बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

मन्त्रीपरिषद् बैठककाे निर्णय सार्वजनिक

बिहीबार ६ मंसिर, २०७५ गोर्खाली न्युज सम्वाददाता 1734


मन्त्रीपरिषद् बैठककाे निर्णय सार्वजनिक

सूचना तथा स‌न्चार प्रविधी मन्त्रालयले गत कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठककाे निर्णय बिहिबार सार्वजनिक गरिएको छ।सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त्त निर्णय सार्वजनिक गरेका हुन्।

कात्तिक २९ मा सरकारले गत ०७१ साउन १७ गते गएको सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितको लागि संकलन गरिएको रकम फुकुवा गर्ने निर्णय गरेको छ। सो पहिरोमा परी १ सय ४५ जनाको ज्यान गएको थियो। १ सय ३९ घर पूर्ण रुपमा नष्ट भएको थियो भने १ सय ४७ घरमा क्षति पुगेको थियो। 

उक्त्त दिन गरिएको निर्णय अनुसार अब मंसिर ९ (नोभेम्बर २५) गते महिला हिंसा विरुद्धको दिवस मनाइने भएको छ। 

मंसिर ३ को निर्णय अनुसार सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने भएको छ। सो दिवसको सुभारम्भ प्रधानमन्त्रीले प्रज्ञा भवनमा गर्ने प्रवक्ता बाँस्कोटाले जानकारी दिए। त्यस्तै, ७ सय ५३ स्थानीय तहमा सो अन्तर्गत रोजगार केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ। सो कार्यालयमा तत्कालका लागि एक जना अधिकृत रहने व्यवस्था गरिएको छ।

 




मतहरू

Plaloug

http://buytadalafshop.com/ - cheapest cialis available

Welded Gabion Machine Supplier

China Welded Gabion Machine

foldable bicycles

foldable bicycles

Kinfuff

http://buystromectolon.com/ - Stromectol

6063 T52 Aluminum Square Tube

6063 T52 Aluminum Square Tube

plaurbupt

https://buysildenshop.com/ - Viagra

Cordyceps Militaris Mushroom

Cordyceps Militaris Mushroom

Cedar Shingles Near Me

Cedar Shingles Near Me

stromectol price

Amoxicillin And Dacon Solution

Transparent Pet For Pcb Circuit Board Esd Tray

Transparent Pet For Pcb Circuit Board Esd Tray

Viagra

Antibiotics For Sale Online

brenressy

Cialis

Cialis

cialis placebo

cheap non prescription finasteride 5mg

Buy 2.5mg Cialis Online

Epherry

Propecia

squeero

http://buypriligyhop.com/ - Priligy

Urbatte

http://buylasixshop.com/ - 100 mg lasix from canada

Smoompawl

http://buyzithromaxinf.com/ - Zithromax

shosive

priligy results

buy priligy cheap

Medication And Amoxicillin

Dypepeada

Plaquenil

ronignoks

Lasix

plaquenil generic

tadalafil bisoprolol interaction

Lasix

Amoxicillin Chlamydia Pid

Zithromax

Is Requip 1 Safe To Use

assottDof

Zithromax


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?