शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल-समाचार

मर्यादित पर्व मनाउन चितवन प्रशाशनको अाव्हान, देउसी भैलो १० बजे खेलीसक्नु

चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले नजिकिदै गरेको दीपावली र छठपर्वलाई  मर्यादित र अनुशासित बनाउन  सार्वजनिक आव्हान गरेको छ । दीपावलीको समयमा अप्रिय घट्ना हुन नदिन प्रशासनले राति १० बजेपछि देउसीभैलो नखेल्न सार्वजनिक आव्हान गरेको छ । त्यस्तै, मदिरा र मदिराजन्य वस्तुक...

नवलपरासी बस दुर्घटनामा ६ को मृत्यु को को परे ( मृतकको नामावली सहित)

चितवन- धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको रात्री बस महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको अरूणखोला नजिक  अाइतबार बिहान दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको उक्त बस आइतबार बिहान करिब ५ बजे दुर्घ...

निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक

काठमाडौं ।  बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार  प्रकरणको छानबिनको लागी गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई बुझाएको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।  गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको...

सिके राउत पक्राउ

रौतहट । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा सिके राउतलाई नियन्त्रणमा लिएको छ। छुट्टै मधेशको अभियान चलाइरहेका उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका...

नेपाल लयर्स एशोसियसनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

  काठमाडौं-नजिकिदैं गरेको नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, छठ तथा उधौली उभौली पर्वको अवसरमा नेपाल लयर्स एशोसियशनको आयोजनामा काठमाडौमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षान पुन अनन्तले न्यायक्षेत्र विचौलियामय...

अमेरिकामा प्रधानमन्त्री ओलीलाई देखाईयो कालोझण्डा

शीतलपाटीन्युज डटकम,काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका छन् ।मधेशसँग सम्बन्ध सुधार भइरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई त्यहाँ बस्ने मधेशीहरुले कालो झण्डा देखाएका हुन् । अमेरिकाको न्य...

गौ हत्या गर्ने चार जनालाई कैदमुक्त गर्न आदेश

शीतलपाटीन्युज डटकम,काठमाडौं  । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस&n...

धनगढीमा आमहडताल , मुख्यमन्त्री विरुद्ध प्रदर्शन

शीतलपाटीन्युज डटकम,काठमाडौं  । आज पनि धनगढीमा आम हडताल जारीनै छ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गोदावरी सारिएको विरोधमा आम हडताल भएको हो । विहानै बजार तथा यातायात सञ्चालनमा आएको भएपनि १० बजे बन्दकर्ताहरुले बजार तथा यातायात पूर्ण रुपमा बन्द गराएका छन् । बन्दका क्रममा हुन...

आजको सटही दर (सुचिसहित)

शीतलपाटीन्युज डटकम,काठमाडौं  । शुक्रबार घटेको विदेशी मुद्राको मूल्य आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ र बिक्रिदर ३१ रुप...

फेरी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

शीतलपाटीन्युज डटकम, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी  १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले  स्थानीय २ युवाले किशोरीलाई बलात्कार गरेको जनाएको छ । सोहि नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय...

पोखरामा अश्लील तस्बिर छापेको भन्दै साप्ताहिक जलाइयो

शीतलपाटीन्युज डटकम,पोखरा  ।   हाल देशमा दिन प्रतिदिन महिला हिंसा अर्थात बलात्कारका घटना सार्वजनिक भइरहेकै बेला आमसञ्चार माध्यमले हिंसा नियन्त्रण गर्नुको साटो अश्लीलता झल्काउने साम्रगी प्रकाशन गरेको भन्दै शनिबार पोखरामा विद्यार्थी संगठनले पत्रिका जलाएका छन् । अखिल क्रान्तिकारी वि...

निर्मला हत्या प्रकरण : निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

शीतलपाटीन्युज डटकम,काठमाडौं  । दुई महिना अघि साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । उक्त घटना प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै ज...

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

शीतलपाटीन्युज डटकम,काठमाडौं  । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालय...

सिंहदरबारका पाँच हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र

शीतलपाटीन्युज डटकम,काठमाडौं  । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा स...

शान्ति सेनामा नेपालको नेतृत्च खोइ ?

शीतलपाटीन्युज डटकम,काठमाडौं  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व शान्तिमा योगदान गर्दै आएको नेपाली सेनाको उपस्थिति उच्चस्तर नेतृत्व तह मा पु¥याउन नेपालले कूटनीतिक पहल अघि बढाएको छ । नेपाली सेना शान्तिको लागि फिल्डमा काम गर्ने पाँचौ ठूलो सैन्यमा पर्छ । निकै असजिला स्थान र द्...

एनआरएनए अध्यक्ष भवन भट्टले पठाय एनआरएन युके ५औ काउन्सील बैठकको सफलताको शुभकामना संदेश

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । एनआरएन युकेको ५औ काउन्सील बैठकमा आफु बेलायत आउन भीत्र मनबाट चाहदा चाहदै पुर्व बुक गरीएका काम, प्रोग्राम र नलेज कन्भेनसनको ब्यस्तताले गर्दा तपाईहरुको निमन्त्रणा हुदाहुदै पनि आउन सकिन भन्दै आईसीसी अध्यक्ष भवन भट्टले कार्यक्रम सफलताको शुभकामना सन्देस पठाउनु भयको छ । क...

सोमबारदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइ उडान हुने

शीतलपाटीन्युज डटकम,काठमाडौं  । सोमबारदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइ उडान हुने भएको छ । उक्त उडान समिट एयरले गर्ने भएको छ । समिटले गत चैत अन्तिम सातादेखि उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधि प्रकाश लामाले बताए । लामाक...

भारत र चीनबाट काठमाडौंमा आठ वर्षभित्रमा रेल भित्रीने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दाबी

शीतलपाटीन्युज डटकम,काठमाडौं  । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै आठ वर्षभित्र भारत र चीनबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन् । उक्त काम सफल भएपछि नेपाल दुई छिमेकी मुलुकको व्यापारिक केन्द्र बन्ने उ...

कक्षा ११ को नतिजा तिहारपछि मात्र आउने

शीतलपाटीन्युज डटकम, काठमाडौ।  राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम चलिरहेकोले नतिजा कहिले आउँछ भने ठ्याक्कै भन्न नसकिने बताए । ‘तिहार अगाडी नतिजा...

पोखरामा सहकारी लगायत मनि चेन्जरबाट नगद चोरी गर्ने व्यक्ति प्रहरीद्दारा पक्राउ

शीतलपाटीन्युज डटकम, पोखरा । प्रहरीले पोखरा महानगरका विभिन्न स्थानमा सञ्चालित  मनि चेन्जर र सहकारीमा २० लाख चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चोरी अभियोगमा पक्राउ पर्नेमा धनगढीका १८ वर्षीय कमल ठगुन्ना रहेका छन् । उक्त व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्क...

यसपाली को world Cup कसले जित्ला?