मंगलवार ४ कार्तिक, २०७७ (Tuesday October 20, 2020)

पोखरामा एक बालिका मृत अवस्थामा भेटिइन्

मंगलवार ९ आश्विन, २०७५ गोर्खालि न्युज 1290



शीतलपाटीन्युज डटकम, पोखरा ।

सोमबार बेलुका बिष्कुट लिन भनि घरबाट निस्केकी  करिब १० बर्षीया एक बालिकाको मंगलबार बिहान घर नजिकैको झाडीमा शव भेटिएको छ । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको कोदीमा बालिकाको शव भेटिएको हो । श्रेया सुनार नाम गरेकी बालिका मंगलबार बिहान घर नजिकैको झाडीमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी स्थानिय लिला आधारभूत मावि कक्षा ३ मा अध्ययनरत छात्रा थिइन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?