शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

छिमेकी नै पापी भएपछि...

मंगलवार ९ आश्विन, २०७५ गोर्खालि न्युज 1669



शीतलपाटीन्युज डटकम, चन्द्रपुर । 

चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् । 

भदौ २६ गते राति। दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले क्रूरता देखाए। खाटमुनि लुकेका पासवानले राति दास दिदीबहिनीमाथि एसिड बर्साए। गम्भीर घाइते सम्झनाको आइतबार राति निधन भयो।

‘असल छिमेकी भन्ने लागेको थियो,’ सम्झनाका बुवा जादोलालले भने, ‘घटना हेर्दा त उसले गरेको हर्कत कहिल्यै माफ गर्न सकिँदैन। छिमेकी पापी भएपछि कसको के लाग्छ र?’ जादोलाल गरिब परिवारका हुन्। उनको एकधुर पनि जमिन छैन। २० वर्षअघि चन्द्रनिगाहपुर बजारस्थित सिनेमा हलमा काम गर्दा जादो र धनमाया मोक्तानबीच प्रेम बसेको थियो। त्यसपछि विवाह भयो। धनमायाबाट २ छोरी र एक छोराको जन्म भयो।

तीन महिनाअघि जादोलाल र धनमायाबीच सम्बन्ध विच्छेद भयो। धनमाया रोजगारीका लागि साउदी अरब गइन्। सम्झना ७ कक्षा पढदै गर्दा बीचमै छाडिन्। सुस्मिता भने जनज्योति माविमा कक्षा ५ मा पढदै थिइन्। आमाले छाडे पनि उनीहरूलाई बुवाले सँगै राखेका थिए। लालनपालन जादोलालले नै गर्थे। धनमायासित सम्बन्ध विच्छेद पछि जादोलालले केही समयअघि महोत्तरीकी पर्मशिलासित मागी विवाह गरे।
 

घरमा जादोलालका बुवा सुकदेव दास एक्लै बस्थे। नातिनीको मृत्युले उनी समेत बोल्न सकेका छैनन्। ‘जीवनमा कहिले नभोगेको घटना भयो,’ उनले भने, ‘छिमेकी नै पापी भएर निस्कियो।’

उनी घरमा एक्लै टोलाइरहेका थिए। छोराबुहारी घाइते नातिनीको हेरचाहका लागि कीर्तिपुर अस्पताल गएका थिए। घटनापछि दुवैको उपचारमा समस्या भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई समस्या भएको हो। उपचारका लागि स्थानीयले चन्दा उठाए। स्थानीय प्रशासनले केही रकम सहयोग गरेको थयो। सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेको थियो। उनको २ पटक शल्यक्रिया गरिएको थियो।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

भद्र स्वभावकी सम्झना

जादोलालकी जेठी श्रीमती धनमायाकी जेठी छोरी हुन् सम्झना। उनी निकै भद्र थिइन्। अरूलाई हत्तपत्त केही नभन्ने दयालु स्वभावकी थिइन्। सुस्मिता र सम्झना पनि एकअर्काप्रति एकदमै मिल्ने थिए। दुवै साथी जस्तै व्यवहार गर्थे। कतै घुम्न जाँदा दिदीबहिनी सँगै जान्थे। आर्थिक अभावका कारण उनले बीचमै पढाइ छाडेकी थिइन्। उनको गाउँकै एक युवकसित प्रेम बसेको थियो। उनी अहिले विदेश छन्।




मतहरू

buy viagra online 35008 buy

Acquisto Viagra On Line

Epherry

Propecia

chiense

http://buypropeciaon.com/ - Propecia

tadalista vs cialis

venta cialis valencia

Triedia

Stromectol

Plaloug

http://buytadalafshop.com/ - cialis online

Kinfuff

https://buystromectolon.com/ - stromectol 6mg

Stromectol

Finasteride Online Mastercard

Zithromax

buy accutane paypal

assottDof

buy methotrexate

Smoompawl

http://buyzithromaxinf.com/ - order azithromycin 250 mg

where can i buy plaquenil

Ebay Precio De La Ciales

ronignoks

Lasix

Dypepeada

Plaquenil

shosive

priligy walmart

poorketry

http://buyplaquenilcv.com/ - Plaquenil

squeero

https://buypriligyhop.com/ - priligy en france

Urbatte

http://buylasixshop.com/ - Lasix

priligy tablets price

Priligy Expedition Rapide

prednisone 10 mg tablet

Comprar Cialis Generico Foro

gabapentin half life

Quickest Canadian Prescriptions

Speaway

http://prednisonebuyon.com/ - Prednisone

viegotiep

Neurontine

flounty

https://buyneurontine.com/ - Neurontine

ezwmiut

https://bit.ly/films-dyuna-2021-goda-smotret-onlaine

finasteride 1 mg

Cephalexin Caps

flarlosse

Viagra

Cialis

Propecia Y Finasteride

Cialis

Viagra No Me Funciona

heachat

cialis price

Viagra

Kamagra Ebay

Carapodia

Lasix

dominican viagra

Cialis Bestellen Generika

Lasix

Canadian Pharmacy Kamagra

tab stromectol

Levitra 10mg Price

buy generic priligy

Amoxicillin Cough Seraph And

Frotcoark

Prednisone

Prednisone

Pdr Cephalexin Liquid

heachat

Pharmacy Prices For Levitra cheapest cialis 20mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?