शनिबार ३० आश्विन, २०७८ (Saturday October 16, 2021)

सर्लाहीकी चन्दा थापा गिरीले चुमिन् ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज

बिहीबार ११ आश्विन, २०७५ गोर्खालि न्युज 1663


सर्लाहीकी चन्दा थापा गिरीले चुमिन् ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज

शीतलपाटीन्युज डटकम, काठमाडौ ।

रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा बिबाहित महिलाका बिच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज चुमेकी छिन । ३४ जना सहप्रतिस्पर्धी महिलालाई उछिन्दै उपाधि जितेकी गिरी  मिसेस ट्यालेन्ट र बेष्ट र्याम्प वकको उपाधि विजेतासमेत भएकी छिन्।

चन्दाले प्रमुख उपाधि चुमेवापत पुरस्कारवापत स्कुटर पाएकी छिन् भने सिंगापुरमा हुने अन्तराष्ट्रिय प्रतियोगीता मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। गृहीणी जीवन बिताईरहेका तथा विभिन्न पेशामा रहेका बिबाहित महिलाका बिच जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा स्मृती श्रेष्ठ फष्ट रनर्सअपका साथ व्युटी विथ परपोज,  प्रतिमा शर्मा सेकेन्ड रनर्सअपका साथ मष्ट गर्जीयस तथा जुनु शर्मा थर्ड रनर्सअपका साथ बेष्ट स्माइल  र रुपा सिवाकोटी फोर्थ रनर्सअप भएकी छिन्। 

अश्विनीकान्त झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको चौथो संस्करणको प्रतियोगितामा नम्रता गिरी पब्लिक च्वाईस र फेसबुक च्वाईस, श्रीलक्ष्मी श्रेष्ठ थापा बेस्ट डान्सर, मनिषा पाण्डे बेष्ट पर्सनालिटी सपना प्रधानाङ्घ मष्ट क्रियटीभ, रविना परियार फेशन आईकन, अर्चना रिमाल बेष्ट स्किन प्रमिक्षा पोखरेल बेष्ट हेयर, बिना मगर जोशी मिसेस बब्ली फेस, अनिता बिमली युटुयुव बेष्ट भ्युज, मिसेस फोटोजेनिक  र भ्युवर्स च्वाईस, दीपा थपलिया र दिपिका भर्मा म्यानेजमेन्ट च्वाईस भएका छन्।

पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा मिसेस इन्टरनेशनल सिंगापुरका म्यानेजर विभरली ट्यान र दातो श्री शिव कुमारको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापा प्रमुख निर्णायक तथा अभिनेता आर्यन सिग्देल,  डा. अनिल मिश्र, अधिवत्ता रविन्द्र लामा र मिसेस नेपाल गल्याम २०१८ एलिजा मर्हजन निर्णायक रहेका थिए।  यसअघिको मिसमे नेपाल इन्टरनेशनलमा सविता लामिछाने, अनुपमा राई र सुरुची पाण्डे उपाधि विजेता भएका थिए। एलईडी  डिस्प्लेको चमक दमकका साथ भव्यरुपमा सम्पन्न प्रतियोगितामा एएनपि मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्की, फिल्म निर्देशक सुमन दाहाल, स्टार वन इन्टरटेनमेन्टका म्यानेजर तथा होटल व्यवसायी बालकृष्ण पोखरेललाई रिवन नेशनल एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको थियो। कार्यक्रममा गोपाल ढकाल छन्देले कमेडी र गायक रुपकुमार राईले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए। 




मतहरू

TooxinvoP

Viagra

chiense

http://buypropeciaon.com/ - cheap propecia online uk

Viagra

cialis 5 mg 28 comprimidos precio

where can i buy cialis on line

Acheter Cialis En Tunisie

Patrickphago

gay dating durban stardom site dating gay grinder gay dating site

Patrickphago

thats gay we've been dating hung gay dating [url="http://gaychatgay.com?"]any free gay dating site[/url]

Kinfuff

https://buystromectolon.com/ - buy ivermectin stromectol

plaurbupt

https://buysildenshop.com/ - Viagra

MichaelTag

gay dating 97206 free dating gay site gay bear dating indiana

finasteride 1 mg

cialis how much to take

Stromectol

Buy Cheap Priligy Uk

Epherry

Propecia

Plaloug

https://buytadalafshop.com/ - cheap generic cialis

HenrySTeef

gay speed dating dallas rank gay dating site gay teen dating we

Triedia

Stromectol

HenrySTeef

gay asian dating white dc gay dating sites gay rich men dating sites

Smoompawl

http://buyzithromaxinf.com/ - Zithromax

ronignoks

Lasix

Lasix

viagra valladolid

plaquenil manufacturer

cialis original precio farmacia

amoxicillin vs azithromycin

Can I Get Zoloft Without A Prescription

priligy over the counter

Cialis 2 5 Mg Costo

poorketry

http://buyplaquenilcv.com/ - what is plaquenil

assottDof

Zithromax

shosive

Priligy

Speaway

http://prednisonebuyon.com/ - Prednisone

Prednisone

Ou Acheter Du Cytotec

Gustavofrata

resume editing service [url="https://essaywritercentral.com/?"]help my essay[/url]

flounty

https://buyneurontine.com/ - the side effects of gabapentin

MatthewSaunk

write my essay for me do my assignment


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?