शीतलपाटीन्युज डटकम। काठमाण्डौ । एनआरएन युकेको ५औ काउन्सील बैठकमा आफु बेलायत आउन भीत्र मनबाट चाहदा चाहदै पुर्व बुक गरीएका काम, प्रोग्राम र नलेज कन्भेनसनको ब्यस्तताले गर्दा तपाईहरुको निमन्त्रणा हुदाहुदै पनि आउन सकिन भन्दै आईसीसी अध्यक्ष भवन भट्टले कार्यक्रम सफलताको शुभकामना सन्देस पठाउनु भयको छ । क...
शीतलपाटीन्युज डटकम। अल्डरसट, बेलायत।गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ आज एम्पायरहल अल्डरसट लण्डनमा सम्पन्न भयको छ। प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी रहेको सो कार्यक्रमको अध्यक्ष योग बहादुर फगामीको अध्यक्षतामा भयको थियो । एनआरएन युकेको उपाध्यक्ष एवम...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन । एनआरएन स्क़टलैण्ड राज्य परिषदको अध्यक्षमा मोहन कार्की सर्वसम्मत हुनुभयको छ। लामो समय देखि रोकिएर रहेको स्कटलैण्ड राज्य परिषदको गठनको गाँठो आज अल्डरसटमा बसेको एनआरएन युकेको कार्यसमिती बैठकले टुंगो लगाएको हो ।बैठकमा सबैलाई मिलेर अघि बढ्न एनआरएन युकेका प्रमुख संरक...
शीतलपाटीन्युज डटकम। हालै नेपालबाट बेलायत बिश्व कप फुटवलको बैठकमा सम्मीलीत हुन आईपुगेको नेपालको एन्फा टोली (ANFA Team ) अध्यक्ष कर्मा छिरीड्ग शेर्पा, बरीष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापा र उपाध्यक्ष उपेन्द्रजंग सीहलाई सहारा युकेले स्वागत र सम्मान गर्यो । साहारा युकेका अध्यक्ष मीन गुरुड्गको अध्यक्षतामा...
शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग ब्रिटिश सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरूको हकहितको विषयमा नेपाल सरकारको गम्भीर चासो रहेको बताएका छन्। राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री ओलीले ब्रिटिश प्रधा...
शीतलपाटीन्युज डटकम, काठमाडौ । ‘हामीले राज्यसत्तासँग अलग देश मागेका होइनौँ, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समान हैसियत मागेका हौँ,’ मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ भन्छन् । पछिल्लो एक वर्ष राजन मुकारुङ विवाद र आलोचनामै अल्झिए । १५औँ प्रेमिकाको लफडामा फसे । विवादम...
शीतलपाटीन्युज डटकम। मीचेट, लण्डन। प्रत्येक बर्ष झै यस बर्ष पनि २२ सेप्टेम्बर २०१८ सनिबार साँझ तमुधि भवन मिचेटमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालकाे सहयाेगार्थ च्यारीटी कार्यक्रमकाे अायाेजना गरीयो। "उच्च शीक्षा हाम्रो लक्ष्य" भन्ने हाम्रो नाराका साथ पबित्र उदेश्यले बि सं २०५८ मा पाेखरा नेपा...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ब्रिटिश करांते फेडेरेसन (बिकेएफ ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्...
शीतलपाटीन्युज डटकम। लन्डन - गैर आवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ ( अक्टोवर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताए। विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले सि...
शीतलपाटीन्युज डटकम। प्लमस्टेड , लण्डन। गैरआवासीय नेपाली संघ युकेले आफ्नो कार्यकालको एक वर्ष पुरा हुदा अनलाइन सदस्यता वितरण अभियान प्रारम्भ गरेको छ । आइतबार लण्डनको प्लमस्टिड स्थित गोर्खा क्लबमा आयोजित पत्रकार सम्मेलनमा एनआरएन यूकेले आफ्नै वेबसाइटबाट अनलाइन सदस्यता वितरणको डिजीटल कार...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा नेपाली सेलिब्रेटी सेफ उपनामले चिनिने बिनोद बराल गोर्खा बियरको ब्रान्ड एम्बेसडर नियुक्त भएकाछन् । चर्चित बम्बे बाइसाइकल टेकवेमा २ दशक अघि नै नेपालीहरु मध्ये सबै भन्दा सिनियर एक्जुकेटिभ सेफ त्यो पनि कलिलै उमेरमा बनिसकेका बिनोद बिश्वका ४० वटा देशमा आफ्नो हस्पिटाल...
अल्डरसट, लन्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले २४औं विश्व आदिवासी दिवस भब्यतका साथ मनाएको छ । गत आइतबार अगस्ट ५ का दिन अल्डर्शटको दि प्यालेस हलमा आयोजित समारोहमा नेपाली राजदुत डा. दुर्गा बहादृर सुबेदी, बरिष्ठ लेखक खगेन्द्र संग्रौला र नेपालदेखि आएका कलाकारहरु मीना लामा, ब्रबिम शेर्मा, जया...
कृष्ण देवकोटा वर्मिंघम युके । नेपालको वाग्लुंग जिल्लावाट वेलायतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका गल्कोटेहरुको संस्था गल्कोट समाज युकेको दोश्रो साधारण सभा युकेको वर्मिंघम स्थित युउ ट्री रेस्टुरेण्ट एण्ड वारको हलमा गत सोमबार सम्पन्न भयो । समाजका अध्यक्ष रेसम बहादुर बुढा...
शीतलपाटीन्युज डटकम। साउदी अरब- साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल...
शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई चुस्त दुरुस्त बनाउन प्राविधिकतर्फको भूमिका महत्वपूर्ण रहेकोहुँदा प्राविधिक प्रहरीहरु आफ्नो कार्यमा निपूर्ण हुनपर्नेमा जोड दिएका छन् । आईजीपी खनालले संगठनले अख्तियार गरेको रणनीति अनुसार उत्कृष्ट प्रहरीको रु...
शीतलपाटीन्युज डटकम। पोखरा- कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ । आव २०३९/४० सालतिर गोलभेँडा खेतीबाट व्यावसायिक रूपले कृषिमा लागेका खगेन्द्रले सुन्तला खेतीका साथै पशु...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। युके नेपाल फेडरेसन अफ बडिबिल्डीड्ग एण्ड फिटनेसको नया निर्वाचीत सातौ कार्यसमीतीको पहिलो बैठक अल्डरसटको इम्पायरहलमा हालै सम्पन्न भयो । संस्थाका अध्यक्ष शुक गुरुड्गको अध्यक्षतामा भयको सो बैठकमा संस्थाको निमन्त्रणामा २०१८ मा भयको बडीबिल्डीयड्ग प्रतियोगीतामा प्रशीक्...
बुबाको किरिया छोरीले गर्ने कि काकाले ? ममताले पाइनन् छोरासरह अधिकार १३ साउन, पोखरा । शुक्रबार त्रिशुली नदीमा खसेर भएको कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो । मधुका छोरा छैनन्, दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले भन्ने गरेका थिए, मेरा यी दुई छोरीहरु छोरासरह हुन्, म...
शीतलपाटीन्युज डटकम। काठमाडौं– प्रधानसेनापतिले अवकाश पाउनुभन्दा डेढ महिना पहिले नै सरकारले नेपाली सेनाको भावी नेतृत्वबारे निर्णय गरेको छ। साउन २४ गतेदेखि रथी पूर्णचन्द्र थापालाई सेनाको प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ। प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ गतेदेखि अवकाश पाउँदैछन...