बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

दोहोरो नागरिकताको विषयमा सर्वोच्चले गर्यो यस्तो ब्याख्या, विदेशी नागरिकता लिनेलाई नेपाली भन्न मिल्दैन

आईतवार २ मंसिर, २०७५ गोर्खाली न्यूज डेस्क 17921


दोहोरो नागरिकताको विषयमा सर्वोच्चले गर्यो यस्तो ब्याख्या,  विदेशी नागरिकता लिनेलाई नेपाली भन्न मिल्दैन

लामो समयदेखि गैर अावासीय नेपालीको चासोको  विषय बन्दै अाएको दोहोरो नागरिकता राख्न पाउने की नपाउने भन्ने विवादको विषय सर्वोच्मा परेको रिटको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएस‌गै समाप्त भएको छ । विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता कायम रहने व्यवस्था गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा बेलायतमा बसोबास गरिरहेका गोविन्द बेल्वासे र सुरेन्द्रबहादुर श्रेष्ठले २०७२ असोज २४ गते यो रिट दायर गरेका थिए।दायर रिट निवेदन सर्वोच्च अदालतका पाँच न्यायाधीशको पूर्ण इजलासले गत जुलाईमा खारेज गरेको थियो। 

सर्वोच्च अदालतले दोहोरो नागरिकता व्यक्तिले अधिकारको रुपमा दावी गर्ने विषय नभएको व्याख्यासहितको फैसला गरेको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका कतिपय मुलुकमा दोहोरो नागरिकताको सुविधा छ। अर्थात्  कुनै व्यक्तीले अरु देशको नागरिकता भएर पनि ती देशका नागरिकता लिन सक्छ। तर नेपाल लगायतका केही देशमा भने त्यस्तो हुन्न। अरु देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ ले गरेको छ। 

निवेदकले रिटमा आफ्नी श्रीमतीले बेलायतको नागरिकता लिइसके पनि आफूले नलिएको उल्लेख गरेका थिए भने बाध्यात्मक परिस्थितले बेलायतको नागरिकता लिए पनि नेपालको नागरिकता परित्याग नगरेको र नगर्ने उल्लेख गरेका थिए।निवेदकले नयाँ संविधान जारी भएपछि नेपालमै फर्कने तयारीमा रहेको तर परिवारका सदस्य र छोराछोरी बेलायतमा बस्दै आएकोले बेलाबखत बेलायत पनि आवतजावत गर्नुपर्ने अवस्था भएको उल्लेख गरेका थिए। उनले बेलायतको कानुन अनसार आफू बेलायतको अङ्गीकृत नागरिकता प्राप्त गर्न योग्य भएको र श्रीमतीले बेलायतको नागरिकता ग्रहण गरिसके पनि आफूले नागरिकता ऐनको दफा १० औपचारिक रुपमा अमान्य भएपछि मात्र
ग्रहण गर्छु भनी प्रतीक्षामा रहेको उल्लेख थियो।उनले यो दफाको प्रावधानले आफ्नो र श्रीमतीको वैयक्तिक र संवैधानिक हक हनन गरेको दावी रिटमा गरेका थिए।

त्यसैगरी सुरेन्द्रबहादुर श्रेष्ठले माओवादी द्वन्द्वकालमा बेलायतमा शरणार्थीको सुविधा पाएर बसेको र संविधान जारी भएपछि देश फर्कँदा राम्रो हुने ठानेर फर्केर बसोबास गर्ने तयारीमा रहे पनि विदेशमा श्रीमती र दुई छोरीहरु बस्दै र पढ्दै आएकोले बेलाबखत बेलायत पनि आवतजावत गर्नुपर्ने अवस्था उल्लेख गरेका छन्। बेलायतको कानुन अनुसार अङ्गिकृत नागरिकता प्राप्त गर्न आफू योग्य रहेको र नागरिकतासमेत लिएको उनले बताएका छन्। बाध्यात्मक परिस्थितिमा नागरिकता लिए पनि स्वेच्छाले नेपाली नागरिकता परित्याग नगरेको र नगर्ने भन्दै उनले नागरिकता ऐनको दफा १० ले आफ्नो वैयक्तिक तथा संवैधानिक हक हनन भएको जिकिर रिटमा लिएका थिए।

के भनिएको छ सर्वोच्चको व्याख्यामा

सर्वोच्चको व्याख्यामा भनिएको छ- कुनै व्यक्तिले एकै पटक र एकै समयमा एकभन्दा बढी अर्थात् कम्तिमा दुईवटा देशको नागरिक हुन पाउनुपर्छ भनी व्यक्तिले अधिकारको रूपमा दावी गर्ने विषय हुँदै होइन। अर्थात् दोहोरो नागरिकता व्यक्तिको अधिकार हैन। यो त सम्बन्धित मुलुकको संविधान, कानून र राष्ट्रिय नीतिले निर्धारण गर्ने विषय हो। कुनै देशले दोहोरो नागरिकताको व्यवस्था गरेको छ भने त्यसैको आधारमा अर्को देशले समेत त्यही अवधारणा अपनाएर दोहोरो नागरिकताको दावी गर्न पाइँदैन।

 फैसलाका अंश :

यस निवेदनमा निवेदकले उठाएको विषयवस्तुको सन्दर्भलाई हेर्दा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को कानूनी व्यवस्थाले दोहोरो नागरिकताको स्थितिलाई सम्बोधन र स्वीकार गर्न नसकेको कारण अन्य देशको नागरिकता प्राप्त गर्नासाथ नेपालको नागरिकता गुमाउनु पर्ने अवस्था आएकोले सो दफा १० को समग्र कानूनी व्यवस्था अमान्य रहेको भन्ने निजको दावी देखिन्छ।

वास्तवमा कुनै प्राकृतिक व्यक्ति एकै पटक र एकै समयमा एकभन्दा बढी अर्थात् कम्तिमा दुईवटा देशको नागरिक हुन पाउनुपर्छ भनी व्यक्तिले अधिकारको रूपमा दावी गर्ने विषय भन्दा पनि सम्बन्धित मुलुकको संविधान, कानून र राष्ट्रिय नीतिले निर्धारण गर्ने विषय देखिन्छ। विश्वका कतिपय देशमा एउटा मात्र देशको नागरिकता लिन सकिने गरी एकल नागरिकताको अवधारणालाई स्वीकार गरिएको देखिन्छ भने कतिपय मुलुकमा एकै व्यक्तिले दुई भन्दाबढी देशको नागरिकता एकै पटक लिन सकिने गरी द्वैध ९दोहोरो नागरिकताको अवधारणा समेत प्रचलनमा रहेको पाइन्छ।

त्यसैले नागरिकता सम्बन्धी विषय विश्वव्यापी रूपमा सबै मुलुकले एउटै आधारमा अपनाउने विषय नभई प्रत्येक देशको आन्तरिक नीतिगत विषय भएको हँदा कुन देशमा कस्तो नीति रहेको छ भन्ने कुराले नै एकल नागरिकताको अवधारणा र द्वैध ९दोहोरो नागरिकताको अवधारणामध्ये कुन अवधारणालाई स्वीकार गरेको छ भन्ने कुरा निर्देशित गर्दछ।

उदाहरणका लागि अष्ट्रेलिया, एण्डोरा, बहराइन, जापान, चीन, भारत, इरान, पेरु जस्ता धेरै देशहरूमा एकल नागरिकताको अवधारणालाई आत्मसात् गरेको पाइन्छ भने संयुक्त राज्य अमेरिकाको Immष्नचबतष्यल बलम ल्बतष्यलबष्तिथ ब्अत ले दोहोरो नागरिकता प्राप्त गर्ने व्यवस्था नगरी कुनै पनि व्यक्तिले कुन देशको नागरिकता लिने भनी छनौट गर्नुपर्ने भनी व्यवस्था गरेको हुँदा संयुक्त राज्य अमेरिकामा समेत एकल नागरिकताको अवधारणालाई स्वीकार गरेको भन्ने देखिन्छ। बेलायतको त्जभ द्यचष्तष्कज ल्बतष्यलबष्तिथ ब्अत, ज्ञढद्धड मा अन्य मुलुकको नागरिकता लिएको व्यक्तिले बेलायतको नागरिकता परित्याग गर्न चाहेमा परित्याग गर्न सक्ने व्यवस्था गरी सोको प्रक्रियाको बारेमा समेत उल्लेख गरेको हुँदा त्यहाँ कुनै एउटा मात्र देशको नागरिकता छनौट गर्नुपर्ने व्यवस्थालाई बाध्यात्मक नबनाई दोहोरो नागरिकताको अवधारणालाई स्वीकार गरेको देखिन्छ।

त्यस्तै भारतको संविधानको धारा ९ मा कुनै व्यक्तिले स्वेच्छिक रूपमा अन्य देशको नागरिकता लिएमा त्यस्तो व्यक्ति भारतको नागरिक हुन नसक्ने भन्ने व्यवस्था गरी एकल नागरिकताको अवधारणालाई स्वीकार गरेको पाइन्छ। यसरी एकल वा दोहोरो नागरिकता सम्बन्धी विषय प्रत्येक राज्यको आन्तरिक राजनीतिक वातावरण, भौगोलिक क्षेत्रफल, भूराजनीतिक अवस्थिति र बनावट, राष्ट्रको आवश्यकता र आन्तरिक नीतिबाट निर्धारित हुने विषय भएको हुँदा एकल नागरिकता वा दोहोरो नागरिकतामध्ये कुन अवधारणालाई स्वीकार गर्ने भन्ने विषय प्रत्येक देशले आफ्नो भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक परिस्थितिको आधारमा आफ्नो अनुकूल निर्धारण गर्ने देखिन्छ।

अतः कुनै देशले दोहोरो नागरिकताको अवधारणालाई स्वीकार गरेको दृष्टान्तका आधारमा कसैले अर्को देशले समेत सोही अवधारणा अपनाई दोहोरो नागरिकता स्वीकार गर्नुपर्छ भन्ने आग्रहका साथ दोहोरो नागरिकताको अवधारणासँग मेल नखाने प्रकृतिको कुनै राष्ट्रिय कानूनी व्यवस्थाको वैधताउपर अन्यथा दावी गर्न सिद्धान्ततः मिल्ने समेत देखिंदैन।

विदेशी नागरिकता लिएपछि नेपाली नागरिक नभइने

नेपालको संविधानको धारा १० मा रहेको व्यवस्था नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगर्ने भनिएको हो र त्यसमा रहेको ँनेपाली नागरिक’ शब्दले विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेकोलाई नजनाउने पनि सर्वोच्चको व्याख्या छ। अर्थात् यदि तपाईँले विदेशको नागरिकता लिनुभयो र तपाईँले नेपाली नागरिकता त्याग्नुभएन भने पनि तपाईँ नेपाली नागरिक रहनु हुने छैन। तपाईँले विदेशी नागरिकता लुकाएर आफूलाई नेपाली नागरिक भन्न त पाउनु हुन्छ। त्यसो गर्नु दोहोरो नागरिकता दिइएका मुलुकमा वैध पनि होला। तर विदेशको नागरिकता लिई नेपाली नागरिक पनि भएको दावी गर्नुभयो भने त्यो चाहिँ नेपालमा अवैध हुन्छ।

व्याख्याको अंशमा भनिएको छ :

नेपालको संविधानको धारा १० ९१० मा प्रयुक्त “कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्थाको अर्थ नेपालको नागरिकको रूपमा रहेको हरेक व्यक्तिलाई नागरिकता प्राप्त गर्ने हक हुनेछ र सो हकबाट राज्यले कुनै पनि नागरिकका बीच कुनै पनि आधारमा विभेद गर्ने वा बञ्चित गर्ने छैन भन्ने हो।

सो व्यवस्थाको आशय नेपालको नागरिक हुन योग्य भएको कुनै पनि व्यक्ति नागरिकता पाउने अवसरबाट बञ्चित नहुने भन्ने सारभूत हकको प्रत्याभूति हो। तर नागरिक हुन अयोग्य व्यक्ति वा विदेशी नागरिकता पाएको व्यक्ति पनि अन्य नेपाली नागरिक सरह नै नागरिकताको दावेदार हुन पाउँछ वा नेपालको नागरिकता प्राप्त गरेको कुनै व्यक्तिले अन्य विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपालको नागरिकको हैसियतमा सबै राजनीतिक अधिकारको दावी गर्ने हक रहेको हुन्छ भन्ने सो संवैधानिक व्यवस्थाको आशय देखिंदैन।

किनभने नेपालको नागरिकको रूपमा रहेको कुनै व्यक्तिले अन्य देशको नागरिकता लिएको अवस्थामा समेत सो व्यक्तिले नेपालको नागरिककै हैसियतमा मान्यता पाउन सक्छ भनी संविधानले स्पष्ट व्यवस्था नगरेको अवस्थामा एक पटक नेपालको नागरिकता पाएको नेपाली नागरिकले अर्को देशको नागरिकता लिएपछि निजको हैसियत अन्य नेपाली नागरिक सरहको हुन्छ भनी अर्थ गर्न मिल्ने देखिंदैन। तसर्थ संविधानको धारा १० ९१० मा रहेको नेपाली नागरिक भन्ने शव्दले नेपालको नागरिक सरह अन्य देशको नागरिकता प्राप्त गरिसकेको व्यक्तिलाई समेत समेट्न सक्ने देखिएन।

गैरआवासीय नेपाली नागरिकता भने लिन पाइन्छ
फैसलामा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता गुम्ने भए पनि राजनीतिक अधिकार बाहेकको अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता पाइने पनि उल्लेख छ।

चाहेमा पुनः नेपालको नागरिकता लिन सकिन्छ
सर्वोच्चको फैसलामा विदेशको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था पनि सम्झाएको छ। फैसलामा लेखिएको छ-

अर्कोतर्फ नेपालको संविधानको धारा १३ को प्रावधान हेर्दा नागरिकता पुनः प्राप्तिको व्यवस्थासमेत रहेको देखिन्छ। यस व्यवस्था बमोजिम अन्य मुलुकको नागरिकता लिएका गैरआवासीय नेपालीले विदेशको नागरिकता परित्याग गरेको अवस्थामा नेपालको नागरिकता पुनः पाउन सक्ने देखिएको हुँदा कानूनले तोकेको शर्त र अवस्था अनुसार विदेशको नागरिकता परित्याग गरी पुनः नेपालको नागरिकता पाउन सक्ने नै देखिन्छ।

यसरी नेपालको नागरिकताको सम्बन्धमा संविधानका प्रावधानहरू सुस्पष्ट रहेका र संविधानले नै विदेशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकको हैसियत नै गैरआवासीय नेपाली हुने र त्यस्तो गैरआवासीय नेपालीलाई संघीय कानुन बमोजिम गैरआवासीय नागरिकतासम्म उपलब्ध गराउन सकिने भनी संविधानले विदेशको नागरिकता लिएको नेपालीलाई नेपालको नागरिकको भन्दा फरक हैसियत प्रदान गरेको स्थितिमा विदेशको नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता कायम नरहने भन्ने समेतको नागरिकता ऐन, २०६३ को दफा १० को कानूनी व्यवस्था संविधानको भावना र मनशाय विपरित देखिंदैन।

दोहोरो नागरिकता लिएकाले अब के गर्ने त ?
यस विषयमा सर्वोच्चको फैसलाले सुझाएको छ- अरु देशको नागरिकता लिएपछि राजनीतिक अधिकारबाहेकको गैरआवासीय नागरिकता लिने। अनि नेपालकै नागरिक हुन मन लागे विदेशको नागरिकता त्याग्ने अनि फेरि नेपालकै नागरिक बन्ने। अरु देशको नागरिकता पनि राख्छु र नेपालको नागरिकता पनि कायमै राख्छु भन्नु अब चाहिँ सम्भव छैन।

अनुमान र आशंकाको आधारमा कानुनलाई चुनौति दिन नमिल्ने भन्दै फैसलामा भनिएको छ स् नेपालको नागरिकताको सम्बन्धमा संविधानले निर्धारण गरेका आधारहरू, नागरिकता प्रदान गर्दा पूरा गर्नुपर्ने संवैधानिक मापदण्ड र नागरिकताको सम्बन्धमा संविधानमा अन्तरनिहीत भावना विपरीत व्यवस्थापिकाले कानून बनाई नागरिकहरूको मौलिक हकमा अनुचित प्रतिबन्ध लगाएको अवस्थामा सो कानून अमान्य र बदर घोषित गराई पाउन कुनै पनि नेपाली नागरिकले यस अदालतसमक्ष निवेदन दिन पाउने हुन्छ। त्यसरी निवेदन परेको अवस्थामा न्यायिक पुनरावलोकनको माध्यमबाट त्यस्तो कानूनको संवैधानिकता परीक्षण गर्ने अधिकार संविधानतः यस अदालतलाई रहेको छ।

त्यसरी निवेदन परेको अवस्थामा चुनौती दिइएको कुनै कानून संविधानसँग बाझिएको वा त्यसले नेपाली नागरिकको मौलिक हकमा अनुचित बन्देज लगाएको देखिएमा त्यस्तो कानूनलाई यस अदालतले बदर घोषित गर्न सक्तछ। तर जहाँ देशको मूल कानूनको रूपमा रहेको संविधान आफैंमा स्पष्ट र द्विविधारहित रहेको छ त्यसको अन्यथा व्याख्या गरी अर्को निष्कर्षमा पुग्न समेत मिल्दैन। साथै कुनै कानूनी व्यवस्थाले संविधान प्रदत्त हकमा आघात पारेको वा संविधानको भावना विपरीत नदेखिएको अवस्थामा अनुमान र आशंकाको आधारमा कुनै कानूनलाई चुनौती दिन र अमान्य घोषित गर्न मिल्दैन।
२६ पृष्ठ लामो फैसला सर्वोच्च अदालतबाट नियमित प्रकाशित हुने नेपाल कानून पत्रिकामा प्रकाशित छ ।




मतहरू

lthtzjvvdb

?????? ?????????? ?????? ?????????? ????? ????? ????????, ?????? ???????? ??????? ?????? ???? ??????? althtzjvvdb lthtzjvvdb http://www.g8378j34668k19idbw9i2vvhe0d3w3sas.org/ [url=http://www.g8378j34668k19idbw9i2vvhe0d3w3sas.org/]ulthtzjvvdb[/url]

Alangab

doxycycline gel

3D Decoration printings wall panel

3D Decoration printings wall panel

Stromectol

Kamagra Potenzmittel Erfahrung

tadalafil 20mg

tadalafil https://tadalafiledcenter.com/ generic tadalafil

3mm Ball Bearings

3mm Ball Bearings

sildenafil 20mg

sildenafil online https://sildenafilshopkr.com/ sildenafil coupons

China Impermeable Para Menores

Impermeable Para Menores

3350 Jaw Plate

3350 Jaw Plate

Jackgab

best viagra uk

Lisagab

effexor 187.5

Gold Quartz Countertops

Gold Quartz Countertops

Chinese Medicinal

Chinese Medicinal

Black Aviator Sunglasses Womens Factories

Black Aviator Sunglasses Womens Factories

Dengab

tadalafil 20

Triedia

Stromectol

Annagab

tadalafil 100

Evagab

prozac coupon

Jackgab

cialis france

Evagab

[url=http://buyviagratb.com/]viagra order from canada[/url]

Janegab

sildenafil 36

Kimgab

trazodone hcl

Evagab

retin a 0.04

Evagab

[url=http://ivermectinrp.com/]ivermectin cost[/url]

Alangab

viagra 88

Annagab

purchase viagra

Jimgab

viagra nz buy

Kimgab

5mg propecia

Janegab

[url=https://walpharmacy.com/]top 10 pharmacy websites[/url]

Janegab

tadalafil 7mg

Jimgab

ivermectin 12

Epherry

Propecia

Joegab

accutane

Miele Washing Disinfector

Miele Washing Disinfector

Nickgab

stromectol otc

Evagab

cialis otc

Jackgab

compare cialis

Suegab

[url=https://tadalafilpt.com/]generic tadalafil 20mg[/url]

Annagab

sildenafil uk

Germ Killing Robots

Germ Killing Robots

Kimgab

best viagra

Samgab

cialis 300mg

Nickgab

viagra 25

Amygab

[url=http://ndpills.com/]prosteride[/url]

Patrickphago

gay dating las vegas south africa gay dating gay muslim online dating

Multiple Effect Evaporator

Multiple Effect Evaporator

Evagab

stromectol uk

plaurbupt

https://buysildenshop.com/ - Viagra

Kimgab

lexapro cost

Jackgab

plaquenil otc

Kinfuff

https://buystromectolon.com/ - Stromectol

Evagab

acutane

Janegab

sildenafil soft

Annagab

cialis in women

Annagab

zoloft 100 mg

Nickgab

4467 cialis

Jackgab

sildenafil 100

Jimgab

paypal cialis

Joegab

stromectol

Ivygab

cialis

brenressy

Cialis

Plaloug

http://buytadalafshop.com/ - Cialis

Annagab

ivermectin uk

Nickgab

ivermectin

Annagab

1988 zoloft

Miagab

cialis mexico

Jimgab

40 mg cialis

HenrySTeef

dating a deaf gay man london gay dating site gay filipino dating

Annagab

sildenafil cost

Annagab

10mg levitra

MarvinBus

canadameds.com cheapest viagra prices canadian pharmacy and viagra discount cialis viagra online canada walmart prescription prices canada pharmacies side effects viagra viagra generic canada buy drugs northwestpharmacy canadian drugs without prescription buy viagra online without script price of cialis canada getcanadiandrugs .com drugstore in canada

Carlgab

cialis 20

Evagab

bupropion sr

Annagab

tadalafil 100mg

Samgab

cialis 36

Judygab

stromectol drug

Nickgab

lexapro online

Jackgab

zoloft 2018

Bfilmym

https://bit.ly/3C36HHR

Annagab

bupropion er

Suegab

black cialis

Jackgab

zoloft 25mg

Jackgab

cialis 36

Suegab

viagra online

Samgab

xenical nz

Annagab

diflucan one

Evagab

plaquenil 500

Annagab

paypal cialis

Janegab

cialis 20g

Jackgab

ivermectin 8000

Jimgab

tadalafil 3mg

Annagab

ivermectin 5 mg

Suegab

[url=https://avviagra.com/]over counter viagra[/url]

HenrySTeef

gay dating over 50 gay dating coach dos and don'ts of gay dating

Samgab

[url=http://xenecal.com/]xenical cost uk[/url]

Samgab

albuterol 063

Suegab

antabuse otc

Priligy

Producto Propecia

Joegab

buy zestril

Carlgab

ivermectin drug

Annagab

5094 prednisone

shosive

Priligy

Eyegab

75 mg cialis

Annagab

[url=http://icheapviagra.com/]where can i buy viagra without a prescription[/url]

Plaquenil

cialis frequency

assottDof

Zithromax

ronignoks

Lasix

Annagab

sildenafil 60

Dypepeada

Plaquenil

Urbatte

https://buylasixshop.com/ - Lasix

Annagab

stromectol cvs

Smoompawl

http://buyzithromaxinf.com/ - buy zithromax over the counter

Paulgab

stromectol buy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?