शुक्रबार १४ कार्तिक, २०७७ (Friday October 30, 2020)

नेपाल-समाचार

गणतन्त्रको १२ बर्षमा कसरि मच्चाए तीन दलले लुटतन्त्र

२०४६ सालमा पंचायती व्यवस्थाको अन्त  पश्च्यात हामीले बिगत ३० बर्षमा बहुदलिय प्रजातन्त्र (१९/०४/१९९०-२८/०५/२००८) र संघिय लोकतान्त्रिक गणतन्त्र (२८/०५/२००८-अहिलेसम्म) गरि दुइ व्यवस्थालाइ भोगेका छौ। यो ३० बर्षको दौरान  ६ वटा प्रधानमन्त्री फेरिनु पर्नेमा २५ पटक प्रधानमन्त्री फ़ेरियछन। देशले १२५...

लकडाउनपछि सरकार फेरिने, प्रधानमन्त्री खोज्दै प्रचण्ड, कांग्रेसको समर्थन !

काठमाडौं । विश्वव्यापी कोरोनाको महामारीका कारण विश्व नै लकडाउनको अवस्थामा रहेपनि नेपाली राजनीति भने भित्रभित्रै खतरनाक खेलको तयारीमा रहेको खबरहरु आउन थालेका छन् । यस्तो खेल सफल भएमा कोरोनाका कारण सिर्जित लकडाउन सकिएलगत्तै नेपालमा स्थायी भनिएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको भविष्य नै संकटम...

नेपालमा वैशाख १५ गतेसम्म लकडाउन ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्म लकडाउन पुर्‍याउने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । चैत ११ गतेबाट लागू हुने गरी गरिएको देशव्यापी लकडाउनलाई यसअघि २ पटक थपिएको थियो । पछिल्लोपटक चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३...

पढन्तेको नयाँ पेशा, लोकसेवामा नाम निकाल्दै वैकल्पिकसँग पैसा खाँदै

परराष्ट्र सेवालाई निजामती सेवामा आकर्षक सेवा मानिए पनि केही समय पहिले पनि एक पुरुषले नियुक्ति लिन गएनन् । अधिकृत पदमा नाम निकालेका उनी किन आएनन् भनी धेरैजना अचम्ममा परे । निजामती सेवामा प्रवेश गर्नकै लागि लाखौँ परीक्षार्थी आयोगको सहभागी हुने र तीमध्ये थोरैले मात्रै नाम निकाल्ने गरेकामा परीक्षा उत...

अस्ताए चलचित्र क्षेत्रका उज्वल नक्षत्र भट्टराई

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आईतबार राति  निधन भएको छ । अनामनगर स्थित घरबाट ओम अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । अस्पताल ल्याउनासाथ उनको निधन भएको अस्पताल स्रोतले बतायो । हृदयघातबाट निधन भएको हुन सक्ने आशंका गरिए पनि डाक्टरहरुले औपचारिक जानकारी दिएका छै...

आलम नख्खु कारागारमा, न्यायधिश र सरकारी वकिलले पनि जिल्ला छाडेपछि, पिडीत झनै त्रासमा

बम विष्फोटका घाइतेलाई जिउँदै इँटा भट्टामा हाली हत्या गरेको अभियोग लागेका नेपाली का‌ग्रेसका नेता तथा सा‌‍सद आफताब आलामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे लगत्तै जिल्ला  न्यायाधीश दीपकराज ढकाल र जिल्ला न्यायधिवक्ता फणीन्द्रराज कटुवालले शुक्रबारै रौतहट छाडे...

नेकपाले सिफारिस गर्‍यो नयाँ प्रदेश प्रमुखको नाम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । पार्टीले सिफारिश गरेका नामहरुमा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी लगायतका &nb...

भदौ १५ देखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

जिर्णोद्धारको  काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको स्रोतले बताएकाे छ । जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्...

गोरखा खरिबोटका बेदप्रसाद पोख्रेलको फरार हत्यारा ३० वर्षपछि पक्राउ

गण्डकी प्रदेशअन्तर्गत लमजुङको दूधपोखरीबाट ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्काल...

कोटेश्वर-कलंकी सडक किनारमा वृक्षारोपण

सरकारले हालै घोषणा गरेको राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर काठमाडौंको कोटेश्वर-कलंकी सडक किनारमा शनिबार  फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, उनकी पत्...

यी हुन् मन्त्री परिषद्का यो साताका १४ निर्णय

नियमित पत्रकार सम्मेलन मार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हप्ताभरीका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्। यी हुन् यस हप्ताका १४ निर्णय : १) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संश...

आइतबार देशभरका अदालतमा सार्वजनिक विदा ( सर्वोच्च अदालतको विज्ञप्ती सहित)

सर्वोच्च अदालतका पूर्व प्रधानन्याधिश नयन बहादुर खत्रीको निधनमा शाेक मनाउन  जेठ १२ गते आइतबार सर्वोच्च अदालतले सर्वोच्च अदालत लगायत देशभरका जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत तथा न्यायधिकरणहरुमा विदा दिने निर्णय गरेकाे छ । शनिवार बसेकाे सर्वोच्च अदालतको आकस्मिक बैठकले सो निर...

राजदूत कार्कीको म्याद थप

सरकारले मन्त्रीसरहको सुविधा पाएका अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीको म्याद थप गरेको छ।गत फागुनमा मन्त्रीसरहको सुविधा दिइएका कार्कीलाई अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लाग...

नयाँ शक्ति र फोरम बीच एकता (समझदारीपत्रको पूर्णपाठसहित)

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल नेपालबीच एकता घोषणा भएको छ ।  सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्ति...

बाख्राको मासु खाँदा डोटीका एकै गाउँका ८ सिकिस्त

डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीय...

यस्तो छ मेरो सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

सम्माननीय सभामुख महोदय, १‍.    नेपालको संविधान जारी भएपछिको दोस्रो वर्षमा नेपाल सरकारको आर्थिक वर्ष २०७४र७५ को नीति तथा कार्यक्रम यस गरिमामय संसद्‌मा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले पटकपटक गर्दै...

हिमाल आरोहणको रोयल्टी सरकारी आम्दानीको दरिलो आधार बन्दै

काठमाडौ-संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहण...

नागरिकता विधेयक विरूद्ध दलहरुको प्रदर्शन

नागरिकता विधेयकका विरूद्धमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनीतिक दलको अगुवाइमा काठमाडौँमा प्रदर्शन भएको छ ।  माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वर...

ईचङ्गुनारायण रानिवन जग्गा एकीकरण आयाेजनाको उपभोक्ता समितिकाे साधारणसभा सम्पन्न

ईचङगुनारायण रानिवन जग्गा एकीकरण आयाेजना दाेस्राे उपभोक्ता समितिकाे साधारणसभा तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले आयाेजनालाई प्रभावकारी एवम् पारदर्शी ढ‌ंगमा सम्पन्न गर्न...

सुन्दर बस्ती बन्दै इचंगुनारायण जग्गा एकिकरण आयोजना

नागार्जुन नगरपालिका वडा नं १ मा पर्ने उपत्यका विकास प्राधिकरण अन्तर्गत इचंगुनारायण-रानीवन जग्गा एकीकरण आयोजना (दोस्रो) सम्पन्न हुने अवस्थामा पुगेको छ । आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । राजधानी भित्र भएर पनि विकासको दृष्टिकोणले साविककोर् इचंगुनारायण गाविस पछाडी...

यसपाली को world Cup कसले जित्ला?