शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल-समाचार

गुरुङ समुदायले आज तमु ल्होसार’ मनाउदै, पुसे १५ काे महत्व भने घट्दै

गुरुङ समुदायको महत्वपूर्ण चाड‘तमु ल्होसार’  आज देश, विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आजैकका दिन गुरुङ समुदायले साे पर्व मनाउने गरेका छन् । तमु ल्होसारको‘ल्हो’ को अर्थ वर्ष र ‘सार&rsq...

नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक

  नेपाल आइडल बिजेता भएकाे एक साता नबित्दै  दोस्रो नेपाल आइडल रवि ओडलाई मातृशाेक परेकाे छ । बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ स्थित आफ्नै घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी ४५ वर्षकी आमा विष्णाको उपचारकाे लागि अस्पताल लैजाँदै...

निर्मलाका निम्ति न्याय अभियान जारी, विद्यार्थीले बुझाए संयुक्त राष्ट्रसंघमा हस्ताक्षर

बलात्कार पछि हत्या गरिएकी क‌न्चनपुरकी १३ वर्षिय बालिका हत्या भएको छ महिना बित्दा समेत सरकारले  बलात्कार र हत्याका दोषी पत्ता लगाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र...

लोकसेवाले माग्यो एकैपटक २ सय ९६ अधिकृत

कर्मचारी समायोजन अध्यादेशले हलचल मच्चाएकै बेला लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी एकैपटक २९६ अधिकृत का लागि विज्ञापन खुलाएको छ। न्याय, कानुन र अन्य गरी तीन समूहका लागि दरखास्त आह्वान गरेको हो। अधिकृतस्तरमा न्याय, कानुन र सरकारी वकिल गरी खुलातर्फ १४२ जनाका...

समायोजन अध्यादेशले कर्मचारीमा खैलाबैला, २१ दिनमा हाजिर नभए जागीर चट

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारले ल्याएकाे कर्मचारी समायोजन अध्यादेश प्रमाणित गरेपछि कर्मचारी वृत्तमा खल्लीबल्ली मच्चिएको छ । समायोजनको कुन तहमा सहभागी हुने, कुन निकाय राम्रो कुन नराम्रो जस्ता विषयमा हाल कर्मचारीहरु अाफन्त तथा साथीभाई सरसल्लाह गरिरहेका छन् । जारी  हुने...

अाज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, भ्रष्टाचारले भने रुप फेर्दै

संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनकाे सम्झनामा डिसेम्बर ९ तारिखमा मनाईदै अाएको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्...

जाने त एकपटक कालिञ्चोक घुम्न !

नेपालका प्रसिद्ध देवीका मन्दिर मध्ये दोलखाको कालिञ्चोकमा रहेको कालिञ्चोक भगवती मन्दिर पनि एक गन्तव्य हो। दर्शनका लागि त्यहाँ दिनहुँ सयौं भक्तजन, दर्शनार्थी पुग्ने गर्दछन्। पहाडी जिल्ला भएकोले उक्त मन्दिरसम्म सडक पुग्न सकेको छैन्। तैपनि कालिञ्चोकको कुरीसम्म भने हालसालै कच्चि बाटो निर्माण भएको छ। सदरम...

काठमाडाैमा चिसो बढ्यो, बिहिबार वर्षकै बढी जाडो

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ । उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री प...

सर्वाेच्चको रिट खारेजी पछि पर्वतारोहण संघको अन्योलता सकियो, पाेखरामा विशेष कार्यक्रम गर्दै

नेपाल पर्वतारोहण संघ (एनएमए)ले गत वर्ष सम्पन्न भएको कार्य समिति निर्वाचनको धाँधलीको विषयलाई लिएर तत्कालीन पराजित जिम्मा जाङ्बु शेर्पा समूहले सर्वोच्च अदालतमा हालेको उत्प्रेषण रिटमा गत कार्तिक २९ गते सर्वोच्च अदालतले गरेको फैसलाको विषयमा शनिवार पत्रकार सम्मेलन गरी औपचारिक जानकारी गराएको छ । स...

विप्लवकाे जनसभा सुरु हुँदै, चोक चोकबाट निस्केकाे झाँकी भृकुटीमण्डप प्रस्ठान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको समूहले राजधानीको भृकुटीमण्डपमा गर्न लागेको जनसभा केही बेरमा सुरु हुँदैछ । जनसभाकाे लागि चोक चोकबाट निस्केकाे झाँकी सहितको र्‍याली भृकुटीमण्डपतर्फ प्रस्ठान गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई...

मन्त्रीपरिषद् बैठककाे निर्णय सार्वजनिक

सूचना तथा स‌न्चार प्रविधी मन्त्रालयले गत कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठककाे निर्णय बिहिबार सार्वजनिक गरिएको छ।सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त्त निर्णय सार्वजनिक गरेका हुन्। कात्तिक २९ मा सरकारले गत ०७१...

नेप्से १.१४ अंकले घटयो, होटलको परिसूचकमा भने बृद्धि

साताको पाचौँ  दिन नेप्से परिसूचक १ दशमलव १४ अङ्कले घटेर ११८१ दशमलव ४१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकिङ, विकास बैंक, माइक्रोफाईनान्स तथा जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । होटल क्षेत्रको परिसुचमा १ दशमलव ८६ प्...

दोहोरो नागरिकताको विषयमा सर्वोच्चले गर्यो यस्तो ब्याख्या, विदेशी नागरिकता लिनेलाई नेपाली भन्न मिल्दैन

लामो समयदेखि गैर अावासीय नेपालीको चासोको  विषय बन्दै अाएको दोहोरो नागरिकता राख्न पाउने की नपाउने भन्ने विवादको विषय सर्वोच्मा परेको रिटको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएस‌गै समाप्त भएको छ । विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता कायम रहने व्यवस्था गर्नुपर्ने माग गर...

दमननाथको नजरमा पद्मरत्न तुलाधर

पद्मरत्न तुलाधर र मलाई कतिपयले दौँतरी पनि भन्ने गर्छन् । उहाँ पनि काठमाडौँको, म पनि काठमाडौँको । उमेर पनि लगभग उस्तै । स्कुल पनि हामी दुवैको एउटै हो, पद्मोदय । त्यसबेलादेखि नै हाम्रो सामान्य चिनजान थियो । २०४६ पछि भने उहाँ र म मानव अधिकारका कारणले अलि बढी नै घनिष्ठ भयौँ । २०४८ सालको चुनावमा मरो प...

वामपन्थी नेता तुलाधर रहेनन्

१८ कात्तिक, काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको  छ । कात्तिक ९ गते साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।   तुलाधरको शव अस्...

नेपाल बै‌कले खुलायो ३९६ जनालाई जागीर, बरिष्ठ देखि कनिष्ठ सम्मलाई अवसर

बै‌कमा जागीर खाने साेचमा हुनुहुन्छ ? तयारी पनि गरिरहनु भएकाे छ भने अब अब तपाइँकाे कुर्ने समय सकियो । सरकारी स्वामित्वको नेपाल बैंक (NBL) ले ३९६ जना कर्मचारीको माग गर्दै आवेदन खुल्ला गरेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदको लागि आवेदन माग गरेको हो । सहायक प्रबन्धकमा खु...

सम्झनामा जनयुद्ध, बै‌क कब्जादेखी ज्ञानेन्द्रको बहिर्गमनसम्म(नालीवेली सहित)

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालमा नागरिक सर्वोच्चताको अभ्यास भएको छ  । नेपाल हाल  जुन अवस्थामा छ यो ठुलाे राजनीतिक क्रान्तिपछिको उपलब्धी हो । पछिल्लो अवस्थाको यो परिवर्तनमा निर्णायक भूमिका तत्कालिन माअोवादीले सन्चालन गरेको जनयुद्धको थियो  भन्ने मान...

प्रधानमन्त्रीलाई मौसमी रूघाखोकी, अझ केही दिन आराम गर्न चिकित्सकको सल्लाह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली विगत दुई दिनदेखि मौसमी रूघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले अाइतबार एक प्रेस नोट जारी गरी प्रधानमन्त्री अोली चिकित्सकको सल्लाह बमोजिम दुई दिनदेखि नियमित भेटघा...

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दियामा

बाँके : बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ।  चिनियाँ पर्यटन व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफार...

काठमाडाैमा चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महशुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ।  आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तापक्रम घटेकाले उपत्यकामा चिसो महशुस गरिएको छ। यद्यपि दिउँसोको समयमा...

यसपाली को world Cup कसले जित्ला?