शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

अर्थ

जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख

शीतलपाटीन्युज डटकम। काठमाडौ । सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।  प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका बेला न...

ग्राण्डी अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

शीतलपाटीन्युज डटकम। काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।  मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सोमबार भएको सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी...

वटु भद्रकाली मन्दिरको पुनःनिर्माण शुरु

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । भूकम्पका कारण पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणका लागि आज शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित उक्त मन्दिरको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै गोर्खा भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्प...

अनलाइनबाट तामाकोसीको सेयर आवेदन भर्न पाइने

शीतलपाटीन्युज डटकम। दोलखा। विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् ।  बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर...

प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार !

शीतलपाटीन्युज डटकम। काठमाडौ । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेक...

आयल निगमलाई तीन अर्ब नाफा

शीतलपाटीन्युज डटकम। काठमाडौ । ईन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको आजको कारोवारदैनिकमा खबर छ ।  इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४÷७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो ।  अघिल्लो बर्ष ९ अर्ब ४५...

धनीका हातमा ‘गरिब परिचयपत्र’

धनगढी-धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् । परिचयपत्र पाउनेमा नेता, कर्मचारी र जनप्रतिनिधिसमेत छन् । &l...

उपभोक्ता ठग्दै रेष्टुरेन्ट, सरकार मुकदर्शक

शीतलपाटीन्युज डटकम। काठमाडौँ- आन्तरिक राजस्व विभागको बेवास्ताले रेष्टुरेन्ट जानेहरुले मेनुमा लेखिएको मूल्यमा खानेकुरा पाउन सकेका छैनन्। मूल्य अभिवृद्धि कर नियमावलीको प्रावधान मान्ने हो भने कुनै पनि व्यवसायीले बिक्रीस्थलमा अन्तिम मूल्य राख्नु पर्छ। सेवा शुल्क वा मूल्य अभिबृद्धि कर (भ्याट) कुनै...

अब ई— पासपोर्ट, यस्तो बन्नेछ

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ ।  केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई—पासपोर्टमा...

कोटेश्वरमा पनि अन्डरपास जरुरी

शीतलपाटीन्युज डटकम। काठमाडौं - काटेश्वरमा हुने ट्राफिक जामको कारण यात्रुहरुको दैनिकी नै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीहरु जाम व्यवस्थापन गर्न खटिए पनि सवारी साधनको चाप अत्यधिक हुँदा यात्रुहरुले सास्ती बेहर्नु परेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । प...

वार्षिक १२ करोड बुझ्छन् काठमाडौं महानगरका जनप्रतिनिधि

शीतलपाटीन्युज डटकम। काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ । उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।  सुविधाअन...

आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल आयल निगममा बोनस बाँड्न छुट्याएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ ।  सरकारले गत तीन आर्थिक बर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन ।  निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७३...

दुबईमा नेपालीले जिते १ किलो सुन

शीतलपाटीन्युज डटकम   यूएई । रोजगारीका लागि यूएईमा रहेका इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल मगरले उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । युएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान...

नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर

शीतलपाटीन्युज डटकम। काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७सा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ&nb...

पानीमा पनि भ्याट लगाउने नगरपालिका

शीतलपाटीन्युज डटकम। ललितपुर - गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ ।  त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् ।  त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपै...

यातायात समितिको सम्पत्ति दुई महिनाभित्र राष्ट्रियकरण

शीतलपाटीन्युज डटकम। काठमाडौं - गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ ।  साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर म...

नेपाल वायुसेवा निगमले भित्र्याएको दुई थान वाइडबडीको वारेन्टी छैन

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ ।  जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।  निगमले 'हाईफ्लाई ए...

बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ ।  शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो ।  गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । आजको क...

शीतलपाटीन्यूज डटकम पोखरा  । पोखरा लेखनाथ महानगरपालिकाको – १७ मा बुधबारदेखि कर र राजश्व संकलन कार्य सुरु भएको छ । वडा नम्बर १७ को राजश्व तथा कर संकलन काउन्टरको उद्घाटन मेयर मानबहादुर जिसीले गरे । मेयर जिसीले एकीकृत सम्पत्ति कर बुझाउने पहिलो करदाता टीकाबहादुर द्वारे र घरनक्साको राजश...

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

शीतलपाटीन्यूज डटकम काठमाडौं - पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानपिोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको खबर आजको कान्तिपुरमा छ । यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्द...

यसपाली को world Cup कसले जित्ला?