शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

जेन्स यू के द्वारा नेपाली इ-बजार ईकमर्स वेबसाइट संचालनमा

सोमबार २३ पुष, २०७५ गोर्खाली न्यूज 1575


जेन्स यू के  द्वारा नेपाली  इ-बजार ईकमर्स वेबसाइट संचालनमा

लण्डन । बेलायत मा विभिन्न विधा मा डिग्री सकेर व्यापार ब्यबसाय मा संलग्न उधमी हरुको संस्था जेन्स uk ले Plumstead को चौतारीमा Nepaliebazaar  E-commerce website लन्च गरेका छन् । संस्थाका अध्यक्ष लेखनाथ गैरे र कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएन यूके का उपाध्यक्ष ललितकुमार न्यौपानेले संयुक्त रुपमा नेपाली ईबजारको उद्घाटन गरेका थिए ।

कार्यक्रम  मा खरिदकर्ता र बिक्रेता लाई साझा मंच बन्ने, उपभोक्ता लाई deals स्वरुप सहुलियत मा सामान उपलब्ध गराउने साथै product service र व्यापार प्रबर्धन पनि गर्ने साइटको  उद्देश्य रहेको जानकारी संस्था का अध्यक्ष लेखनाथ गैरेले उल्लेख गरे । संस्था का तिलक भट्टराई द्वारा उद्घोसन गरिएको उक्त कार्येक्रम मा विविन्न  संस्था का प्रतिनिधिहरु ले बधाई तथा सुभकामना ब्यक्त गरेका थिए । एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपानेले यो एकमर्श वेबसाईट  ले सोचे जस्तो सफलता पाउने विश्वास पनि ब्यक्त गरे।

कार्येक्रममा संस्था का प्रतिनिधि हरुले विविन्न जिज्ञासा हरुको जवाब दिदै उसेर इंटरफेस को अधारमा क्रमिक सुधार गर्दै जाने जानकारी गराए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?