शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल-समाचार

सर्वोच्चको निर्णय संगै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएपछि जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न अब बाटो खुल्ला भएको छ । गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्याल...

राईनासको सनराईज युथ क्लबले बृहत खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने

नयाँ बर्षको अवसरमा लमजुङको राईनास नगरपालिका स्थित सनराईज युथ क्लबको आयोजनामा  बृहत खुल्ला फुटबल प्रतियोगिता गरिने भएको छ । ७६ बैशाख १ गतेदेखी सुरुहुने प्रतियाेगिता राईनास-५, तिनपिप्लेमा हुन लागेको क्लबका अध्यक्ष हरिराम अधिकारीले बताएका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिम...

अनेरास्ववियूका कार्यवहाक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतलाई

काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधारण सभामा भाग लिन भेनेजुएला प्रस्थान गरेपछि उनको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतले पाएका छन् । लाेकप्रिय बिद्यार्थी नेता बस्नेत अनेरास्ववियू क्रान...

सर्वोच्चको न्यायधिशमा सिफारिस पाँच जनाविरुद्ध उजुरीआह्वान

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा गत मंगलबार सिफारिस भएका पाँच जनाविरुद्ध उजुरी आह्वान  गरेको छ । न्याय परिषद्को सिफारिसमा परेका व्यक्तिका योग्यता र क्षमताबारे प्रश्न उठिरहेका बेला समितिले संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको हो । समितिले...

चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने

काठमाडौँ  : धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सहआयोजनाम...

सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्त्तिका लागी नाम सिफारिस (को को परे त ? नामावली सहित)

न्याय परिषदले उच्च तथा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त्तिका लागी नाम सिफारिस गरेको छ । जसमा सर्वोच्चका लागी ५ जना तथा उच्चका लागी १८ जना रहेका छन् । सर्वोच्चका लागी न्यायाधीश सिफारिस हुनेमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्माल...

मुख्यमन्त्री गुरुङद्वारा बोराङखोलामा नवनिर्मित पुल उद्घाटन

लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुर्वी लमजुङको राइनास नगरपालिका–१, बोराङखोलामा गोरखा लमजुङ जोड्ने नवनिर्मित  पक्की मोटररेवल पुलकाे  सोमबार एक समारोह वीच उद्घाटन गरेका छन् ।  पुलको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विकास निर्माणका कामलाई गु...

नेपाल बारको केन्द्रीय कार्य समितीको चुनाव भोली हुँदै, सबै तयारी पुरा

काठमाडौ - कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिकाे नयाँ नेतृत्वको चयन गर्न  भोली शनिवार चैत १६ गते चुनाव हुँदैछ । यसकाे लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएकाे निर्वाचन समितिले जनाएको छ ।  बारकाे नेतृत्वकाे लागी प्रजातान्त्रिक कानून ब्यवसायीहरुको समूहबा...

लमजुङको राईनासमा बृहत स्वास्थ शिविर सम्पन्न

लमजुङ - राईनास नगरपालिका ५ मा अवस्थित गत वर्षदेखी संचालनमा आएको  हिलसिटि कलेज र चितवन मेडिकल कलेजकाे संयुक्त्त आयोजनामा कलेजकाे प्रांगणमा शनिबार बृहत् स्वास्थ शिविर सम्पन्न भएको छ । चितवन मेडिकल कलेजका १२ जना विशेषज्ञ डाक्टरकाे समूहले ग्रामीण भेगका सयौ‌ं बिरामी...

काठमाडौं उपत्यका लगायत देशभरी होलीको रौनक

सत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको हाेली पर्व बुधबार हिमाली र पहाडी जिल्लाहरु तथा विदेशमा समेत हर्षोल्लासका साथ होली मनाइँदैछ । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । शुक्ल पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा...

ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेनबाइक र्‍याली शुरु

साहसिक तथा आध्यात्मिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेनबाइक र्‍याली  आइतबारबाट शुरु भएको छ | अन्तराष्ट्रिय बुद्धिष्ट समाजका अध्यक्ष मैत्री भिक्षुले विश्व सम्पदा क्षेत्रमा सुचिकृत स्वयम्भु स्तुप परिसरमा एक समारोहका बीच र्‍यालीको श...

चैत १८ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द हुने

धावनमार्ग मर्मतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १० घन्टा बन्द गरिने भएको छ । हाल  दैनिक २१ घन्टा संचालन हुँदै आएको विमानस्थल त्यसपछि दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ।   विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कालोपत्रे उप्काएर नयाँ कालो...

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति

शनिवार राति निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई  तीन छोरीहरुले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधि...

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौंमा, अन्तिम श्रद्धान्जलीका लागी टुँडिखेलमा राखिने

बुधबार बहालवाला पर्यटन मन्त्री सहित ७ जनाकाे ज्यान जाने गरी ताप्लेजुङमा भएकाे  हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शब बिहीबार काठमाडौं ल्याइएको छ । बिकट दुर्घटना स्थल  हिमपात र वर्षा सहितको प्रतिकूल मौसमको कारण बुधबार सबै शव संकलन गर्न नसकेका कारण बिहिबार बिहान मात्र शव संकलन...

आखिर खबर सत्य सावित भयो, पर्यटन मन्त्री सहित दिग्गज व्यक्त्तिहरुको निधन, को को परे त ? (नामावली सहित)

ताप्लेजुङमा बुधबार भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे उद्धार कार्यमा संलग्न एक अधिकारीले पुष्टि गरे। दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउ...

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा, खोजी कार्य जारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेकाे छ। मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो । ताप्लेजुङको पाथिभराको दर्शन गरेर चुहानडाडाँ एअरपोर्ट न...

पर्यटक पर्खदैं तनहुँ, गण्डकी प्रदेशको पहिचान तनहुँको शान

नेपालका अधिकांश ग्रामीण वस्ती विदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य स्थल हुनसक्छन। आन्तरिक पर्यटकका लागि पनि यी सुन्दर स्थलहरू आफैँमा गन्तव्य यात्रा बनेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा देशका अधिकांश भाग र जिल्लाहरूमा अहिले पर्यटन प्रवर्द्धनका विभिन्न योजनाहरु अघि सारिएका छन् ...

आन्तरिक पर्यटक तान्दै लाँकुरी भन्ज्याङ- फोटोफिचर

ललितपुरको पूर्वी भेगमा रहेकाे लाँकुरी भन्ज्याङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । हिउँदको मौसममा बिशेष गरी पिकनिक स्ठलको रुपमा लाँकुरी भन्ज्याङमा परिचित हुँदै गएको छ । ललितपुरको ग्वार्कोबाट १९ किमी को दूरीमा पुग्न सकिने लाँकुरी भन्ज्याङबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । हिउँदका शनि...

सामाजिक सञ्जाल लगायतका मुद्दा उठाउँदै डा‍. के.सी.ले दिए फेरी अनसन बस्ने चेतावनी

विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राख्दै सामाजिक अभियन्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी ले पुन अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार एक&...

बेलायती रक्षा राज्यमन्त्री बुधबार नेपालआउँदै

बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउन लागेको बेलायती राजदूतवासले जनाएको छ। मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ल्याङकेष्टर नेपाल आउन लागेको...

यसपाली को world Cup कसले जित्ला?