२०४६ सालमा पंचायती व्यवस्थाको अन्त पश्च्यात हामीले बिगत ३० बर्षमा बहुदलिय प्रजातन्त्र (१९/०४/१९९०-२८/०५/२००८) र संघिय लोकतान्त्रिक गणतन्त्र (२८/०५/२००८-अहिलेसम्म) गरि दुइ व्यवस्थालाइ भोगेका छौ। यो ३० बर्षको दौरान ६ वटा प्रधानमन्त्री फेरिनु पर्नेमा २५ पटक प्रधानमन्त्री फ़ेरियछन। देशले १२५...
ढुङा गलेको देखेको छु , मायामा मैले पानी बलेको देखेको छु , मायामा मैले उभिन्छ छाँया आफूसगैं दिउँसो घाममा छाँयाले छलेको देखेको छु, मायामा मैले के सक्ला र खै प्रविधिचमत्कार गर्न मुर्दा चलेको देखेको छु , मायामा मैले सन्सार जित्छन शाशकहरुले सजिलै शक्ति ढ...
अली अलि नशा तिम्रो,पिलाउन रामप्यारी बेहोशिमै अधर अधर ,मिलाउन रामप्यारी बास बस्ने घर छैन भौतारिन्छु यताउति तिम्रो मनमा एउटा डेरा,दिलाउन रामप्यारी सबै अङ्ग पुस्ट पुस्ट भर्भराउदी छौ तिमी बैश ढाक्ने एउटा चोलि,सिलाउन रामप्यारी &nbs...
तिमिसगै बिताएका पलको, याद आउँछ एउटै सप्को हालेको सलको ,याद आउँछ सगै जान्थ्यौं रनवन गाईवस्तु चराउन रुख चढी खाएको फलको, याद आउँछ घण्टौसम्म एक अर्कालाई हेरिरन्थ्यौं हामी आँखामा लगाएको गाजलको,याद आउँछ कहिले `घाम ´...
नेपालको शिखरमा अनगिन्ति माला कैलाशको गजुरमा सरिबा सुनौला यो विन्दु हो नयनको, नव ज्योति-माला यो सिन्धु हो विजयको, नव कर्म-शाला । १ लर्को छ यो रजतको पृतना डुलेझैँ छाँगा झरे; बटुकले खुकुरी भिरेझैँ ...
कीर्तिपुर बसपार्कमा गाडि रोकिएको थियो । गाडि भरिएको पनि थियो तर हिँड्ने सुरसार थिएन । मान्छे खाँदिरहेको थियो समान मिलाए जसरी । बोल्यो भने हेल्परले हपार्दै भन्थ्यो, “ट्याक्सीमा जानु नि हतार भए ।” त्यसै पनि कीर्तिपुरका सार्वजनिक सवारीलाई उठ्...
It is a merry Christmas Eve. Decoration such as colourful bubbles, freshly-picked holly, wrapped presents, gleaming bells and an ever-green Christmas tree is placed around the cosy room. The blazing fires dancing flames looks like a distinctive gleaming sun-ray with no thought of the oxygen or fuel...
मिल्ने भए चुरोट सल्काए झैं जिन्दगी पनि सल्कायो स्वाट्ट तान्यो फु-गर्यो र फुस्स धुवाँ उँडायो कति जाती हुन्थ्यो अनि फुत्त हरायो र बादलमा कतै बिलायो ।
के के गर्थेँ मैले ? प्रधान मन्त्रि हुँदो हुँ त के के गर्थे मैले सबैबाट छि छि दुर दुर हुने थिईन अहिले न त चर्का भाषण छाँट्थे न त बोल्थेँ रुखो जनता संगै घुलमिल हुन्थेँ खान्थे रुखो सुखो घर सम्पत्ति नामै सारी देशको नाममा दिन्थेँ अबकास पछि गाऊँकै कुनै झुपडी...
तिम्रा हरेक बार्तालाप मेरो काउकुति बनेर आउँछ, खै किन हो, जून तरिकाले तिमीले हेरेकी हुन्छ्यौ, निरंतर एकोहोरो म तिर, मेरो मुटुको धड़कन ह्वात्तै बढ्छ। तिम्रो ओठको बक्र, अनि छेवैको कोठी, सिलिक्क परेको कपाल, मेरो मदहोशको प्रतिक बनेका छन। तिमि बुद्धिमानी छ्यौ तर म भन्दा बढ़ी पक्कै हैन, जसले मलाई ति...
१५ असोज, काठमाडौं । चार वर्षपछि आयोजना भएको ‘शहीद स्मारक ए डिभिजन लिग’ लाई लिएर उत्साहित छ हिमालयन शेर्पा क्लब । घरेलु फुटबलका स्टार कर्ण लिम्बुलाई भित्र्याएसँगै टिमको महत्वाकांक्षा पनि बढेको छ । हिमालयन शेर्पा घरेलु लिगमा तहल्का पिट्ने क्लब होइन तर, साह्रै गएगुज्रेको पनि मानिँदैन । स...
शीतलपाटीन्युज डटकम। कविता: डाँडाँ माथीको घाम भन्छन् डा. केसीले अनसन तोडेको दिन आज म ठ्याक्कै चार बीस चारमा टेकेको छु। घरमा कसैलाई भनेको छैन , खुसुक्क मन्दिर तीर गएर केहि दीन दुखी हरु लाई दान दक्षिना दिन मन थियो । यत्तिकैमा नातीले हातमा एऊटा क...