बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

१४ ब्रिटिश पर्यटक सहित पूर्व पर्यटन दूत पशुपति भण्डारी पुगे नेपाल

बिहीबार ११ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम। 2716


१४ ब्रिटिश पर्यटक सहित पूर्व पर्यटन दूत पशुपति भण्डारी पुगे नेपाल

शीतलपाटीन्युज डटकम।

लन्डन । भीजीट नेपाल २०२० को पर्यटन प्रबर्धन गर्ने उध्देश्यले बेलायतका लागि नेपालका पूर्व  पर्यटन दूत पशुपति भण्डारी १४ जना  ब्रिटिश पर्यटकहरु सहित दुई साता लामो नेपाल भ्रमणको क्रममा नेपालको काठमाडौं पुगेका छन्।

नेपाल प्रस्थान गर्नु अघि बुधबार हिथ्रो विमानस्थलमा कुरा गर्दै पूर्व पर्यटन दूत भण्डारीले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन आह्वान गरे अनुरुप ब्रिटेनमा भ्रमण वर्षको प्रचारप्रसार गर्ने  उद्देश्यले  ‌ ब्रिटिश नागरिक तथा व्यवसायीहरुको समूह लिएर नेपाल जान लागेको बताएको हो।

उनले नेपाल पर्यटन बोर्डले आफुलाई दिएको दुई वर्षको पर्यटन दूतको जिम्मेवारी पुरा भएता पनि नेपालको प्रबर्द्धन गर्ने काममा आफु लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे। यस पटक दुईसाता लामो नेपाल भ्रमणको क्रममा टोलीले काठमाडौं, पोखरा, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, सौराहा चितवन तथा पुनहिलको पाँचदिन लामो पदयात्रा पनि गर्ने कार्यक्रम छ।उनले यस अघि ४४ जना ब्रिटिश स्काउटहरु तथा १८ जना ब्रिटिश पर्यटकहरुको टोली नेपाल लिएर गएको पनि स्मरण गरे।

भ्रमण टोलीकी एक सदस्य तथा साउथइस्ट लण्डन च्याम्बर अफ कमर्शकी अध्यक्ष हेलेन म्याकिन्टोशले आफ्ना साथीहरु सहित पहिलो पटक नेपालको भ्रमणमा जान लाग्दा आफु निकै उत्साहित भएको बताइन्।  उनले नेपालको भ्रमणका साथै नेपाली व्यावसायीहरुसंग संबन्ध विस्तार गर्न पनि आफु इच्छुक रहेको बताएका छिन।

टोलीमा संगै रहेका बेलायतस्थित एभरेष्ट इन समूहका निर्देशक तथा साउथइस्ट लण्डन च्याम्बर अफ कमर्शका बोर्ड सदस्य यादव भण्डारीले नेपाललाई निकै मन पराउने र आफुले पहिलेदेखि नै चिनीरहेका ब्रिटिश मित्रहरु सहित नेपालको भ्रमण गर्न लाग्दा आफुलाई निकै खुसी लागेको बताए। उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आआफ्नो तर्फबाट सक्दो पहल गर्न सबै गैरआवासीय नेपाली मित्रहरुलाई अपील  पनि गरे।

(लण्डन नेपाल न्युज )




मतहरू

bathtub prices

bathtub prices

Professional Lifting Magnet

Professional Lifting Magnet

Propecia

Cialis Pas Cher Achat

Rockbreaker Boom System

Rockbreaker Boom System

Auto Cleaner Intelligent Floor Vac

Auto Cleaner Intelligent Floor Vac

Automatic Masturbator

Automatic Masturbator

TooxinvoP

Viagra

Plaloug

http://buytadalafshop.com/ - Cialis

chiense

https://buypropeciaon.com/ - Propecia

custom logo lip gloss supplier

custom logo lip gloss supplier

Sewing Machine Internal Parts

Sewing Machine Internal Parts

Large Led Display Kit

Large Led Display Kit

Rock Drill Head

Rock Drill Head

plaurbupt

http://buysildenshop.com/ - Viagra

portable toilet bathroom

portable toilet bathroom

readymade toilet price

readymade toilet price

Kinfuff

https://buystromectolon.com/ - Stromectol

Patrickphago

gay free dating site best gay dating sites free black gay dating website

viagra cost in usa

Doxycycline Over The Counter

HenrySTeef

dc gay dating sites gay herpes dating gay dad dating

Stromectol

Viagra Problemi

HenrySTeef

gay dating for twinks gay dating nyc australia gay dating site

supersaver meds

Non Rx Amoxicillin 500 Mg

shosive

Priligy

poorketry

http://buyplaquenilcv.com/ - Plaquenil

Smoompawl

http://buyzithromaxinf.com/ - safe place to buy zithromax

ronignoks

Lasix

squeero

https://buypriligyhop.com/ - Priligy

hydroxychloroquine for sale

Lamictal

Urbatte

http://buylasixshop.com/ - furosemide vs torsemide

Black And White Desk Chair

??????????? Black And White Desk Chair

taking lasix and still swelling

Generic Levitra Reviews

Priligy

cialis consultation online soft tab


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?