शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

टेलिभिजन शो मा फर्कदै मुन्द्रे

आईतवार १८ कार्तिक, २०७५ गोखार्ली न्युज स‌‌म्वाददाता 1567


टेलिभिजन शो मा फर्कदै मुन्द्रे

टेलिभिजन दुनियाँमा छुट्टै पहिचाहन बनाउन सफल हाँस्य कलाकार जितु नेपाल टेलिभिजनको दुनियाँमा फर्किने भएका छन् । उनी नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो मार्फत र्फकन लागेका हुन् ।

यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रियालिटी शोलाई नेपाली मौलिकपना झल्काउने शैलीमा बनाएको जितुले बताएका छन् । कि इन्टरटेन्मेन्टले यो शोको निर्माण गरेको हो ।
यो शोका लागि अहिलेसम्म दिपकराज गिरी, करिश्मा मानन्धर, केदार घिमिरे, केकी अधिकारी अतिथी बनिसकेका छन् ।

जितुले आफैले निर्देशन गरिरहेको चर्चित हास्य सिरियल ‘जीरे खुर्सानी’  अहिले बन्द छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?