शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

फेरि लयमा राजन मुकारुङ- प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो !

मंगलवार ९ आश्विन, २०७५ गोर्खालि न्युज 1516



शीतलपाटीन्युज डटकम, काठमाडौ ।

‘हामीले राज्यसत्तासँग अलग देश मागेका होइनौँ, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समान हैसियत मागेका हौँ,’ मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ भन्छन् ।

पछिल्लो एक वर्ष राजन मुकारुङ विवाद र आलोचनामै अल्झिए । १५औँ प्रेमिकाको लफडामा फसे । विवादमा आउने रहर नै थियो त राजन मुकारुङलाई ?

एकछिन गम्भीर हुन्छन् । प्रकाशनका लागि अन्तिम तयारीमा रहेको आफ्नो ‘अयोग्य’ उपन्यासको पाण्डुलिपि ओल्टाइपल्टाइ गर्छन् । र, भन्छन्, ‘त्यो विषयमा म मौन बसिदिएँ । हाम्रो समाज हचुवाका भरमा बाहिरिएका कुरामा कतिसम्म भ्रमित हुन्छ भन्ने कुरा जान्नका लागि पनि थियो । एक वर्षसम्म मेरा शुभचिन्तकले ममाथि आएका प्रेमिकाको समाचार मात्र पढे ।’ उनले थपे, ‘संविधान जारी भयो । विवादबीच चुनाव भयो । म चुनावमा सहभागी भएँ । त्यतै अल्झिएँ ।’

राजन मुकारुङ त्यो समयमा दूरदराजका गाउँहरूमा पुगे । उनीहरूको जीवनस्तर, सामाजिक संरचनाको अध्ययन गरे, उनीहरू कस्तो सांस्कृतिक चेतनासँग जीवनयापन गरिरहेका छन् या कस्तो आर्थिक हैसियत बोकेर बाँचिरहेका छन् भन्ने कुराको खोजबिन गरे ।

‘त्यही समयमा शुभचिन्तक भेटिए । अनेक ढंगको सम्बन्ध बन्यो । ठाउँ–ठाउँमा बहस, विमर्श गर्दै हिँडेँ । तर, प्रेमिकाको सवाललाई भने केन्द्रमा राखियो,’ लामो सास तानेर टेबलबाट कुइनो हटाउँछन् र थप्छन्, ‘सबैले राजन मुकारुङलाई कसरी सिध्याउन सकिन्छ भनेर कमजोरी खोजिरहेका वेला प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो ।’

राजन मुकारुङले दूरदराजमा पुग्दा बुझे, नेपालमा दुई खालका स्कुल छन् । एकथरी सहरका निजी स्कुल, जसले भौतिक सपना देखाइरहेका छन् । अर्को, सरकारी स्कुल जहाँ सपना नै देखाइँदैन । धनीहरूले आफ्ना बालबालिका निजी स्कुलमा पढाइरहेका छन् । नसक्नेहरू त्यतै, कतै सपनाभन्दा परको जीवन बाँचिरहेका छन् ।, यो खबर आजकोनयाँ पत्रिकामा छ । 




मतहरू

30mg priligy

prednisone drugs buy prednisone prednisone 5mg dose pack 21 instructions how long does prednisone stay in dogs system

buy zithromax 500mg

amoxil canada vet amoxicillin 500 mg without prescription buy amoxil without a doctor prescription what is the dosage of amoxil

ventolin uk price

neurontin uses for purchase neurontin neurontin dose for opiate withdrawal how to get high on gabapentin

dapoxetine price usa

how furosemide works furosemide cost us lasix how does it work how does lasix work in pulmonary edema

priligy price in usa

amoxil shelf life buy amoxicillin online cheap amoxicillin dairy amoxil (amoxicillin nutritional inteactions

buy avana 50 mg

cost of lasix furosemide 40 mg prescription lasix and low blood pressure how does furosemide

plaquenil discount

amoxil en espanol buy amoxil 500mg uk amoxicillin contraindications amoxicillin dosage strep

plaquenil 200mg

furosemide for cats lasix on line furosemide for cats side effects how to administer furosemide iv

prednisone for sale

plaquenil dosage covid hydroxychloroquine 25 mg plaquenil and artemesia annua together what antidepressant can you take with plaquenil

zithromax price

albuterol coronavirus albuterol tablets for sale uk is albuterol sulfate a steroid what does an albuterol inhaler do


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?