शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल-समाचार

कांग्रेसमा उमेरहदको कुराः पदाधिकारीका लागि ७० वर्षको मापदण्ड

काठमाडौ- नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ । सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन् । विधान मस्यौदा समिति...

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

काठमाडौ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो। मन्त्रालयले साब...

सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई अल्टिमेटम

काठमाडौ- राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समयसीमा दिएको छ। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दललाई कारवाही किन नर्गे भन्दै शुक्रबार स्पष्टीकरण दिन पत्र काटिएको...

विदेशबाट दैनिक पाँच शव आउँछन्

काठमाडौ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट। वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए। आठ वर्षअघि...

जहाँ एसिडपीडित, त्यहाँ सीमा: भन्छिन् - आफूले नपाएको साथ अरू दिदीबहिनीलाई दिन चाहन्छु

शीतलपाटीन्युज डटकम, काठमाडौ । एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ, र त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् । सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।&r...

गृहमन्त्री-‘बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

शीतलपाटीन्युज डटकम, काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद प...

दुई अध्यक्षमाथि नेता नेपालको अविश्वास, गरे छुट्टै भेला

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ । आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड&rs...

सुचिसहित हर्नुहोस , आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति ?

शीतलपाटीन्युज डटकम, काठमाडौ । बिहीबारको तुलनामा आज रियाल र दिर्हामको भाउ थोरै घटेको छ । रिंगिट स्थिर रहेको छ भने वनको मूल्य बढेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकक...

‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड नवलपुरको शाश्वत धामलाई

शीतलपाटीन्युज डटकम, नवलपुर । नवलपुरको शाश्वतधामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ । विश्व पर्यटन दिवस २०७५ को अवसरमा सँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा आयोजित समारोहमा सोही मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीले शाश्वतधामलाई अवार्ड...

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई आज मूर्तरुप दिइने

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाल र मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रुप दिन आज शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ ।छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्...

दशैंमा गाडी अभावः फुलपाती अघि नै घर जान यातायात विभागको आग्रह

शीतलपाटीन्युज डटकम, काठमाडौ । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्य हुने भएको छ ।  विभागले नै दसैँमा गाडी अभाव हुने सँकेत गरेको हो ।  विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात...

छोराछोरीको हत्यापछि परिवारै नै विस्थापित

शीतलपाटीन्युज डटकम, काठमाडौ । अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्...

मेलम्ची खानेपानी काठमाडौंमा दुई महिनाभित्रै आईपुग्ने

शीतलपाटीन्युज डटकम, काठमाडौ । मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् ।  राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिनिसिङ गर्ने काम भईरहेको जानकारी दिए । ...

दुई सय व्यावसायिक फर्मविरुद्ध मुद्दा

शीतलपाटीन्युज डटकम, काठमाडौ । उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दायर गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा...

नेकपामा नेतैपिच्छे गुट, जिल्ला र जनवर्गीय संगठनमा विवाद

शीतलपाटीन्युज डटकम, काठमाडौ । तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी...

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

शीतलपाटीन्युज डटकम, काठमाडौ । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो।व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको...

सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमा थन्कियो

शीतलपाटीन्युज डटकम, काठमाडौ । लामो समयदेखि बिभिन्न मुलुक हुदै नेपाल भित्रने र नेपालबाट भारत लगायतका अन्य मुलुकमा पुन तस्करी हुने सुन काण्डले नेपालमा ठुलै हलचल ल्याएपनि अन्त्यमा गएर कारवाही प्रकृया भने अलमलमा परेको छ । दुवईबाट नेपाल प्रवेश गरेको ३३ किलो सुन त्रिभुवन बिमानस्थल पार गरेर एकाएक गायव भ...

परिषद्मा नक्कली बढुवाको आतंक, सबै पदाधिकारी अख्तियारमा तानिने

शीतलपाटीन्युज डटकम, काठमाडौ । समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो । परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पदसम्म एकैपटक ४४ जनालाई बढुुवा गरेको तथ्य अहिल...

मन्दिरको भेटिले चलेको दुई स्कुल

शीतलपाटीन्युज डटकम, काठमाडौ । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ।  वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ । ‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्...

एनजीओको २० अर्ब केमा खर्च भयो ? राज्य बेखबर

शीतलपाटीन्युज डटकम, काठमाडौ । गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ।नेपालका ७ सय २३ एनजीओलाई २०७४—७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो।...

यसपाली को world Cup कसले जित्ला?