बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

पहिलो पटक बराबरी खेलमा रोकियो बार्सिलोना

सोमबार ८ आश्विन, २०७५ गोर्खालि न्युज 1766


पहिलो पटक बराबरी खेलमा रोकियो बार्सिलोना

शीतलपाटीन्युज डटकम, काठमाडौ ।

स्पेसिन लिग फुटबलको जारी सिजनमा गएराति आफ्नै मेदानमा भएको खेलमा बार्सिलोनालाई जिरोनाले २–२ गोलको बराबरीमा रोकेको छ ।  खेलमा बार्साका लागि लियोनल मेस्सी र जेरार्ड पिकेले एक–एक गोल गरे ।

जिरोनाका लागि दुवै गोल क्रिश्चियन स्टुआनीले गरेका थिए । खेलको ३५ औं मिनेटमा क्लेमेन्ट लेङ्गेटले रातो कार्ड खाएपछि बार्सिलोनाले बाँकी समय १० जनामै खेल्नुपरेको थियो ।

ला लिगाकै अन्य खेलमा सेभियाले लेभान्टेलाई ६–२ को फराकिलो अन्तरमा हराउँदा भियारियाल र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन् । गएराति नै रियाल बेटिसले एथ्लेटिक बिल्बाओसँग २–२ गोलको बराबरी खेलेको छ ।

गएरातिका खेलपछि स्पेनिस ला–लिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट समान १३ अंक नै जोडेको रियाल मड्रिड गोलअन्तरका आधारमा दोस्रो स्थानमा समेटिँदा तेस्रो स्थानको डेपोर्टिभो आलाभेजको १० अंक छ ।




मतहरू

Garden Pebbles

Garden Pebbles

Long Range Zoom Camera Module

Long Range Zoom Camera Module

Squat Barbell Bar

Squat Barbell Bar

Oxygen And Nitrogen Genration Plant

Oxygen And Nitrogen Genration Plant

Plaloug

https://buytadalafshop.com/ - cheapest cialis online

Hair Blower

Hair Blower

Propecia

Acheter Vrai Cialis

Digital Piano Stand Wood

Digital Piano Stand Wood

Kinfuff

https://buystromectolon.com/ - Stromectol

Automatic Aluminium Foil Container Machine With 4 Cavities Mould

Automatic Aluminium Foil Container Machine With 4 Cavities Mould

go anywhere portable toilet

go anywhere portable toilet

plaurbupt

http://buysildenshop.com/ - Viagra

movable toilet

movable toilet

1.7 T Excavator

1.7 T Excavator

Api Full Form In Pharma In Hindi

Api Full Form In Pharma In Hindi

Carbon Fiber Drill

Carbon Fiber Drill

Impression Teeth Kit

Impression Teeth Kit

stromectol prescription

Mutuabile Finasteride Propecia

Viagra

Cialis Cialis And Levitra

chiense

https://buypropeciaon.com/ - how long for propecia to work

Cialis

How To Buy Tamoxifen

brenressy

Cialis

Epherry

propecia cost

poorketry

https://buyplaquenilcv.com/ - plaquenil usage

squeero

http://buypriligyhop.com/ - Priligy

pastillas priligy en mexico

effet du cialis 20

Plaquenil

Propecia Calendario

Lasix

Patient Reviews For Cialis

ronignoks

lasix for dogs

assottDof

naltrexone


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?