शुक्रबार २७ श्रावण, २०७९ (Friday August 12, 2022)

करिश्माले गरिन् क्षितिजाको बुटिक उद्घाटन

आईतवार १४ आश्विन, २०७५ गोर्खालि न्युज 1756


करिश्माले गरिन् क्षितिजाको बुटिक उद्घाटन

शीतलपाटीन्युज डटकम,काठमाडौं  

फेशन डिजाइनर क्षितिजा शाक्यको नयाँ बुटिक सञ्चालनमा आएको छ । सुन्धारास्थित काठमाडौं मलको चौथो तलमा रहेको ‘बुटिक क्षितिजा अपारेल’ शनिबारबाट औपचारिक रुपमा उद्घाटन गरि सञ्चालनमा आएको हो । सदाबहार नायिका करिश्मा मानन्धरले रिवन काट्दै उद्द्दाटन गरेको यस बुटिकमा महिलाहरुको पहिरन विशेषगरी विवाहको लागि आवश्यक ब्लाउज, लेहेंगा, जुत्ता, यस्तै पूजामा र क्याजल वेयरका कुर्ता सुरुवालहरु पाइन्छ । 

नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’की नायिका चैत्येदवी सिंह, हाँस्य सम्राज्ञी अभिनेत्री बसुन्धरा भुसालको पनि उपस्थिती रहेको थियो । नायिका मानन्धरले क्षितिजालाई बुटिक सञ्चालन गरेसँगै शुभकामना दिएकी थिइन् । यस्तै चैत्यदेवी र  बसुन्धराले पनि राजधानीमा अर्को निकै राम्रो बुटिक सञ्चालनमा ल्याएको भन्दै शुभकामना दिनुका साथै प्रसंसा पनि गरेका थिए । १४ वर्षदेखि फेशन डिजाइनिङको क्षेत्रमा कार्यरत क्षितिजाको नरदेविमा पनि बुटिक रहेको छ।  




मतहरू

balpceaps

Viagra Aux Pays generic cialis from india Prix Viagra Pfizer Pharmacie En Merignac


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?