypropeciaon.com/ - propecia hairline

Propecia

efectos del viagra en jovenes

Plaloug

https://buytadalafshop.com/ - buy cialis online forum

Liquid Nitrogen Dewar Cylinder

Hermes??????????????? Liquid Nitrogen Dewar Cylinder

Cialis

Clobetasol For Sale Mastercard Accepted Fedex Shipping Free Shipping

Priligy

Tadacip Online Bestellen

furosemide cost

Cialis Reviews

squeero

http://buypriligyhop.com/ - buy priligy 30mg

assottDof

Zithromax

Smoompawl

http://buyzithromaxinf.com/ - Zithromax

ronignoks

Lasix

poorketry

http://buyplaquenilcv.com/ - hydroxychloroquine purchase online

Zithromax

which works betters cialis or viagra

hydroxychloroquine 200 mg price

Propecia Cruz Roja

Urbatte

https://buylasixshop.com/ - Lasix

shosive

Priligy

Neurontine

Buy Mirtazapine In Uk

Speaway

http://prednisonebuyon.com/ - Prednisone

Prednisone

News Dapoxetina Comprare

????LouisVuitton??????????????N??

2x3 Cnc Router ????LouisVuitton??????????????N??

flounty

http://buyneurontine.com/ - will gabapentin

mbculgu

https://bit.ly/films-dyuna-2021-goda-smotret-onlaine

buy stromectol online no prescription

Zithromax Takes How Long To Work

flarlosse

Viagra

Viagra

Cash On Delivery Isotretinoin 10mg

Poefole

propecia buy

buy cialis online forum

Viagra No Prescription In Usa

furosemide 20mg

Order Celexa No Prescription

embexia

cialis online

Propecia

Secure Levaquin Overnight Medicine Overseas

heachat

Cialis

cialis otc

Viagra Pharmacy Purchase

viagra safety

Cephalexin 6 Week Old

braimburi

Stromectol

Carapodia

Lasix

Frotcoark

Prednisone

buy priligy reddit

Viagra Nur Auf Rezept

Prednisone

Precio Cialis 5 Mg En Farmacia Espana

heachat

Mediciations Without Perscription cialis cost

Vat Yellow GCN In Stock

Wet Cutting Vat Yellow GCN In Stock

Polyurethane Powder Coatings Made in China

CHENGHAI toys Polyurethane Powder Coatings Made in China


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?