सोमबार १७ आश्विन, २०७९ (Monday October 03, 2022)

आयाकोले गरिन् जापानी राजकुमारीको पदवी छोडेर प्रेमीसँग विवाह

मंगलवार १३ कार्तिक, २०७५ एजेन्सी 1621


आयाकोले गरिन् जापानी राजकुमारीको पदवी छोडेर  प्रेमीसँग विवाह

 

टोकियो - जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन्।

गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले  सोमबार  ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन्।  मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन्।

सोमबार एक मन्दिरमा परम्परागत  चलनअनुसार उनीहरूको विवाह भएको छ।  

राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा भएको विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए।

‘म उनीसँग विवाह गर्न पाउँदा र धेरै जना यहाँ आएर हामीलाई बधाई दिँदा हर्षविभोर छु,’ विवाह समारोहपछि राजकुमारीले भनिन्।

तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ। सम्राट अकिहितोले पहिलो पटक आमकेटीसँग विवाह गरेका थिए। पछि उनी साम्राज्ञी मिचिको बनिन्। अकिहितो र मिचिकोको भेट अदालतमा भएको थियो।

यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गरेकी थिइन्।

जापानी राजपरिवारकी छोरी मान्छेले आममान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ। जापानको उत्तराधिकार कानुनअनुसार आयाकोले राजकुमारी पद त्यागेकी हुन्। विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि उनले श्रीमानको थर पाउनेछन्।

जापानको राजपरिवारमा पुरूषको कमी छ। युवराज नारूहितो, जो अर्को वर्ष अकिहितोले सिंहासन छोडेपछि सम्राट बन्दैछन्, उनका भाइ फुमिहितो, उनका भतिजाहरू हिसाहितो र मासाहितो र सम्राटका ८० वर्षीय भाइमात्र सिंहासनका उत्तराधिकारी छन्।

आमकेटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने छिन्।  




मतहरू

Saniern

cialis order online The smaller 50mg dose of Stendra typically starts to work 30 minutes after you take it, meaning it s also a convenient option for as-needed use before sex

blectuact

We offer the highest grade and purity of liquid tadalafil for sale at an affordable price in the USA generic cialis from india IDBI Bank Ltd, Kandivali - East, Kandivali - East, Mumbai - 400101, Dist

Wibedudge

If you miss a dose of the medication, take it as soon as you remember priligy review This drug is generally used to treat erectile dysfunction

Plauhsall

priligy generic Buy Viagra Sildenafil from our UK registered online pharmacy to treat erectile dysfunction

Hereenurn

Also know as Tadalafil, Tadaga Super Active buy cialis online usa

PiesAduse

If you must buy Cialis, you will need to keep it in the freezer for a full day with no pressure buy cialis online overnight shipping A small percentage of men who use Cialis for ED experience cold-like symptoms, such as nasal congestion or stuffy nose

Tolfunlof

cheap cialis In these situations, the presence of ED can be an early signal of heart disease or other medical conditions

Aninuidge

cialis online no prescription Your order will be packed safe and secure and dispatched within 24 hours

Unmappy

Once you have been cleared by your provider, you will take your first dose of Clomid on the day they have instructed. reviews of clomid

Impupbups

Clomiphene citrate has long been administered with inconclusive outcomes. how to buy clomid on line

Uncotte

buy nolvadex online with master card 2010; 93 2232 2235.

Hencycest

It also prevents your dog from acquiring more adult heartworms. cheap doxycycline online uk A detailed medication history should always be taken, including the use of vitamin, protein muscle building supplements.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?