शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल-समाचार

भूकम्प पुनर्निर्माणः दाताले बोले मात्रै, तर दिएनन्

शीतलपाटीन्युज डटकम, काठमाडौ । ०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकममात्र देशले पाएको छ। दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भएको छ। सरकारले २०७२ असारमा गरेको नेपालको पुनर्निर्म...

घरमै खेलिरहेकी ५ बर्षीयालाई बलात्कार गर्ने यी कर्मचारी

शीतलपाटीन्युज डटकम, काठमाडौ । तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् ।  २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए ।  जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले...

दुई सय उपसचिव कामविहिन

शीतलपाटीन्युज डटकम, काठमाडौ । शिक्षा सेवाका दुई सय भन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ। हाम्राुलाई राम्रा ठाउँमा पठाउन टुंगो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवलाई खटाउने...

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

शीतलपाटीन्युज डटकम, काठमाडौ । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।  तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् ।  उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । ...

किर्ते अभियोगमा दुई उपसचिव पक्राउ

शीतलपाटीन्युज डटकम, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।  कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिव द्धय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा विहीबार दिउँसो बबरमह...

१४ ब्रिटिश पर्यटक सहित पूर्व पर्यटन दूत पशुपति भण्डारी पुगे नेपाल

शीतलपाटीन्युज डटकम। लन्डन । भीजीट नेपाल २०२० को पर्यटन प्रबर्धन गर्ने उध्देश्यले बेलायतका लागि नेपालका पूर्व  पर्यटन दूत पशुपति भण्डारी १४ जना  ब्रिटिश पर्यटकहरु सहित दुई साता लामो नेपाल भ्रमणको क्रममा नेपालको काठमाडौं पुगेका छन्। नेपाल प्रस्थान गर्नु अघि बुधबार हिथ्रो विमानस्थलमा कु...

साहारा युकेद्वारा एन्फा अध्यक्ष कर्मा छिरीड्ग सेर्पा र उपाध्यक्षहरु सम्मानीत

शीतलपाटीन्युज डटकम। हालै नेपालबाट बेलायत बिश्व कप फुटवलको बैठकमा सम्मीलीत हुन आईपुगेको नेपालको एन्फा टोली (ANFA Team ) अध्यक्ष कर्मा छिरीड्ग शेर्पा, बरीष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापा र उपाध्यक्ष उपेन्द्रजंग सीहलाई सहारा युकेले स्वागत र सम्मान गर्यो । साहारा युकेका अध्यक्ष मीन गुरुड्गको अध्यक्षतामा...

नेपाल-ब्रिटेन: भूपू गोर्खाका हकहितबारे ओलीको टेरीजा मे संग चासो

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग ब्रिटिश सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरूको हकहितको विषयमा नेपाल सरकारको गम्भीर चासो रहेको बताएका छन्। राष्ट्रस‌ंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री ओलीले ब्रिटिश प्रधा...

बुबाआमा गुमाएका टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

 शीतलपाटीन्युज डटकम,  खोटाङ | हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बुबाआमा गुमाएका सात बालबालिकालाई हाल सहयोग गर्ने हातहरु थपिएका छन् ।  गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका का...

बेलायती प्रधानमन्त्री मे र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

शीतलपाटीन्युज डटकम, काठमाडौ । आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच...

हाम्रो देश नेपाल पाहुनाका लागि सधैँ खुला

शीतलपाटीन्युज डटकम, काठमाडौ । नागरिक उड्डयन तथा संस्कृति, पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि संधै नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ ।  नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २...

श्रीमतीको हत्या गरी बोरामा फाल्ने पेखराका एक जना पक्राउ

शीतलपाटीन्युज डटकम। पोखरा– बिहीबार बिहानै श्रीमतीको हत्या गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा–३२ सुकुम्बासी बस्ती बस्ने ५५ वर्षीय यामबहादुर गुरुङलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।  स्थानीयले ‘बूढी मारेर भागेको’ भन्ने सुराकी...

पोखरामा १० बर्षीया बालिका हत्या गर्ने स्थानीय २७ बर्षीय कुशुम पौडेल पक्राउ , हत्यारालाइ फाँसी दिनुपर्ने स्थानियको माग

शीतलपाटीन्युज डटकम,  पोखरा । हाल धेरै ठाँउमा अथवा देशै भरी बालिका, महिला मात्र नभएर बृद्धाहरु समेत बलात्कार हुने गरेका छन् । कास्की प्रहरीले सोमबार साँझ पोखरामा भएको बालिका  हत्यामा संलग्न  एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २२ कोदीकी १० बर्षीया बालिक...

दशैँ तिहार नजिकिँए सँगै चोरीको बिगबिगी

शीतलपाटीन्युज डटकम, काठमाडौ । विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ। चाडपर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा मानिसहरु हतार गरिरहेका हुन्छन् ।  महानगरीय प्रहरी अपराध महाशाखा च...

एक कर्मचारीको बैंक खातामा घुससहित २ करोड रुपैयाँ फेला

शीतलपाटीन्युज डटकम, काठमाडौ । घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । २ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्...

दशैंको मुखमा संघीय संसद् सचिवालयका १३ कर्मचारीले दिए राजीनामा

शीतलपाटीन्युज डटकम, काठमाडौ । २०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् ।  आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ ।  सचिवालयले कर्मचारीलार्य गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८०...

प्रदेश खाका कोर्दै कांग्रेस, कुन प्रदेशमा कस्तो कार्यसमिति ?

शीतलपाटीन्युज डटकम, काठमाडौ । मुलुक संघीय संरचनामा गएको झन्डै ३ वर्षपछि कांग्रेसले पार्टीभित्र संघीयताको अभ्यास थालेको छ । संविधान जारी गरेलगत्तै संघीय ढाँचाअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्ने योजना बने पनि कार्यान्वयन हुन सकेको थिएन । महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान...

डा.केसीले भने- चिकित्सा विधेयक पारित नगर्ने षडयन्त्र भयो, अब अनसन बस्छु

शीतलपाटीन्युज डटकम, काठमाडौ । डा.गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् । संसदको चालू अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण...

किन जलाईयो निर्मलाले लगाएको लुगा ?

शीतलपाटीन्युज डटकम, काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै जोसुकै दोषी पाइए पनि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको...

ट्राफिकको अर्को नयाँ नियम

शीतलपाटीन्युज डटकम, काठमाडौ । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।  लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने ।  दुर्घटना...

यसपाली को world Cup कसले जित्ला?