आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

नयाँ वर्षकाे अवसरमा जनप्रगतीशील युकेकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुधबार १८ पुष, २०७५ गोर्खाली न्यूज सम्वाददाता 1596


नयाँ वर्षकाे अवसरमा जनप्रगतीशील युकेकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मन्च युके र नेपाली जनप्रगतिशील मन्च युकेको संयुक्त आयोजनामा नयाँ बर्ष १ जनवरी २०१९ मंगलबार का दिन प्लमस्टेडको चौतारी रेस्टुरेन्टमा नेकपा स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्म्पन्न भयो ।

उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रूपमा नेकपा स्थायी समितीका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देशको वर्तमान राजनैतिक अवस्थामा प्रादेशिक सरकार र विकास का सम्भावना सम्बन्धमा जानकारी गराउँदै आगामी दिनमा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली जसले बिदेशमा सिकेको सीप र पूंजी लाई स्वदेशमा लगानीको वातावरण सृजना गरिएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभएको थियोे ।

कार्यक्रममा नेकपाका नेता कर्ण शाही र पुर्ब नेकपा माओबादी युकेका अध्यक्ष रणबहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रवासी नेपाली मन्च युके र नेपाली जनप्रगतीशिल मंच युकेका सदस्यहरुले आफ्ना जिज्ञासाहरु राख्नुभएको थियो । जिज्ञासा राख्नेहरुमा प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष आङकलजङ लामा सल्लाहकार भक्त गुरुङ , नेपाल जनप्रगितिशिल मञ्चका युके कार्यवहाक अध्यक्ष ठाकुर शर्मा, उपाध्यक्ष बिनोद ज्ञवाली ,प्रवासी नेपाली मञ्च पोर्तुगलका पुर्ब अध्यक्ष सुबास चन्द्र अधिकारि लगायत  हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता प्रबासी नेपाली मन्च युकेका कार्यबाहक अध्यक्ष रामजी बरालले गर्नु भएको थियो ।कार्यक्रमको सन्चालन ओएनएफ युकेका सदस्य डा. मुकुन्द बास्तोलाले गर्नु भएको थियो भने स्वागत मन्तव्य नेपाल जनप्रगतिशील मन्चका कार्यबाहक अध्यक्ष ठाकुर शर्माले गर्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिदै नेकपाका नेता किरण गुरुङले नेपालको पार्टी एकता प्रक्रिया चाडै टुंगिने ,वैदेशिक लगानीको वातावरण सिर्जना गरि लगानीमा प्रेरित गराउने भ्रष्टाचार अनियमितता, डनवाद जस्ता कुराहरु निर्मुल गराउने काममा सरकार लागिरहेकाे बताउनुभयाे। नेकपाले नेपालीहरुको हकहितका लागि हरेक नेपालीहरुको दुख सुखमा साथ दिदैं विकास निर्माणका साथै समृद्धिका लागि काम गरिरहेको बताउनु भएको थियोे ।




मतहरू

junimeridio

machine cnn hydroxychloroquine obviously https://hydroxychloroquined.online/ - latest study results hydroxychloroquine phonophobia hydroxychloroquine tablets 10 mg

xxwcrocykv

???? ??????? ?????? ??????????? ??????? ??????????? ????????? ??????? axxwcrocykv [url=http://www.g7iw03h84pjlo27f31rm83gl9520w8sbs.org/]uxxwcrocykv[/url] xxwcrocykv http://www.g7iw03h84pjlo27f31rm83gl9520w8sbs.org/

Williamvoink

free single personal ads eharmony dating

dapoxetinea en humanos

What's up every one, here every person is sharing these know-how, therefore it's good to read this website, and I used to go to see this weblog all the time.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?