बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

कलीउड

आक्रामक व्यापार गर्दै दालभात तरकारी

शुक्रबारदेखि रिलिज भएको मह जोडीको चलचित्र  ‘दाल भात तरकारी’ले तेस्रो दिनसम्म आइपुग्दा  देशैभर आक्रामक व्यापार गरेको छ । काठमाण्डौको गोपिकृष्ण, अष्टनारायणदेखि मल्टिप्लेक्समा दर्शकको उपस्थिती खचाखच भएपछि चलचित्रको कास्टिग‌ं नै आक्रामक भएको हो । शनिबार विदाको दिन भ...

चलचित्र ‘प्रसाद’ सँगै अन्य दुई चलचित्र फ्राइडे रिलिजमा..

पत्रकार सुशील पौडेलकाे कथामा निर्मित चलचित्र ‘प्रसाद’ फ्राइडे रिलिज अन्तर्गत आजबाट प्रदर्शनमा आएको छ । निः सन्तान दम्पतीको कथामा निर्माण भएको चलचित्रमा सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक र मानसिक अप्ठ्यारालाई  उतारिएको छ । सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्र...

मंसिर २२ गते शनिबार टुँडिखेलमा लाइभ म्यूजिक शो हुने, दर्शकले निशुल्क हेर्न पाउने

आगामी मंसिर २२ गते शनिबार टुँडिखेलमा नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्र तथा चलचित्र क्षेत्रका २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा २५ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको ...

टेलिभिजन शो मा फर्कदै मुन्द्रे

टेलिभिजन दुनियाँमा छुट्टै पहिचाहन बनाउन सफल हाँस्य कलाकार जितु नेपाल टेलिभिजनको दुनियाँमा फर्किने भएका छन् । उनी नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो मार्फत र्फकन लागेका हुन् । यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रिय...

यसपाली को world Cup कसले जित्ला?