बुधबार १७ मंसिर, २०७७ (Wednesday December 02, 2020)

विविध

बेलायतको व्यापार क्षेत्रमा कोविड १९ को प्रभाव: अनिश्चितता कि अवसर ?

कोरोना ले विश्वभरि तनाब फैलाउदै गर्दा आज सम्पूर्ण देशहरुको ध्यान एकातिर मानबिय क्षेती रोक्ने तर्फा केन्द्रित छ भने अर्को तर्फ़ आर्थिक गतिविधिलाई पनि सम्हाल्नु पर्ने जिम्मेवारी छ । संसार भरि का देश हरु लकडाउन , क्वॉरन्टीन , एकांतबास ले गर्दा मानबिय जीवन आफ्नो बचाव गर्न घरमा बन्धक बनेको छ, अफिस हरु घरा...

आरक्षण : अधिकार कि निगाहा !

पछिल्लो समयमा नेपालमा भएको  राजनीतिक परिवर्तनको उपज  मध्येको एक महत्वपूर्ण अधिकार हो समानुपातिक समावेशी अधिकार  । याे नेपालको माटो सुहाउँदो एक महत्वपूर्ण मौलिक उपलब्धि पनि हो । नेपालमा धेरै बर्षसम्म एकल अघोषित जातीय शासन रहेको र सो जाति बाहेक आदीवासी जनजाती, म...

आइतबार देशभरका अदालतमा सार्वजनिक विदा ( सर्वोच्च अदालतको विज्ञप्ती सहित)

सर्वोच्च अदालतका पूर्व प्रधानन्याधिश नयन बहादुर खत्रीको निधनमा शाेक मनाउन  जेठ १२ गते आइतबार सर्वोच्च अदालतले सर्वोच्च अदालत लगायत देशभरका जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत तथा न्यायधिकरणहरुमा विदा दिने निर्णय गरेकाे छ । शनिवार बसेकाे सर्वोच्च अदालतको आकस्मिक बैठकले सो निर...

बेपत्ता परिवारमा निराशा, अन्योलता कहिलेसम्म ?

माओवादीको दशवर्षे  स-सस्त्र व्रिद्रोहमा राज्य पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको खोजीमा जति जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने हो र खोजीकार्यमा जति तीब्रता दिनुपर्ने हो, अहिले त्यो भैरहेको छैन । सत्ता र सदनमा तत्कालीन माओवादी पार्टी  आफैं सरिक भई कम्यूनिष्टहरुको एकता समेत भई ने...

चुनाैती बन्दै अव्यवस्थित शहरीकरण

    सामान्यतया सहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार वाणिज्यका प्रमुख केन्द्रहरुको रुपमा विकसित भएकाले यो क्षेत्र सबैको आकर्षाको क्षेत्र बनेको हुन्छ । हाम्रो सर्न्दर्भमा भन्नुपर्दा जहाँ सहर भैसकेको छ त्यही अझै बढी मानव बस्ती विकास हुने क्रम बढ्द...

महिलालाई हेर्ने दृष्टिकोण : भनाईमा समानता व्यवहारमा भिन्नता

हाम्रो समाज पितृसतात्मक रहेको छ । कुनै पनि कार्यका लागि पुरुषको निर्णय नै निर्णायक बन्छ । देशको कूल जनसंख्याको एकाउन्न प्रतिशत जनसंख्या रहेको महिलालाई समाजमा दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिन्छ । नारीलाई आधा आकाश एउटै रथका दुइ पाङग्रा भन्ने गरिन्छ  तर व्यवहारमा भने विभेदपूर्ण र कतिपय...

नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएको पुष्टि, सचेत रहन आग्रह

काठमाडौं । केही वर्ष अघिसम्म ब‌ंगलादेश, पाकिस्तान छिमेकी मुलुक भारतमा बर्ड फ्लु आयो रे भन्ने हल्ला सुन्दा नेपाली बजारमा कुखुरा लगायत पंक्षीजन्य पदार्थको खपत कम हुने गर्दथ्यो । कुखराको मासु खानेको संख्या ह्वात्तै घट्थ्यो कुखुराको मासु आलुको दाममा आउँथ्यो तर अहिले घर छेवैको फर्ममा बर्ड फ्लु भेटिय...

राईनासमा नयाँ वर्षको दिन सुरु भएको बृहत खुल्ला फुटबल प्रतियोगिता जारी

नयाँ बर्षको अवसरमा लमजुङको राईनास नगरपालिका स्थित सनराईज युथ क्लबले आयोजना  गरेको बृहत खुल्ला फुटबल प्रतियोगिता बैशाख १ गते देखी सुरु भएको छ । राईनास-५, तिनपिप्लेमा सुरु भएको प्रतियोगिताको  माननिय संघीय मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले भव्य समारो...

नेपाली क्रिकेट टीमलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । युएईमा सम्पन्न घरेलु टोलीविरूद्धको एकदिवसीय  टी-२० अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको  नेपाली  क्रिकेट टोलीलाई विमानस्थलमा राताे कार्पेट बिछ्याएर भव्य स्वागत गरिएको छ । युएई विरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न...

अनसन स्थगित, प्रर्दशन भने जारी

चिकित्सा शिक्षा विधेयकमा आफ्ना महत्वपूर्ण माग नसमेटी संसदले पारित गरेकाे भन्दै गत पुस २५ गते देखि अनसनरत डा गोविन्द केसीले नागरिक समाजकाे  दवावमा शुक्रबार अनसन स्थगित गरे पनि सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले शनिबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरेकाे छ। चिकित्सा शिक्षा...

आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक स‌ंघको घोषणा

अनसनरत डा गाेविन्द केसीकाे माग सम्वाेधन गर्ने सम्बन्धमा सरकारले कुनै तदारुकता नदेखाएकाे प्रति विराेध जनाउँदै नेपाल चिकित्सक संघले भाेली शुक्रबार  दिनका लागि देशभर आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ। गत पुस २५ गते देखी अनसनरत ड...

निम्स स्कूल जितेन ठकुरी मेमोरियल कप बास्केटबलको फाइनलमा

नितेन मेमोरियल उच्च माविमा गत अाइतबारदेखि सुरु भएकाे आठौं जितेन ठकुरी मेमोरियल बास्केटबल प्रतियोगिताको फाइनलमा अायाेजक  निम्स, ब्वाइज तर्फ रेडियन्ट र गर्ल्स तर्फ त्रिगुगम इन्टरनेसनल  फाइनलमा प्रवेश गरेका छन् । अाज रेडियन्ट र माउण्ट कैलाश वीच भएको सेमी फाइनल खेलमा ५०-२० को अन्त...

जितेन ठकुरी मेमोरियल कप जारी, अाइतबार समापन हुने

फलोअपः  नितेन मेमोरियल उच्च माविमा चलिरहेको आठौं जितेन ठकुरी मेमोरियल बास्केटबल प्रतियोगिताको लिग चरणको चौथो दिनको खेलहरु सम्पन्न भएको छ । ब्वाइज तर्फको २ समूह र गर्ल्स तर्फको २ समूह वीच भएको आजको खेलमा पहिलो समूहका माउण्ट कैलाश र मोक्षदा वीच प्रतिस्पर्धा भएको थियो जसमा ४५-३६ को...

तेस्रो दिनकाे खेलमा ४ समूह भिडे, निम्सको बिजयी यात्रा जारी

फलोअपः गत आइतबारबाट सुरु भएको आठौं जितेन ठकुरी मेमोरियल बास्केटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा ७ वटा विद्यालयले प्रतिस्पर्धा गरेको छन् । ब्वाइज तर्फो २ र गर्ल्स तर्फो २ समूह वीच भएको खेलको पहिलो खेलमा संस्कृति र त्रिगुगम इन्टरनेसन एकेडेमी वीच प्रतिस्पर्धा भएको थियो जसमा १६-२३ को अन्तरालमा त्रिग...

दोस्रो दिनकाे खेलमा ५ टीमको प्रतिस्पर्धा, बाँकी खेल भोली हुने

फलोअपः नितेन मेमोरियल उच्च माविमा चलिरहेको आठौं जितेन ठकुरी मेमोरियल कप बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा ७ वटा विद्यालयका ५ टीम वीच प्रतिस्पर्धा भएको छ ।  ब्वाइज तर्फ २ समूह र गर्ल्स तर्फ ३ समूह वीच भएको आजको खेलको ब्वाइज समूहको पहिलो खेलमा माउण्ट कैलाश र मोनास्टिक वीच प्रतिस्पर्धा भ...

अाठौ‌ जितेन ठकुरी मेमाेरियल कप बास्केटबल प्रतियोगिता सुरु

राजधानीको टोखा स्थित नितेन मेमोरियल उच्च मा.वि ले विगत आठ वर्षदेखी विद्यालयका संस्थापक जितेन ठकुरीको स्मृतिमा आयोजना गर्दै आएको जितेन ठकुरी मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । विद्यालयकी अध्यक्ष निकोल ठकुरीले स्व. जितेन ठकुरीको मूर्तिमा खादा ओर्ढाई पानसमा दीप प्रज्व...

जितेन ठकुरी मेमोरियल बास्केटबल प्रतियोगिता अाईतबारदेखि सुरु हुने

काठमाडौकाे टाेखा नगरपालिका ४ स्थित नितेन मेमाेरियल उच्च माविले  विद्यालयका सस्थापक स्व‍. जितेन ठकुरीकाे स्मृतिमा विगत अाठ वर्षदेखी प्रत्येक वर्ष अायाेजना गर्दै अाएकाे सप्ताहव्यापी जितेन ठकुरी मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको अाठौ‌ सस्करण अागामी मस...

हाइवेमा सवारी हाँक्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुस्.....

शहरका साना गल्ली वा भीडभाडमा सवारी चलाएका मानिसलाई कहिलेकाहीँ ठूला हाइवेमा सवारी हाँक्न पाउँदा मज्जा आउनु स्वाभाविकै हुन्छ तर मज्जा आउँछ भनेर कतिपयले विनाहोसियारी सवारी साधन चलाइरहेका पनि हुन सक्छन् । यस्तो अवस्थामा सानो असावधानीका कारण ठुलो दुर्घटना हुनसक्ने तथा ज्यानै जान सक्ने खतरा...

यसपाली को world Cup कसले जित्ला?