शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल-समाचार

लागुऔषध कारोवारीसहित ११ जना पक्राउ

शीतलपाटीन्युज डटकम भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध कारोवारीसहित विभिन्न घटनामा संलग्न ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा घटनामा संलग्न ओरोपीलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले लागुऔषध बिक्री वितरण गर्ने...

शीतलपाटीन्युज डटकम काठमाडौँ | पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने चुम्लिङटारस्थित सडकखण्डबाट झन्डै १ सय मिटर तल ना ६ ख २५०६ नम्बरको बस खसेको जानकारी प्राप्त भएको छ । उक्त बस सडक छेउमा धोएर न...

त्रिविका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही

शीतलपाटीन्युज डटकम। काठमाडौं - चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ ।  पुर्वाधार नपुगेका मेडिक...

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो, मन्त्रालयको संख्या कति पुग्यो ?

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । आजको कान्तिपुरमा समाचार छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ ।  फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अ...

सशस्त्र प्रहरीको नयाँ संरचना बिहिबारबाट लागू

शीतलपाटीन्युज डटकम। काठमाडौं - अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम...

यातायात समितिको सम्पत्ति दुई महिनाभित्र राष्ट्रियकरण

शीतलपाटीन्युज डटकम। काठमाडौं - गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ ।  साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर म...

नेपाल वायुसेवा निगमले भित्र्याएको दुई थान वाइडबडीको वारेन्टी छैन

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ ।  जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।  निगमले 'हाईफ्लाई ए...

सबै विद्यालयबाट अस्थायी शिक्षक हटाइने

शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ । अहिले सार्वजनिक विद्यालयमा शिक्...

बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ ।  शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो ।  गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । आजको क...

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम।  काठमाडौँ (रासस) | सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ ।  मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजार...

डाक्टर गोविन्द केसीको अनसन तोडियो, यस्तो छ सरकार र केसीबीच भएकाे सहमतिपत्र

शीतलपाटीन्युज डटकम। काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् ।  समझदारीअनुसार  १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको का...

२४ गतेदेखि सेनाको कमान्ड पूर्णचन्द्र थापाले सम्हाल्ने

शीतलपाटीन्युज डटकम। काठमाडौं– प्रधानसेनापतिले अवकाश पाउनुभन्दा डेढ महिना पहिले नै सरकारले नेपाली सेनाको भावी नेतृत्वबारे निर्णय गरेको छ। साउन २४ गतेदेखि रथी पूर्णचन्द्र थापालाई सेनाको प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ गतेदेखि अवकाश पाउँदैछन...

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। माननीय सासंद एवम महिला, बालबालीका र जेष्ठ नागरीक मन्त्री थम माया थापालाई एनआरएन युके र मोना युकेद्वारा अल्डरसट लण्डनको भेटघाट रेष्टुरेन्टमा हिजो बेलुका एक संयुक्त स्वागत कार्यक्रमको आयोजना गरी भब्य स्वागत र सम्मान गरीयको छ ।  सो स्वागत र सम्मान कार्यक्र...

शीतलपाटीन्यूज डटकम पोखरा। आमरण अनसनरत् प्रा.डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै नागरिक समाज पोखराको पहलमा पोखरामा संकलित हस्ताक्षर बुधबार प्रधानमन्त्री समक्ष बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्की मार्फत गत साउन ६ देखि पोखराको चिप्लेढुंगा क्षेत्रमा संकलित ७ हजार १ सय ५५ जनाको...

शीतलपाटीन्यूज डटकम पोखरा  । पोखरा लेखनाथ महानगरपालिकाको – १७ मा बुधबारदेखि कर र राजश्व संकलन कार्य सुरु भएको छ । वडा नम्बर १७ को राजश्व तथा कर संकलन काउन्टरको उद्घाटन मेयर मानबहादुर जिसीले गरे । मेयर जिसीले एकीकृत सम्पत्ति कर बुझाउने पहिलो करदाता टीकाबहादुर द्वारे र घरनक्साको राजश...

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

शीतलपाटीन्यूज डटकम काठमाडौं - पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानपिोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको खबर आजको कान्तिपुरमा छ । यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्द...

कति छ सरकारको सम्पत्ति ?

शीतलपाटीन्यूज डटकम काठमाडौं - नेपाल सरकारसँग देशभित्र र बाहिर कति सम्पत्ति छ भन्नेबारे जानकारी स्वंम सरकारलाई समेत छैन ।  सरकारसँग भएको कुल सम्पत्तिको अहिलेसम्म मुल्यांकन पनि भएको छैन ।  यो जिज्ञासाको समाधान गर्न अब सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने भएको छ ।  सोह...

२ हजार रुपैयाँ राहत पाउन ५१० रुपैयाँको सिफारिस शुल्क

शीतलपाटीन्यूज डटकम मोरङ - मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ । प्रशासनले भने पीडितलाई अधिकतम दुई हजार मात्र राहत दिन सकिने जनाएको छ । वडा नम्बर ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगार्इंले बाढीपीडित श्री...

भागबन्डा मिलाउन कृषि मन्त्रालय टुक्र्याइँदै

शीतलपाटीन्यूज डटकम काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार...

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल

शीतलपाटीन्यूज डटकम काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो । नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्...

यसपाली को world Cup कसले जित्ला?