शुक्रबार २१ मंसिर, २०७५
शहरका साना गल्ली वा भीडभाडमा सवारी चलाएका मानिसलाई कहिलेकाहीँ ठूला हाइवेमा सवारी हाँक्न पाउँदा मज्जा आउनु स्वाभाविकै हुन्छ तर मज्जा आउँछ भनेर कतिपयले विनाहोसियारी सवारी साधन चलाइरहेका पनि हुन सक्छन् । यस्तो अवस्थामा सानो असावधानीका कारण ठुलो दुर्घटना हुनसक्ने तथा ज्यानै जान सक्ने खतरा पनि उत्तिकै हुन्छ । हाइवेमा सवारी हाँक्दा यी सावधानी अपनाएमा ठुलो दुर्घटनाबाट बच्न सकिन्छ :
– तपाईं हाइवेमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने बढी थकानकाे अनुभूति हुन्छ जसले गर्दा निद्रा लाग्न सक्छ अनि दुर्घटना हुन सक्छ तसर्थ, हाइवेमा सवारी चलाउँदा आराम गर्दै चलाउनुहोस् ।
– यदि हाइवेमा लामो दुरीको यात्रा गर्नुछ भने यात्रामा निस्कनुअघि सधैँ सवारी साधनलाई मेकानिक्स सग परीक्षण गराएर, कन्डिसन बुझेर मात्र हिड्नोस् , सवारीसाधनमै गडबडी रहेछ भने दुर्घटना निम्तिन सक्छ ।
– हाइवेमा ड्राइभिङ गर्दा ध्यान अन्यत्र मोडिने गरी कोहीसँग पनि कुरा नगर्नुहोस् सम्भव भएसम्म मोबाइल फोन पनि रिसिभ नगर्नुहोस् ।
– मादक पदार्थ वा अन्य नशालु पदार्थ सेवन गरी कहिल्यै सवारी नहाँक्नुहोस जसले दुर्घटनाको जोखिम सबभन्दा बढाउँछ ।
– बाटो फराकिला देख्दैमा सवारी स्पिडमा नचलाउनुहोस् बाटोमा अकस्मात अाउन सक्ने घुम्ती तथा मोडहरुको बारेमा सचेत रहनुहोस् ।
- बाटो खाली छ भन्दैमा लेन मिचेर सवारी नचलाउनुहोस्, आफ्नो साइडमा मात्र सवारी चलाउनुहोस् ।
- अगाडिकाे बाटो तथा गाडिको अवस्था नबुझी जथाभावी ओभरटेक नगर्नुहोस् ,अोभरटेक गर्दा अगाडीको सवारी साधनसँग सकेत मागेर मात्र जानुहोस् ।
v1xbr tp9cu zt1m
a3sgv hypi7 sr70
purchasing cialis online why is cialis so expensive cialis or viagra more effective where can i get viagra without a doctor
azithromycin gonorrhea azithromycin 450 mg zithromax for treatment of trichomoniasis how long does azithromycin take to cure chlamydia
cheap viagra online sildenafil price walmart what happens if a lady takes viagra what dose viagra
viagra kamagra kamagra oral jelly review kamagra sildenafil citrate 100mg oral jelly what happens if a woman takes kamagra oral jelly
levitra prices in pakistan online pharmacy levitra levitra professional reviews levitra 20 mg price walmart
cialis patent australia website where to buy female viagra when does cialis patent expire in australia
zanaflex chest pain tizanidine cost uk zanaflex side effects blood pressure how effective is zanaflex
diltiazem and antihistamines cardizem la cost oral diltiazem dosage for afib what is diltiazem cd
lasix and pregnancy lasix 80 dosage of lasix for dogs what is furosemide 20 mg
online clomid clomid coupon clomid low sperm count success rates what days should i take clomid
SlonRhide
rr0s9 xqzyk 5rkm