आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

नेपाल-समाचार

विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा काठमाडौं

काठमाडौं । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा विश्वका घुम्नलायक १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं  पाँचौ स्थानमा परेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ । यस अघि...

कर्णालीका मौलिक संस्कृति भृकुटीमण्डपमा - फोटोफिचर

नेपालकाे विकट मध्येको मानिने कर्णाली  प्रदेश चिनाउन ७ नं प्रदेश सरकार तथा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुकाे सहकार्यमा राजधानीको भृकुटी मण्डपमा तीन दिने बृहत कर्णाली एक्सपो चलिरहेकाे छ । फागुन ३ गतेबाट सुरु भएको एक्सपो आइतबार सकिदैछ । एक्सपोमा कर्णाली प्रदेशका कला संस्कृति, माैलिकता तथा...

कम्पनी रजिष्ट्रारकाे कार्यालयमा काम ठप्प हुँदा सेवाग्राही मर्कामा

कम्पनी रजिष्टारको कार्यालयमा फागुन १ गते भएको विवादको विषयलाई लिएर कर्मचारीहरुले काम ठप्प पारेपछि सेवाग्राही तथा कानून व्यवसायी मर्कामा परेका छन् । कम्पनीको नाम स्वीकृत गराउने विषयमा बुधबार कानून व्यवसायी र कर्मचारी वीच वादविवाद हुँदा दुइ पक्ष वीच सामान्य झडप भएको थियो । झडपमा कर्मचारीको आक्रमणमा प...

बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा र कति पाउँछ?

लामो समयदेखी चर्चामा रहेकाे प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात सरकारले फागुन १ गतेबाट विधिवत रुपमा गरेको छ । कार्यक्रमको शुभारम्भ भएसँगै अब सरकारले रोजगारी वा जागिर दिन नसके निर्वाह भत्ता अर्थात् बेरोजगारी भत्ता दिने घोषणा समेत गरेको छ ।  बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा र कति पाउ...

१ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिँदै एनएमबी बैंक

काठमाडौं- करिब एक महिना अघि डेढ अर्ब ऋण लिएको एनएमबी बैंकले पुनः बेलायत सरकारको मातहतमा रहेको सिडिसी समूहबाट करिब १ अर्ब ६९ करोड ६३ लाख ५० हजार रुपैयाँ -१ अर्ब ५० करोड अमेरिकी डलर) ऋण लिने भएको छ । सो बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सिडिसीसँग ऋण लिन लागेको हो । बैंक र सिडिसी समूहबीच बुधबार...

सम्झनामा जनयुद्ध - सन्दर्भ जनयुद्ध दिवस ( जनयुद्धको नालीवेली सहित)

आज जनयुद्ध दिवस २०५२ साल फागुन १ गते तत्कालिन स‌ंयुक्त्त जनमोर्चाले शुरु गरेको जनयुद्धले अन्तत मुलुकको सदियौं वर्षको ईतिहास बदल्न सफल भयो । जनयुद्ध परिणाम स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालमा नागरिक सर्वोच्चताको अभ्यास भएको छ  । नेपाल हाल  जुन...

नेविसंघ अध्यक्षले दिए राजीनामा

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदैको अवस्थामा सोमबार  सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। ११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने...

बाराका प्रजिअको गाडी दुर्घटना प्रकरण रहस्यमय बन्दै

काठमाडौं - गत माघ १२ गते  बाराका सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको ज्यान जाने गरी र  प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई गम्भीर घाईते हुने गरी भएको गाडी दुर्घटना प्रकरण थप रहस्यमय बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीले तीव्र गति...

यस्ता देखिए काठमाडौं आसपासका डाडाँपाखा - फोटोफिचर

विगत ३ दिन देखी परेकाे झरीका कारण काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । विहान अबेर तिर मौसममा केही सुधार आएपछी काठमाडौं आसपासका डाडाँपाखा सेताम्मे देखिएका छन् । हिउँको मज्जा लिन चन्द्रागिरी शिबपुरी लगायतका स्ठानमा जानेहरुको लर्को लागेको छ । आकाश खुलेपछि देखिएको काठमाडौं आसपासका दृष्य 

नयाँ माओवादी जन्मन सक्ने प्रचण्डको संकेत

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संघीय व्यवस्थाले आत्मसात गरेका उपलब्धिहरुलाई कार्यान्वयन गर्न वाधा पुर्याउने तथा शान्ति सम्झौता विपरितका कार्य गर्ने षडयन्त्र भए मुलुकमा नयाँ माओवादी जन्मन सक्ने बताउनु भएको छ । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता मुक्ति नारायण प्रधानद्धारा लिखित...

नेपाली क्रिकेट टीमलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । युएईमा सम्पन्न घरेलु टोलीविरूद्धको एकदिवसीय  टी-२० अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको  नेपाली  क्रिकेट टोलीलाई विमानस्थलमा राताे कार्पेट बिछ्याएर भव्य स्वागत गरिएको छ । युएई विरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न...

अनसन स्थगित, प्रर्दशन भने जारी

चिकित्सा शिक्षा विधेयकमा आफ्ना महत्वपूर्ण माग नसमेटी संसदले पारित गरेकाे भन्दै गत पुस २५ गते देखि अनसनरत डा गोविन्द केसीले नागरिक समाजकाे  दवावमा शुक्रबार अनसन स्थगित गरे पनि सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले शनिबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरेकाे छ। चिकित्सा शिक्षा...

यी हुन् मन्त्रीपरिषद्का ८ निर्णय

२०७५ साल माघ १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय संचार मन्त्री गाेकुल बाँस्कोटाले अाज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् । यस्ता छन् मन्त्री परिषदले गरेका ८ निर्णय :

आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक स‌ंघको घोषणा

अनसनरत डा गाेविन्द केसीकाे माग सम्वाेधन गर्ने सम्बन्धमा सरकारले कुनै तदारुकता नदेखाएकाे प्रति विराेध जनाउँदै नेपाल चिकित्सक संघले भाेली शुक्रबार  दिनका लागि देशभर आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ। गत पुस २५ गते देखी अनसनरत ड...

सुदूरपश्चिमको भूस्वर्ग, खप्तड - फोटोफिचर

खप्तड क्षेत्र पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यो स्थान संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो ख...

नेपालकै 'हाईड्रो मोडेल' जिल्ला बन्दै लमजुङ

५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-ए, जलबिद्युत आयोजनाको ड्यामसाईड। तस्बिर सौजन्य : लिऊ योङक्याङ लमजुङ - जलविद्युत उत्पादनको खानीको रुपमा चर्चा  कमाउन थालेको लमजुङ अहिले नेपालकै नमुना 'हाईड्रो हब' जिल्लाको रुपमा विकास भएको छ । लगानीमैत्री र जलविद्युतमैत्री वातावरण...

केसीको जीवनरक्षाको माग गर्दै नेविसंंघको विरोध र्‍याली

नेपाल बिद्यार्थी संघ कैलाशकुट बहुमुखी क्याम्पस इकाइ समितिले बर्तमान  सरकार बिरुद्धमा शंखध्वनी सहित बिरोध प्रर्दशन गरेको छ । केहीदिन अघि स‌ंसदले प्रतिपक्षी दल नेपाली कांग्रेसकाे विराेधका वीच पारीत चिकित्सा शिक्षा बिधेयकको बिरोध र साेही विषयलाई लिएर अनशनरत डा. गोव...

समाजवाद र विकासको बाधक नै लागू औषध भएको दावी

मोरङ -विकास, समृद्धि र समाज रुपान्तरणको मुख्य बाधकको रुपमा लागू औषध र मदिरा सेवन मुख्य बन्दै गएको बक्ताहरुले बताएका छन् । गृह मन्त्रालयको संयोजनमा मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा सुक्रबार भएको लागू औषध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले उक्त...

नाराबाजीकै बीच चिकित्सा शिक्षा विधेयक पास, सदन र सडकबाट आन्दोलन गर्ने प्रतिपक्षीको घोषणा

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका स‍ंसदहरुको चर्को नारावाजी र अवरोधका बीच अन्तत व्यवस्थापिका संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । प्रतिपक्षी सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।कांग्रेस सांसदह...

यी हुन् मन्त्रीपरिषद्का १८ निर्णय

  सरकारका प्रवक्त्ता एवं संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकको  निर्णय बिहिबार सार्वजनिक गरेको छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन मार्फत्  मन्त्री बाँस्कोटाले निर्णयबारे जानकारी दिएका हुन्। यी हुन् निर्णयहरू : १...

यसपाली को world Cup कसले जित्ला?