शनिबार ३० आश्विन, २०७८ (Saturday October 16, 2021)

म्यानपावरको धरौटी बृद्धिः ठूला कम्पनीलाई ६, सानालाई तीन करोड

मंगलवार ९ आश्विन, २०७५ गोर्खालि न्युज 1564



शीतलपाटीन्युज डटकम, काठमाडौ ।

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करो८ रुपैयाँ पुर् याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ।

सबै म्यानपावरले ६ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो। विदेशमा धेरै कामदार पठाउने म्यानपावरको धरौटी धेरै र थोरै कामदार पठाएनेको कम गर्ने व्यवस्था मिलाउन सरकार लागेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नयाँ व्यवस्थामा वार्षिक पाँच हजार कामदार विदेश पठाउने म्यानपावर कम्पनीलाई ६ करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ। यस्ता कम्पनीले दुई करोड रुपैयाँ नगदै र बाँकी चार करोड बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्नेछ।

वार्षिक पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीलाई नगद एक करोड र दुई करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्ने व्यवस्था गरिएको छ।

यो हिसाबले एकखाले म्यानपावर कम्पनीलाई ६ करोड र अर्को किसिमको लाई तीन करोड धरौटी व्यवस्था गर्न लागिएको हो।, यो खबर आजको नागरिक दैनिकमा छ । 




मतहरू

nolvadex for sale uk

I every time spent my half an hour to read this blog's articles or reviews everyday along with a mug of coffee.

tadalafil 40 mg india

I got this website from my buddy who informed me regarding this site and now this time I am visiting this website and reading very informative content here.

hydroxychloroquine covid 19

Why users still make use of to read news papers when in this technological globe all is accessible on net?

generic cialis cost

I relish, result in I found just what I was taking a look for. You've ended my four day lengthy hunt! God Bless you man. Have a nice day. Bye

cialis pills

I feel this is one of the most vital information for me. And i am happy reading your article. However should statement on some general things, The web site style is perfect, the articles is in reality nice : D. Excellent process, cheers

campicillin cheap

It's an awesome paragraph for all the online viewers; they will take advantage from it I am sure.

ivermectin pills do you need a prescription

Very rapidly this site will be famous amid all blogging and site-building visitors, due to it's pleasant articles

cialis generic dapoxetine

Wow that was odd. I just wrote an extremely long comment but after I clicked submit my comment didn't show up. Grrrr... well I'm not writing all that over again. Regardless, just wanted to say wonderful blog!


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?