शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

अर्थ

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द (अपडेट)

शीतलपाटीन्युज डटकम। काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पिच उप्किएपछि उडान–अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि शुक्रवार बिहान ११.१० बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । विमानस्थल बन्द भएपछि आधादर्जन विमान आकाशमै होल्ड भएका छन् भने उडान तालिकाअनुसार विमानहरु उड्...

२५ हजार घुस सहित मालपोत प्रमुख पक्राउ

शीतलपाटीन्युज डटकम। तेह्रथुम । ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुव्वा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको छ । सेवाग्राँही संग घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आ...

विपन्नका छाना फेर्दै वडा

शीतलपाटीन्युज डटकम। बागलुङ- बागलुङ काठखोला गाउँपालिका–७ का खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडा कार्यालयले सुरक्षित छानोमुनी ल्याउन लागेको हो । आउँदो दुई वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो राखिने कार्यालयले जना...

डलरको भाउ अाकाशिदै, यस्ताे छ अाजकाे विदेशी मुद्रा विनिमयदर

शीतलपाटीन्युज डटकम। काठमाडौँ । शुक्रबार अमेरीकी एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ  २३ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिददर १ सय ९ रुपैयाँ ६३ पैसा तोकेको छ  । एक युरोको खरिददर १ सय २७ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १ सय २८ रुपैयाँ ५ पैसा रहेको छ ।...

कर्णाली प्रदेशका गरिब तथा निःसहाय विद्यार्थीलाई एनसीसी बैंकको सहयोग

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कर्णाली प्रदेशका शिक्षा, स्वास्थ्यबाट बन्चित ४० जना अनाथ, असहाय तथा अपाé बालबालिकाको जिम्मेवारी लिएको हेल्पलेस चिल्डे«न होमलाई सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक संस्थापक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्यहाँ रह...

‘पर्यटक उद्धार झन्झटिलो हुँदा ज्यान गयो’

शीतलपाटीन्युज डटकम। काठमाडौं -  टेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल टान र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् । टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यट...

शीतलपाटीन्युज डटकम। पोखरा-पोखराको चाउथेमा निमार्ण हुदै गरेको कराँते प्रशिक्षण हलको हालसम्म करिब ८० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ । पर्यटकीय नगरी पोखरामा विदेशी लगानी सहित निजी स्तरबाट निमार्ण हुन लागेको उक्त प्रशिक्षण हलको ८० प्रतिशत जसो निमार्ण कार्य सम्पन्न भएको नेपाल सितोरियो सेको का...

सिंहदरबारमा जारको पानीको व्यापार गर्दै खानेपानी संस्थान

शीतलपाटीन्युज डटकम। काठमाडौं - काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ ।  संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही क...

३३ किलो सुन काण्ड: ३ सय अनुसन्धानकाे दायरामा

शीतलपाटीन्युज डटकम। काठमाडौं - ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ ।...

मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ ।  दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुप...

शीतलपाटीन्युज डटकम। अमेरिका- अमेरिकामा ३२ वटा अकाउन्ट तथा पेज फेसबुकले बन्द गरेको छ। अमेरिकामा हुने मध्यावधि निर्वाचनलाई प्रभावमा पार्ने उद्देश्यले बनाइएका ती अकाउन्टलाई गरिएको बीबीसीले जनाएको छ।  अकाउण्टका प्रयोगकर्ताको परिचय भने खुलेको छैन। निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तया...

व्यावसायिक कृषिमा अधिकारी परिवार

 शीतलपाटीन्युज डटकम। पोखरा- कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ । आव २०३९/४० सालतिर गोलभेँडा खेतीबाट व्यावसायिक रूपले कृषिमा लागेका खगेन्द्रले सुन्तला खेतीका साथै पशु...

नेपाल टेलिकमको रिचार्ज कार्ड अब नमस्ते ब्रान्डमा मात्र आउने

शीतलपाटीन्युज डटकम। काठमाडौं | नेपाल टेलिकमले आफ्नो सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड प...

जन्मोत्सबमा ५ लाखको अक्षयकोष स्थापना

शीतलपाटीन्युज डटकम। पोखरा । साहित्यकार तथा पत्रकार सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा ५ लाख पाँच हजार ५०५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । शर्माले आफू ५० वर्षमा प्रवेश गरेको अवसरमा उक्त अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषमार्फत् विपन्न नागरिकको...

शिक्षामा जापानी सहयोग बढ्ने विश्वास : मन्त्री पोखरेल

पोखरा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षामा जापानी सहयोग वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा प्रत्यक्ष एवं परोक्ष रुपमा सहय...

पोखरामा सुजुकी व्राण्डको स्विफ्ट गाडीको एक्सचेन्ज सुरु

शीतलपाटीन्युज डटकम। पोखरा- मारुती सुजुकी ब्राण्डको लोकप्रिय गाडी स्विफ्टको पोखरामा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ। आईतबारबाट सुरु भएको एक्सचेञ्जको मंगलबार अन्तिम दिन सम्म ७ वटा स्विफ्ट गाडी बिक्री भएको र ६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ। सुजुकीको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बत...

पाँच वर्षभित्र ठूला जहाज १७ पुर्‍याउने तयारी

शीतलपाटीन्युज डटकम। काठमाडौं | नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्‍याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ । निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्‍याउने न...

स्थानीय तहमा बजेट हिनामिना, कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन

शीतलपाटीन्युज डटकम। काठमाडौं | स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।  यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी...

उपत्यकामा पर्यटन विकासका लागि पर्यटन परिपथ बनाइने

शीतलपाटीन्युज डटकम। भक्तपुर– उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका पुराना पाँच नगरपालिकाले काठमाडाँं उपत्यकालाई पर्यटन परिपथ बनाउने भएका छन् । उपत्यकाका नगरपालिकाहरूको पर्यटन विकास र सांस्कृतिक धरोहरको संरक्षणका बारेमा भक्तपुर नगरपालिकामा भएको छलफलमा सहभागी नगर प्रमुखहरू उप...

एक वर्षमा २५ अर्बको ग्यास आयात

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ अर्ब रुपैयाँ भन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको समाचार आजको कारोबारमा छापिएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक बस्तुको रुपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैया बर...

यसपाली को world Cup कसले जित्ला?