आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

लायन्स मित्र बहुउद्देश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न

बुधबार १८ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 5302


लायन्स मित्र बहुउद्देश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न

लायन्स क्लब र क्लबभन्दा बाहिरका व्यक्तिहरु समेत सदस्यहरु रहने गरी वि.सं. २०७२ सालमा स्थापना गरिएको लायन्स मित्र बहुउद्देश्यीय सहकारी संस्थले पुस १० गते धुम्बराही स्थित स्मार्ट क्याफे एण्ड बैक्वेटमा आपनो तेस्रो साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । 
सो अवसरमा संस्थाका अध्यक्ष श्री शम्भुप्रसाद घिमिरेले लायन्स क्लबको प्लेटर्फम मार्फ सहकारीलाई समाजसेवामा जोड्नुका साथै लायन्स क्लब र सहकारीलाई जोडेर सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यका साथ लायन्स मित्र बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरिएको बताउनुभएको थियो । 
घिमिरेले बहुउद्देश्यीय सहकारी संस्था स्थापना गर्नाले यसमा सफलता मिलेको बताउँदै भन्नुभयो- 'सुरुमा क्लबमा आवद्ध साथीहरुको सहकार्यमा स्वास्थ्य संस्था सञ्चालन गर्ने योजना बनाएका थियौं । तर त्यो त्यती सजिलो रहेनछ । त्यसपछि बहुउद्देश्यीय बनाउने लक्ष्य राखेर सहकारी स्थापना गरेका हौं । गतवर्षदोस्रो वाषिर्क उत्सव मनाउँदा ७ करोड आम्दानी गरेका थियौं भने यस वर्ष त्यसलाई बृद्धि गरेर ९ करोड ४५ लाख ७६ भन्दा माथिको कारोबार गर्न सफल भएका छौं । अर्को वर्ष२० करोडको कारोवार गर्न सक्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।' 
पछिल्लो समय सहकारी मर्जर गरी सहकारीहरुको सख्या कम गर्दै लैजाने सरकारको नीति अनुरुप यस सहकारी संस्थाले पनि मर्जर अभ्यासको थालनी २०७५ साउन १ बाट गरिसकेको छ । यो सरकारी संस्थाले धुम्रबराह बचत तथा ऋण सहकारीसँग मर्जर भइ लायन्स मित्र बहुउद्देश्यीय सहकारीकै नाममा एकिकृत भइसकेको उल्लेख गर्दै घिमिरे भन्नुहुन्छ 'हामीले पहिलो पटक मर्जर कसरी गर्नुपर्ने रहेछ भन्ने कुरा सिक्ने अवसर पायौं । अब हामी सहकारी नियमाली आएपछि यस संस्थामा अझै अन्य आसपसमा रहेका सहकारीहरुलाई समेत मर्जर गरेर बृहत बनाउने योजनामा अगाडि बढेका छौं ।' उक्त सहकारीले २०७४/०७५ मा आपनो शेयर पुँजी रु ३ करोड १३ लाख ४९ रहेको, जम्मा बचत निक्षेप रु ६ करोड २९ लाख ३८ हजार ५ सय ६५ पुगेको र लगानी रु ७ करोड १९ लाख ५ सय ७९ रहेको जनाएको छ । 
संस्थामा आवद्ध सदस्यहरुको चाहना अनुसार संस्थाले शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, बन, जडिबुटी, उपभोक्ता, सञ्चार, यातयात, विद्युत, उर्जा, आवास गृह तथा जग्गा विकास परियोजना, व्यापारिक प्रतिष्ठान, निर्माण, आयत निर्यात एजेन्सी, डिपार्टमेन्टल स्टोर, क्याटरिङ सेवा, विभिन्न क्षेत्रका लागि आवश्यक परामर्श सेवा लगायतका अन्य सेवाहरु प्रदान गर्ने लक्ष्य राखी काम गर्दै आएको सो सहकारीले निकट भविष्यमै सुविधा सम्पन्न भवन निर्माण गर्ने र त्यसैबाट सदस्यहरुलाई आवश्यक पर्ने आधारभूत आवश्यकताका सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध गराउने लक्ष्य समेत राखेको छ ।  
 




मतहरू

Color Change Pigment

Color Change Pigment

Nasal Swab Antigen Test

Nasal Swab Antigen Test

Round Steel

Round Steel

Electric Chain Lift

Electric Chain Lift

Dgt T-Shirt Printer

Dgt T-Shirt Printer

Die For Machine

Die For Machine

Roll Forming Machine Manufacturers

Roll Forming Machine Manufacturers

480w 24v din rail power supply

480w 24v din rail power supply

Casual Pants For Men

Casual Pants For Men

Photovoltaic Water Pump

Photovoltaic Water Pump

Sdvilljow

oleon com Tegs: oleon n.v. https://chimmed.ru/ anamed gele anamed-gele com anamed-gele.com

??????????

Canvas Bag ?????????

Durable Aluminum Alloy Red Punch Forging Parts

Electronic Cigarette Charging Durable Aluminum Alloy Red Punch Forging Parts

Metallic Powder Coating Powder In Stock

Forklift Mirrors Metallic Powder Coating Powder In Stock

Durable New 14 Inch Lake Dredging Equipment For Rock Dredge

Africa Helmet Durable New 14 Inch Lake Dredging Equipment For Rock Dredge

Fashion High Purity Feed Grade Zinc Oxide

Beeldruisfilter Fashion High Purity Feed Grade Zinc Oxide

China Properties of zinc oxide

Coverage Foundation China Properties of zinc oxide

EPTFE Joint Sealant Adhesive Gasket Tape

China Led Lights Fittings EPTFE Joint Sealant Adhesive Gasket Tape

Dosage of HPMC Manufacturers

Fecral Alloy Strip Dosage of HPMC Manufacturers

Durable Automatic CNC Precision Machining of Aluminum Parts

Waterproof Trunk Liner Durable Automatic CNC Precision Machining of Aluminum Parts

Quality collective activities Promotional tableware

-speed Disperser Quality collective activities Promotional tableware

Palo Santo Sticks

Inverter 15kw Palo Santo Sticks

10W /20W /50W Fiber Laser Marking Machine Portable

T8 Tube Batten 10W /20W /50W Fiber Laser Marking Machine Portable

Prompt Delivery Low Forward Mechanical Electrical Power Latching Relays

Polywood Chair Prompt Delivery Low Forward Mechanical Electrical Power Latching Relays

Foshan Hot Sale Cold Rolled Stainless Steel Strip Coil with 2b Ba 8k Hairline Brushed Finished

Touch Screen Table Foshan Hot Sale Cold Rolled Stainless Steel Strip Coil with 2b Ba 8k Hairline Brushed Finished

PVC NBR EVA Thermal Cold Insulation Rubber Foam Sheets/Blankets

24 Inch Bathroom Vanity PVC NBR EVA Thermal Cold Insulation Rubber Foam Sheets/Blankets

2mm Thick Stainless Steel Sheet Price 201 for Engine Exhaust Pipe

Metal Bellow Cpl 2mm Thick Stainless Steel Sheet Price 201 for Engine Exhaust Pipe

Cheapest V Series Hydraulic Cartridge

Stainless Steel Pulley Cheapest V Series Hydraulic Cartridge

JIS F 7415 Bronze 5K Lift Check Globe Valves (Union Bonnet Type)

Ktv Room Projector Factory JIS F 7415 Bronze 5K Lift Check Globe Valves (Union Bonnet Type)

1325 Atc Bois Cnc Routeur Prix

JIS F 7354 1325 Atc Bois Cnc Routeur Prix

4 sheave wire rope block

Docsis 3.0 Cable 4 sheave wire rope block


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?