शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ को ११ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

शनिबार १३ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम। 3345


गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ को ११ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

शीतलपाटीन्युज डटकम।

अल्डरसट, बेलायत।गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ आज एम्पायरहल अल्डरसट लण्डनमा सम्पन्न भयको छ। प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी रहेको सो कार्यक्रमको अध्यक्ष योग बहादुर फगामीको अध्यक्षतामा भयको थियो । एनआरएन युकेको उपाध्यक्ष एवम काउन्सील मीटीड्गको संयोजक पुनम गुरुड्गको संयोजनमा भयको मीटीड्ग भब्य भयको थियो । महासचीव राज कुमार त्रिपाठीले संचालन गर्नु भयको सो मीटीड्गले ११ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भयको छ।

गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ को ११ बुदे घोषणापत्र:

------------------------

गैर आवासीय नेपाली सघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौँ राष्ट्रिय परिषदको बैठक आज मिति २९सेप्टेम्बर, २०१८ शनिबारका दिन अल्डरसट बेलायतमा बस्यो । बेलायतमा रहेका करिब १०० संघ संस्थाका प्रतिनिधिहरु, समाजका अग्रज व्यक्तित्वहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समितिका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थितिमा भएको सो बैठकमा विभिन्न विषयहरुमा गम्भीर छलफल गरी गहन सुझावहरु प्रस्तुत भयो । यसरी प्राप्त सुझावहरुलाई आधार बनाइ यो काउन्सिल बैठक अल्डरसट घोषणा पत्र २०१८ जारी गरेको छ ।

१. ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल भावना अनुसार एनआरएनए युकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाइ गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । गोरखाहरुको अवस्था फरक भएको हुँदा उनीहरुको नागरिकताको सवाललाई फरक ढंगले सम्बोधन गर्न पनि यो बैठक सरकारसमक्ष माग गर्दछ ।  

२. गोरखाको समस्या गोरखाहरुको मात्र नभई राष्ट्रिय महत्वको सवाल भएकाले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्न यो बैठक माग गर्दछ । गोरखाहरुको सवालप्रति ऐक्यवद्धता र गोरखाको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनवद्धता यो बैठक व्यक्त गर्दछ । गोरखाहरुले वंशजका आधार प्राप्त गरेको नेपाली नागरिकता निरन्तर कायम रहनुपर्ने र उनीहरुका सन्ततिहरुले पनि सो अधिकार पाउनुपर्ने माग नेपाल सरकारसमक्ष गर्दछ ।

३. नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न विभिन्न कार्यशाला आयोजना गर्न यो बैठक एनआरएन युकेलाई सुझाव दिन्छ । साथै, नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनए युके ‘एक एनसिसी एक परियोजना’को अवधारणा गैरआवासीय नेपालीहरुसमक्ष प्रस्तुत गर्दछ ।

 

४. विदेशमा आर्जन गरेका सीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । त्यस्तो कार्यक्रम ल्याउन नेपाल सरकारलाई दबाब दिन र युकेमा रहेका दक्ष जनशक्तिको तथ्यांक संकलन गर्न बैठक एनआरएनए युकेलाई सुझाव दिन्छ ।  

 

५. सन् २०२१ मा बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा प्रयोग गरिने विवरणमा नेपाली समुदायका लागि ‘नेपाली महल’ राखिदिन माग गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय यो बैठक गर्दछ । साथै, बेलायतमा संचालनमा रहेको युनिभर्सल क्रेडिट योजनाका बारेमा नेपाली समुदायलाई जानकारी दिलाउन सचेतनामूलक कार्यक्रम ल्याउन यो बैठक एनआरएनए युकेलाई अनुरोध गर्दछ ।

 

६. बेलायतमा नेपालीहरुको नेपालीपन झल्कने साझा घरको अपरिहार्यता बैठकमा एकमतले महसुस गरियो । नेपाल हाउस बिज्नेस मोडलमा निर्माण गर्ने विगतको काउन्सिल बैठकको निर्णयलाई निरन्तरता दिँदै नेपाल हाउस परियोजनालाई थप बृहत स्तरमा अगाडि बढाउन यो बैठक एनआरएन युकेलाई आग्रह गर्दछ ।

 

७. युकेबाट च्यारिटीमार्फत नेपालमा भइरहेको सहयोगलाई अझै सशक्त बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ । युकेमा रहेका व्यक्ति तथा संघ संस्थालाई एनआरएनए युकेमार्फत च्यारिटी कार्यक्रम संचालन गर्न वा त्यसो हुन नसकेमा गरिएको च्यारिटी कार्यको विवरण एनआरएन युकेमा उपलब्ध गराउन यो बैठक युकेमा कार्यरत सबै व्यक्ति तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछ ।  

 

८. युकेमा बसोबासरत नेपाली युवाहरुलाई एनआरएनएप्रति आकर्षण जगाउन, उनीहरुले सिकेका सीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरुको सर्वाङ्गीण विकासका लागि एनआरएनए युकेको युवा विभागलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ ।  

 

९. नेपालमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको हिंसाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ । त्यस्ता घटनाहरुको छानविन गरी  दोषीमाथि कडा कारबाही गर्न बैठक माग गर्दछ । बेलायतमा बसोबासरत महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम गर्न एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

 

१०. एनआरएनए युकेको राज्यव्यवस्था समितिको संयोजक एनआरएनए युकेको पदेन सदस्य हुने, विभागीय प्रमुखहरु उपाध्यक्ष हुने, एनआरएनए युकेका पूर्व अध्यक्षहरु संरक्षक रहने, सल्लाहकार छनौटमा योग्यता एवं संस्थागत अभियन्तालाई मापदण्ड बनाउने, क्षेत्रीय रुपमा गठन भएका समितिहरु एनआरएनए युके केन्द्रको नियम बमोजिम संचालन हुने गरी विधान संशोधन गर्न यो बैठक एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

११. गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौँ काउन्सिल बैठकमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुभएकोमा बेलायतका लागि नेपालका राजदुत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य,अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकारहरु,एनआरएनए युकेका प्रमुख संरक्षक डमर घले र संरक्षकहरु, एनआरएनए युकेका सल्लाहकारहरु, सबै संघ संस्थाका प्रतिनिधिहरु, स्पोन्सरहरु लगायत यो काउन्सिल बैठक सम्पन्न गर्न सहयोग पु-याउनु हुने सबैलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।  

 

घोषणापत्र तयारी समिति:-

सँयोजक, नरेश खपाङ्गीमगर

सदस्य रमेश सराङकोटी

सदस्य नवीन पोखरेल

सदस्य पूर्ण गुरुङ

सदस्य ध्रुवराज अर्याल




मतहरू

nyfdvjgfl

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? nyfdvjgfl http://www.g4l76266atp2c7sftz7b8wa6mu885d25s.org/ anyfdvjgfl [url=http://www.g4l76266atp2c7sftz7b8wa6mu885d25s.org/]unyfdvjgfl[/url]

Plaloug

http://buytadalafshop.com/ - Cialis

Kinfuff

http://buystromectolon.com/ - oral medication for scabies

qPCR Kits

qPCR Kits

Magazine Printing

Magazine Printing

Piano For Beginner

Piano For Beginner

Propecia

cialis kel age

TooxinvoP

order uk viagra

6x6 Aluminum Tube

6x6 Aluminum Tube

Patrickphago

reddit gay dating sites free gay teen dating site gay dating sites for savannah

Cas:19099-93-5

Cas:19099-93-5

Argininemonohydrochloride

Argininemonohydrochloride

Patrickphago

gay international dating sites gay dating sites for iphone gay rich men dating sites

ivermectin for humans for sale

Tarif Viagra

generic for cialis

Is Orlistat On 340b

MichaelTag

gay dating websites skype gay dating, inland empire, ca gay dad dating sim

viagra online prescription uk

Order Birth Control Online

chiense

https://buypropeciaon.com/ - Propecia

HenrySTeef

gay dating black guys inferior interracia gay local dating gay dating planet

brenressy

cialis buy online

4-(3-Fluoro-Benzyloxy)-Benzaldehyde

????? 4-(3-Fluoro-Benzyloxy)-Benzaldehyde

HenrySTeef

gay dating world grindr gay dating website [url="http://gaydatinglosangeles.com/?"]popular gay black dating sites[/url]

Urbatte

https://buylasixshop.com/ - Lasix

poorketry

http://buyplaquenilcv.com/ - Plaquenil

squeero

https://buypriligyhop.com/ - priligy amazon

Single Phase Digital Multifunction Power Meter

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Single Phase Digital Multifunction Power Meter

100mm Crimped Cup Wire Brush

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? 100mm Crimped Cup Wire Brush

Large Plastic containers Plastic Folding Folding Vegetable Containers

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Large Plastic containers Plastic Folding Folding Vegetable Containers

Zithromax

How To Buy Cialis From Canada

PTFE Guide strip

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? PTFE Guide strip

Double Row Track Roller Bearings

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Double Row Track Roller Bearings

Expanded PTFE Joint Sealant

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Expanded PTFE Joint Sealant

automotive mold

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? automotive mold

Female Adapter

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Female Adapter

Calcium Gluconate CAS 299-28-5

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Calcium Gluconate CAS 299-28-5

YT600UE

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? YT600UE

Vacuum Ceramic

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Vacuum Ceramic

Conveyor Belt Scraper

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Conveyor Belt Scraper

Priligy

Priligy Disfuncion Erectil

Rear Flared Anchor

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Rear Flared Anchor

Smoompawl

https://buyzithromaxinf.com/ - azimed 250 purchase

Welding machine for sale

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Welding machine for sale

Key Turner

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Key Turner

CNC Electro-Hydraulic Servo Press Brake

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? CNC Electro-Hydraulic Servo Press Brake

Plastic Wine Cap Assembly Machine

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Plastic Wine Cap Assembly Machine

Brass Dual-Outlet Faucet Adapter

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Brass Dual-Outlet Faucet Adapter

shosive

Priligy

Expanded PTFE Joint Sealant Tape

????????? ?????? ??? ???? ?????? ???????? ???? ???? ?? ?? ???? ????????? ???? ????? ??????? Expanded PTFE Joint Sealant Tape

Dypepeada

Plaquenil

Lasix

Se Puede Comprar Viagra Sin Receta Medica

flounty

http://buyneurontine.com/ - Neurontine

need to buy prednisone without a scdript

Doxycycline Online No Prescription

viegotiep

gabapentin generic

Speaway

http://prednisonebuyon.com/ - Prednisone

antippida

Prednisone

neurontin side effects

Accessrx Prescription Drugs

Gustavofrata

dissertation editing services medical editing services

MatthewSaunk

read book online veteran resume help

compare viagra to cialis

Xenical Orlistat 120 Mg

poor mans viagra

efectos de la viagra

hair transplant without propecia

Herbal Pills To Last Longer

injectable ivermectin

Cialis 20 Miligramos

BrandonWex

what is the hook in an essay what is the purpose of the introduction in an essay write a personal essay

cialis 5mg best price

Cephalexin Prescription Number

Tychoaw

Priligy

flarlosse

Viagra

DonaldAppop

college essay writing help essay format template college admission essay example

braimburi

stromectol cvs

Lasix

Qualityrx Supplier

Prednisone

canadiana pharmacy

Carapodia

lasix dose

Priligy

Best Lisinopril No Prescription Canada

ArthurFew

free real life lesbian sex games online sex games story new grounds sex games

Donaldanire

sex games no verification mobil sex games japaese sex games father fucked daughter

Donaldanire

sex date games spin the bottle sex games scooby doo sex games

Dredging Pipeline Cooperated With Cutter Suction Dredger Price

125y Ceramic Structured Packing Dredging Pipeline Cooperated With Cutter Suction Dredger Price

Nomex Fiber Packing

Nictotine Vape Nomex Fiber Packing

China Hydroxy Propyl Methyl Cellulose 9004-65-3 Construction Grade Factory

Activated Charcoal Carbon Filter China Hydroxy Propyl Methyl Cellulose 9004-65-3 Construction Grade Factory


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?