शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

प्रवास

एनआरएनए को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा काठमाडौंमा सुरु

शीतलपाटीन्युज डटकम। गैर आवासीय नेपाली संघ ११औ युरोपिएन क्षेत्रीय सम्मेलन तथा ९औ महिला क्षेत्रीय दुइ दिने सम्मेलन जुलाई २९ - ३० लक्जम्बर्गमा सम्पन्न भएको छ।आयोजक राष्ट्र एनसीसी लक्जम्बर्गका अध्यक्ष नारायण गुरुङ लगायत सम्पूर्ण टिमलाइ हार्दिक बधाई र यहाहरुले दिनु भएको आथित्य सत्कार प्रति एनसीसी युके...

टर्की हुँदै अवैध रुपमा ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता !

शीतलपाटीन्युज डटकम। काठमाडौं -ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् ।  टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका म...

भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति एनआरएनको ऐक्यवद्धता

लग्जेम्वर्ग । संविधानले प्रत्याभूत गरेअनुसार तत्काल कानून बनाई गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला...

युके नेपाल फेडरेसन अफ बोडीबिल्डायीड्ग एण्ड फिटनेस च्याम्पेऩशीपको सातौ कार्यसमीतीमा अध्यक्ष सुक गुरुड्ग

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। युके नेपाल फेडरेसन अफ बडिबिल्डीड्ग एण्ड फिटनेसको नया निर्वाचीत सातौ कार्यसमीतीको पहिलो बैठक अल्डरसटको इम्पायरहलमा हालै सम्पन्न भयो । संस्थाका अध्यक्ष शुक गुरुड्गको अध्यक्षतामा भयको सो बैठकमा संस्थाको निमन्त्रणामा २०१८ मा भयको बडीबिल्डीयड्ग प्रतियोगीतामा प्रशीक्...

२६ जुलाई,अकस्फोर्ड ।विश्व अपाङ्ग दिवशमा भाग लिनु वेलायत आइपुग्नु भएको वालवालिका महिला तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासंग  वेलायत अक्सफ़ोर्डको काउलीस्थित स्थानिय नेपाली समुदायविच भेटघाट भएको छ l प्रवाशी नेपालि मंच वेलायतले आयोजना गरेको उक्त स्वागत कार्यक्रममा माननीय मंत्री लगायत वाग्लुग क्ष...

अनलाइनबाट तामाकोसीको सेयर आवेदन भर्न पाइने

शीतलपाटीन्युज डटकम। दोलखा। विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् ।  बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर...

नक्कली’टुरिस्ट भिसा’मा यूएई उड्न लागेका दुई नेपाली महिला बैंग्लोर विमानस्थलबाट पक्राउ

काठमाडौं । नक्कली कागजपत्रको आधारमा युएईको सारजाह उड्ने तयारीमा रहेका दुई नेपाली महिलाहरु भारतको बैंग्लोर विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुलाई भारतको बैंग्लोर विमानस्थलको प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउमा परेका महिलामा मोरङ उर्लाबारीकी २५ वर्षीया मीना धिमाल र झापा तोपगाछीकी २२ वर्ष...

परराष्ट्रमन्त्रीले भने-एनआरएनको चित्त दुखेको भए सरी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैर आबासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारको बिकास साझेदार भएको बताएका छन् । एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘व्यक्तिगत रुपमा कोहि जिम्मेबार साथीहरुको भनाईबाट तपाईहरुको चित्त दुखेको छ भने सरी भन्न चाह...

गोरखामा बाबुराम र नारायणकाजी आमने सामने

शीतलपाटीन्युज डटकम। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता  दिनुपर्ने बताएका छन्। एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने,&rd...

एनआरएन ११ औं युरोप क्षेत्रीय बैठकको लक्जेम्बर्गमा उद्घाटन

शीतलपाटीन्युज डटकम। गैर आवासीय नेपाली संघको ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं युरोप क्षेत्रीय महिला बैठक लक्जेम्बर्गमा सुरू भएको छ। जुलाई २९/३० तारिक हिल्टन होटलमा चल्ने  उक्त सम्मेलनको आइतबार लक्जेम्बर्गको हिल्टन होटलमा आयोजित समारोहमा उद्घाटन गरिएको छ। नेपाल सरकारका परराष्ट्रमन्त्र...

क्षेत्रीय वैठकमा एनआरएन युकेको दमदार प्रस्तुती

लग्जेम्वर्ग । गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु  भएको छ  । “युरोपियन एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी”  भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजना भएको बैठकमा एनआरए...

प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो   बालौं l आफ्नो देशको सुरक्षा ,सम्मान ,संकार र सस्कृती जोगाऔ । प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं  । घृर्णालाई मायामा बदलौ दया र शान्तीको छाता ओढौ । प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ'...

सप्तपरी सिड्नीमा: नेपाली कला र श्रृंगारको सशक्त संयोजन

शीतलपाटीन्युज डटकम। अष्ट्रेलिया । सिड्नीमा मौसमी जाडोले बिदा लिनै लाग्दा विभिन्न गतिविधिहरुको सरगर्मी बढीरहेको छ । कहिले भड्किला मनोरन्जनात्मक कार्यक्रम त कहिले उच्चाट लाग्दा भाषण आयोजना हुने सिड्नीका सामाजिक कार्यक्रममा यो भने फरक छ । स्पष्ट दृष्टिकोण, कुशल ब्यवस्थापन र सफल नेतृत्व यो कार्यक्रमक...

कामदार नरोक्न मलेसियाको आग्रह

शीतलपाटीन्युज डटकम। मलेसिया - मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ ।  मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्वर्ती सरकारले च...

परिवारको सपना पुरा गर्न मलेसिया उडेका सुवास अब बाकसमा आउँदैछन्, मलेसियामा यसरी भयो उनको दर्दनाक अन्त्य

शीतलपाटीन्युज डटकम। खोटाङ - मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो। २०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि बिदेसिएका आचार्य बिहि...

कहिले खुल्छ मलेसिया ?, दूतावासबाटै भिसा लगाइदिन आग्रह

शीतलपाटीन्युज डटकम। काठमाडौं - दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई...

नेपालब्रिटेन डट कमको पहलमा आईनाको स्कुललाई ७ लाख रुपैयाँ संकलन

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालब्रिटेन डट कमको सकृयतामा बेलायतवासी नेपालीले आईना बार्काको परोपकारी कार्यमा आर्थिक सहयोग जुटाइरहेका छन् ।  स्पेनमा जन्मेकी आईनाले एक्काईस वर्षको उमेरदेखि नेपालमा सुस्तमनःस्थिति र अपाङ्ग बालबालिकाको शिक्षादीक्षा र भरणपोषणका लागि काम गर्दै आएकी छिन् । नेपालब...

दुबईमा नेपालीले जिते १ किलो सुन

शीतलपाटीन्युज डटकम   यूएई । रोजगारीका लागि यूएईमा रहेका इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल मगरले उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । युएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान...

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। माननीय सासंद एवम महिला, बालबालीका र जेष्ठ नागरीक मन्त्री थम माया थापालाई एनआरएन युके र मोना युकेद्वारा अल्डरसट लण्डनको भेटघाट रेष्टुरेन्टमा हिजो बेलुका एक संयुक्त स्वागत कार्यक्रमको आयोजना गरी भब्य स्वागत र सम्मान गरीयको छ ।  सो स्वागत र सम्मान कार्यक्र...

शीतलपाटीन्यूज डटकम लण्डन- बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा। दुर्गाबहादुर क्षत्री लगायत १० जनालाई सांसद डा। सूर्य पाठकले सम्मान गरे।  राजदूत डा। सुवेदीलाई दशककै कूटनीतिज्ञको...

यसपाली को world Cup कसले जित्ला?