शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

के के गर्थे मैले ( कविता)

शुक्रबार १९ आश्विन, २०७५ गोर्खाली न्यूज 4649


के के गर्थे मैले ( कविता)

के के गर्थेँ मैले ? 

प्रधान मन्त्रि हुँदो हुँ त के के गर्थे मैले 
सबैबाट छि छि दुर दुर हुने थिईन अहिले 

न त चर्का भाषण छाँट्थे न त बोल्थेँ रुखो 
जनता संगै घुलमिल हुन्थेँ खान्थे रुखो सुखो 

घर सम्पत्ति नामै सारी देशको नाममा दिन्थेँ 
अबकास पछि गाऊँकै कुनै झुपडी म लिन्थेँ 

बस्ने थिएँ त्यो कुर्चिमा पाँच बर्षलाई मात्र 
सुबिधा केहि खोज्ने थिईन बन्थेँ असल पात्र 

फेरी दिन्थेँ संबिधान नै दुई तिहाई भए 
एस्तो काम गर्थेँ आज सब्को  जय जय 

स्थानीय ती निकाए र आफ्नै गाऊँ शहर 
सिँह दरबार साँच्चै बनोस्  जनताको रहर 

खारेज गर्थेँ  प्रदेश सभा सँघियता पनी 
बिचौलिया किन चाहिए यो देशमा भनी 

मन्त्रि छान्थै राम्रा राम्रा ५-७ जना मात्र 
जो जो अहिले देखेको छु देशका असल पात्र 

श्री सम्पति दिनु पर्छ सब्ले देशको नाममा 
अबकास पछि सबै हामी बस्छौ एकै ठाममा 

धुर्मुसलाई नै जिम्मा दिन्छु हामि बस्ने ठाऊँ 
मन्त्रि सबै अबकासवाला दुर्गम कुनै गाऊँ 

पुनर्निर्माण धुर्मुस र सुन्लतीको नाममा 
रबिवाई खटाऊने छु अख्तियारको काममा 


ऊद्घाटनको काम अब मन्त्रिहरुको हैन 
पाँच बर्षलाई भाषण अब  गर्नै पाँईदैन 

मन्त्रि चढ्छन् साइकल कि त प्रहरीकै गाड़ी 
बिकास निर्माण देशै भरी समान रुपमा बाँडी 

सॉंसद हुन्थे एक जिल्लामा एऊटै मात्र अब 
अनाबस्यक तलब भत्ता हटाईदिन्थे सब 

सांसदको श्री सम्पति देशकै नाममा हुन्थ्यो 
तब मात्र जनताको मनमा भित्र  छुन्थ्यो 

एऊटा नेता प्रधान मन्त्रि  एकै पटक मात्र 
दुई चोटी कोहि मन्त्रि बन्थे केबल असल पात्र 

अबकास पछि सॉंसद पनी दुर्गम ठाँऊँमै जान्थे 
जता जता धुर्मुस दिन्थे त्यहिँनै आफ्नो मान्थे 

पाऊने छैनन् भत्ता अब अबकास पछि पनी 
दिन्थेँ बरु एऊटा गाई कमाई खाऊ भनी 

डाईबर गाडि तेल र सबै सुबिधालाई पनी 
हटाई दिन्थे नेताजी को मिल्दैन यो भनी 

गाऊँमै हुन्थे सबै काम काठमांडू कै जत्ति 
पाऊने थिएनन् जनताले कष्ट एकै रत्ति 

बजेट सिधै गाऊँमा पुग्थ्यो करोड़ौ र अरब 
आबस्यक परे अझै दिन सक्छु खरब 

बिचौलिया हुने छैनन् कुनै पनी काममा 
पारदर्शि र अनुगमन हुन्छ आफ्नै ठाममा 

खुल्छन् बैँक र अस्पताल हर गाऊँ र ठाऊँ 
जनताहरु कस्सिने छन् सबै आफ्नो गाऊँ 

काम गर्नेलाई मिल्छ ऋण गर्नु पर्यो काम 
जनताले ऊधोग धन्दा गर्छन् आफ्नै ठाम 

बाख्रा पाल्ने बाख्रा पालुन् खेती गर्ने खेती 
काम नगर्ने मान्छेहरुको   अब  बेईजेती 

गाऊँमै सारा अधिकार योजना र निती 
तोकिने छन् शुरुवात र पुरा हुने मिती 

भ्रस्टाचार र ढिलासुस्ति हुने छैन कत्ति 
पुरा गरि छाडिने छन् योजना जे जती 

शिक्षा स्वास्थ्य आबास र सुरक्षाको लागी 
कुनै कसर छोड्ने छैन , सरकार सहभागी 

मोटर बाटो हर गाऊँ र शहर ले छुन्छ 
पुर्साऊनेछु पाँच बर्षमै , आँटे पछि पुग्छ 

गाऊँ घरको खेती पाती शहरमा जान्छ 
दार्चुलाको स्वाऊ अब बिराटनगर खान्छ । 

ताज़ा ताज़ा दूध र दहि अन्न पात अब 
एकै दिनमा पुर्ब पश्चिम पुग्न सक्छ तब 

परदेशमा बस्ने पनी फर्कन्छन् लौ घर 
अब देशमा अशान्ति र केहिको हुन्न डर 

हिंसा हत्या बलात्कार निर्मूल पार्छु मैले 
हुने छैनन् बिचौलिया जस्तो देख्छौ अहिले 

पुलिस आर्मि स शस्त्रले गर्छन् राम्रो काम 
सुधार्ने छु प्रतिष्ठा र बिग्रिएको नाम 

बाटो घाटों स्कुल र पुल बनाऊने काममा 
संग संगै काम गर्ने छन् यीनले सबै ठाममा 

राजनितीको नाममा अब हिँसा हुने छैन 
बिकास निर्माण भाँड्ने काम गर्नै पाँईदैन । 

जस्ले गर्छ  समाजमा शान्ति भाँड्ने काम 
समाईहाल्छ पुलिसले तेस्लाई तेहि ठाम

युद्दस्तरमा बिकास निर्माण देशमा हुन्छ जब 
चोर र गुण्डा बेभिचारी हुने छैनन् तब

पर्यटनको बिकास हुन्छ सारा देशै भरी 
सारा बिश्व आऊन खोज्छ नेपाल घरी घरी 

छोड्ने छैन भ्रस्टाचारी जाक्दिने छु खोर 
तीसौं बर्ष देशलाई लुट्ने जे जती छन् चोर 

अख़्तियारमा राख्ने थिएँ रबी लामिछाने 
सड्थे सबै जेल भित्रै देशलाई चुसी खाने 

यी सबैको श्री सम्पति देशकै नाममा हुन्थ्यो 
सारा जोड्दा अरब हैन खरबौँ नै छुन्थ्यो ।

पाँच बर्षमै देशको मुहार फेरी दिन्थेँ मैले 
एस्कै लागी तपस्यामा बसेको छु अहिले ।




मतहरू

brenressy

Cialis

Conveyor Roller

Conveyor Roller

Circuit Breaker Accessories

Circuit Breaker Accessories

Battery Powered Lighting

Battery Powered Lighting

Cast Steel Flower

Cast Steel Flower

5000 Lb Pallet Jack

5000 Lb Pallet Jack

buy cialis online nopw

500mg Amoxicillin Times Day

Stromectol

Priligy Pil

Plaloug

https://buytadalafshop.com/ - Cialis

indian style squat toilet

indian style squat toilet

Custom Water Bottle Manufacturing

Custom Water Bottle Manufacturing

Polymeric Insulator

Polymeric Insulator

Commercial Solar Panel Installation

Commercial Solar Panel Installation

Crithminic Acid

Crithminic Acid

Baby Girl Slide

Baby Girl Slide

Aluminium Profile 40x40 Price

Aluminium Profile 40x40 Price

chiense

http://buypropeciaon.com/ - Propecia

plaurbupt

https://buysildenshop.com/ - viagra sildenafil citrate online

Triedia

tab stromectol

cheap cialis online

Where To Buy Cheap Viagra Super Force

finpecia from india online

Cheap Cialis 20 Mg

TooxinvoP

norvasc and viagra

Epherry

Propecia

Priligy

Amoxicillin And Sensitivity

poorketry

http://buyplaquenilcv.com/ - Plaquenil

Smoompawl

http://buyzithromaxinf.com/ - Zithromax

plaquenil and covid-19

Priligy Precio En Farmacia

shosive

Priligy

squeero

http://buypriligyhop.com/ - buy generic priligy

Zithromax

Viagra Legal Kaufen Deutschland

Urbatte

https://buylasixshop.com/ - Lasix

assottDof

Zithromax

Lincoln Brake Pad

?????????? Lincoln Brake Pad

Neurontine

Rx Pills Com

Speaway

http://prednisonebuyon.com/ - buy prednisone for dogs without perscription

Prednisone

Acheter Cialis Reunion

flounty

http://buyneurontine.com/ - Neurontine

5 Lead Heart Monitor

?????????? 5 Lead Heart Monitor

viegotiep

gabapentin mg

where can i buy stromectol in the usa

Buy Fincar On Line

flarlosse

viagra fuck

generic cialis online

Propecia Libido

Cialis

buy cialis online fast delivery

Carapodia

furosemide 80 mg

braimburi

Stromectol

Viagra

Achat Baclofen En Canada

propecia alternative

Generique Baclofen En Canada

viagra seattle

Cephalexin Facts

Poefole

Propecia

Playday

Viagra

Priligy

20 Mg Vs 40 Mg Cialis

Tychoaw

Priligy

Lasix

Herbolax

prenisone drug store

Cialis 20mg Prix Pharmacie

jtgtiwezzv

?? ?? ????? ???? ( ?????) [url=http://www.g99gt0v8e80w790gfn94km8ha1yb294ds.org/]ujtgtiwezzv[/url] ajtgtiwezzv jtgtiwezzv http://www.g99gt0v8e80w790gfn94km8ha1yb294ds.org/

Wholesale 24 inch river cutter suction dredger

China CAS 236117-38-7 Wholesale 24 inch river cutter suction dredger

Wholesale 1000m3/h Sea Sand Dredging Cutter Suction Dredger

Acrylic Sheet 4mm Manufacturer Wholesale 1000m3/h Sea Sand Dredging Cutter Suction Dredger

High Purity Electronic Grade Zinc Oxide Powder China

Adapters/Couplings High Purity Electronic Grade Zinc Oxide Powder China

Advanced Sand Suction Dredging Vessel Pump

Automatic Packaging Machine Advanced Sand Suction Dredging Vessel Pump

a:3">Shrink Sleeve Labeling Machine <a href="//www.made-in-china.com/multi-search/labeling_machine/F1--PP_sidelabelingmachine/1.html" rel="nofollow" class="tag tag-large

China Mini 6inch Suction Dredger For Sale Factory a:3">Shrink Sleeve Labeling Machine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?