बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

धनगढीमा आमहडताल , मुख्यमन्त्री विरुद्ध प्रदर्शन

आईतवार १४ आश्विन, २०७५ गोर्खालि न्युज 3444


धनगढीमा आमहडताल , मुख्यमन्त्री विरुद्ध प्रदर्शन

शीतलपाटीन्युज डटकम,काठमाडौं  

आज पनि धनगढीमा आम हडताल जारीनै छ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गोदावरी सारिएको विरोधमा आम हडताल भएको हो । विहानै बजार तथा यातायात सञ्चालनमा आएको भएपनि १० बजे बन्दकर्ताहरुले बजार तथा यातायात पूर्ण रुपमा बन्द गराएका छन् ।

बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यान दिंदै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । सशस्त्र र नेपाल प्रहरीले सडक तथा चोकहरूमा पहरा दिइरहेका छन ।

नेपाली काँग्रेंस कैलालीका सभापति नरनारायण शाह मनुको अध्यक्षतामा नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि, कांग्रेसका जिल्ला, नगर कमिटिका नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको आज विहान बसेको बैठकले आम हडताल जारी राख्ने निर्णय गरेको हो ।

जसका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी नाराबाजी गर्दै राजीनाको समेत माग गरेका छन ।

प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ र ४ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।

आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने भन्दै आन्दोलन चर्किदै आएको हो ।

प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले पास गरेको थियो ।




मतहरू

Clipper Trimmer

Clipper Trimmer

4pf Shirt Manufacturers

4pf Shirt Manufacturers

Aluminum Profile For Glass

Aluminum Profile For Glass

Assembling Metal Shelving

Assembling Metal Shelving

porta potty on wheels

porta potty on wheels

Led Display Keyboard

Led Display Keyboard

Butterfly Valve Flange

Butterfly Valve Flange

Freeform Lens

Freeform Lens

Jfilmkt

https://bit.ly/3C36HHR

Lkinolh

https://bit.ly/2X6kzSD

ashsaflx

https://bit.ly/391He5c

Bfl913 Engine Complete

?????????? Bfl913 Engine Complete

Featured

?????????? Featured

Double Tank Dust Respirator

??????? ??????? , ???????????? ??????? ???????? Double Tank Dust Respirator https://www.jyfhtools.com/double-tank-dust-respirator.html


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?