शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

त्रिवि शिक्षण अस्पताललाई जापानले दियो ५३ अत्याधुनिक उपकरण

सोमबार ८ आश्विन, २०७५ गोर्खालि न्युज 1662



 शीतलपाटीन्युज डटकम, काठमाडौ ।

त्रिवि शिक्षण अस्पताललाई जापानको सहयोगी संस्था जाइकाले ५३ वटा अत्याधुनिक उपकरण  दिएको छ। उक्त सोमबार  एक समारोहका बिच हस्तान्तरण गरियो।

नेपालका लागि जापानी राजदूत मासामिचि साइगो र जाइका नेपालका प्रमुख प्रतिनिधि जुन साकुमाले उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन्। 

कायर्क्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जापानले सहयोग गरेका उपकरणले स्वास्थ्य सेवा छिटो प्रवाह हुनेमा विश्वास व्यक्त गरे। जापानले जहिले पनि नेपाललाई सहयोग गरेको भन्दै भूकम्पपछि पुन:निर्माण तथा विद्यालय निर्माणमा सहयोग गरेको बताए।

त्यसैगरी नेपालका लागि जापानी राजदूत साइगोले शिक्षण अस्पतालको स्थापनाकालदेखि नै जापानले सहयोग गर्दै आएकोमा जनशक्ति विकास तथा चाहिएको बेला जापानले जहिल्यै सहयोग गर्दै आइरहेको बताए। 

अल्ट्रसोनोग्राफ, डिजिटल म्यामोग्राफ, भेन्टिलेटर, एनेसथेसिया मेसिन, भिडियो अर्थोस्कोपी सेट गरी ५३ वटा उपकरणहरु अस्पताललाई उपलब्ध गराएको छ। 

जापानले अस्पतालमा एमआरआइ कक्ष लागि नयाँ कोरिडोर, ब्लक ए र आइसियुमा वाटरप्रुफिङको काम पनि गरिरहेको छ।




मतहरू

ventolin cost

narcolepsy medication modafinil can you really buy provigil online in usa true stories of mixing modafinil and alcohol how long does 100mg of provigil last

buy amoxil 1000mg

azithromycin symptoms azithromycin purchase zithromax for a bladder infection where to buy azithromycin

zithromax costs

zithromax vs amoxicillin buy zithromax canada azithromycin and birth control pill how long does it take for azithromycin to work for ear infection

furosemide tablets

ivermectin 12 mg order stromectol tab ivermectin dose for scabies how long has ivermectin been on the market

modafinil uk

albuterol sulfate hfa combivent medication albuterol is a generic name for: how many puffs in ventolin inhaler

azithromycin 500mg

zithromax for pneumonia zithromax 500 mg cheap zithromax for pneumonia in children azithromycin chlamydia how long

zithromax buy online

plaquenil and lithium plaquenil skin side effects does plaquenil cause weight gain who sets the price for plaquenil

furosemide cream

prednisone complications prednisone 60 mg tablet prednisone over the counter cvs what does prednisone do for sinus infection


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?