शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

अर्थ

शीतलपाटीन्युज डटकम। काठमाडौं - प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् ।   प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्या...

बिरामीले तिरेको १९ लाख कर्मचारीको खल्तीमा

शीतलपाटीन्युज डटकम। सुनसरी- सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो । प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना...

भारुमा ऋण लिन बैंकलाई बाटो खुला

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।  बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो ।  केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो । आ...

नोटमा केरमेट गरे जेल

काठमाडौं - नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।  फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहि...

इन्भेष्टमेन्ट बैंकका कार्डबाहकले मेडिसिटीमा छुट पाउने

शीतलपाटीन्युज डटकम। काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकका कार्डबाहकले मेडिसिटी अस्पतालमा छुट पाउने भएका छन्। यस सम्वन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ।अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल बैंकका सिइओ ज्योति प्रकाश पाण्डे तथा नायव महाप्रबन्धक बिजेन्द« सुवालले सम्झौता पत्रमा हस्ता...

हेटौंडाको ओम्याक्स हलमा आगलागी, करोडौंको क्षति

शीतलपाटीन्युज डटकम। हेटौंडा– हेटौंडा–४, हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । हलसँगै जोडिएको बिजुलीको तार सट हुँदा बुधबार बिहान साढे दश बजेतिर आगलागी भएको हो । आगलागीबाट मानविय क्षति भने भएको छैन तर करोडौंको क्षति हुन पुगेको छ ।  उक्त हल ‘लुट’, ‘...

विभागले ब्युँतायो पञ्चायतकालीन त्यो पोसाक

शीतलपाटीन्युज डटकम। काठमाडौं - राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यालय प्रयोजनार्थ पञ्चायतकालीन पोसाक दोहोर्याएको छ । विभाग र मातहतका कर्मचारीका लागि निजामती र पञ्चायतकालीन दुई थरी पोसाक अनिवार्य गरिएको हो । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । ...

शीतलपाटीन्युज डटकम। काठमाडौं । आयात उच्च र निराशजनक निर्यातले गत आर्थिक बर्ष १ सय २८ मुलुकसँग ब्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार १ सय ५५ मुलुकहरुसँग नेपालले आयात र निर्यात ब्यापार गरेको थियो ।  यसमध्ये साढे ८५ प्रतिशत मुलुकहरुबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको छ ।&...

बर्षमा २३ खर्बका वस्तु उपभोग, साढे १२ खर्बको विदेशी

शीतलपाटीन्युज डटकम। काठमाडौं । उपभोग्य वस्तुमा नेपालीकाको परनिर्भरता बढेको छ। स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनु परेको छ। आजको नयाँ पत्रिकामा यो खबर छ, हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन्...

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

शीतलपाटीन्युज डटकम। पोखरा। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभा...

अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने

शीतलपाटीन्युज डटकम। काठमाडौं । रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। आजको कान्तिपुर दैनिकको समाचार अनुसार, आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ। त्यस्तै, काममा लापरबा...

सरकारले १८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता दिने

शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो ।  आजको कान्तिपुर दैनिकमा छपिएको समाचार अनुसार १८ वर्षदेखि ६...

छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !

शीतलपाटीन्युज डटकम। तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ ।  त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ ।  नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागर...

शीतलपाटीन्युज डटकम। काठमाडौं - नवीकरणीय ऊर्जाका विभिन्न प्रविधि मार्फत मात्र नेपालमा ३६ लाख भन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत मात्र २४ वर्षको अवधिमा लघु तथा साना जलविद्युत , सौर्य (सोलार) ऊर्जा, बायोग्यास, सुधारिएको चुल्हो, वायु ऊर्जा, सुधार...

नेपालका गाईगोरु बंगलादेश तस्करी

शीतलपाटीन्युज डटकम। काठमाडौं - तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।  नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो ।  प्रहरीका अनुस...

नेपाली दलालले नै पुर्‍याउँछन् दिल्लीमा नेपाली युवती

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ । उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु-याएको बयान दिएका छन् । उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘ए...

३२ हजार कर्मचारी हटाइँदै

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।  सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालः विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्

शीतलपाटीन्युज डटकम। पोखरा- गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेव...

सोम' बैठकका पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ

शीतलपाटीन्युज डटकम। काठमाडौं - बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) यही साउन २६ गते हुँदैछ । आजको नेपाल समाचा...

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल

शीतलपाटीन्युज डटकम। पोखरा- पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ। वि...

यसपाली को world Cup कसले जित्ला?