शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

अर्थ

दुई सय उपसचिव कामविहिन

शीतलपाटीन्युज डटकम, काठमाडौ । शिक्षा सेवाका दुई सय भन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ। हाम्राुलाई राम्रा ठाउँमा पठाउन टुंगो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवलाई खटाउने...

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

शीतलपाटीन्युज डटकम, काठमाडौ । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।  तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् ।  उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । ...

बुबाआमा गुमाएका टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

 शीतलपाटीन्युज डटकम,  खोटाङ | हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बुबाआमा गुमाएका सात बालबालिकालाई हाल सहयोग गर्ने हातहरु थपिएका छन् ।  गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका का...

एक कर्मचारीको बैंक खातामा घुससहित २ करोड रुपैयाँ फेला

शीतलपाटीन्युज डटकम, काठमाडौ । घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । २ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्...

सुचिसहित आजको बिदेशी मुद्राको विनिमयदर

शीतलपाटीन्युज डटकम, काठमाडौ । आज बुधवार नेपाल राष्ट्र बैंकले केको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्र...

बिप्लवले किन पठाए विदेशमा पैसा ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

शीतलपाटीन्युज डटकम, काठमाडौ । जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामल...

बदनाम पप्पुलाई ११ अर्बको काम, ठेक्का लिन्छ, अलपत्र पार्छ !

शीतलपाटीन्युज डटकम, काठमाडौ । पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ। सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्र...

गरिबका बजेटमा भ्रष्टाचार, ९ जनालाई कैद र जरिवाना

शीतलपाटीन्युज डटकम, काठमाडौ । मुलुकमा गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि भएको छ । विशेष  अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ ।  अध्यक्ष बा...

२५ न्यायाधीशले गर्‍यो सम्पत्ति बिबरण पेश

शीतलपाटीन्युज डटकम, काठमाडौ । बिभिन्न अदालतमा कार्यरत रहदा समयमा सम्पति बिवरण नबुझाएर जरिवानामा परेका २५ जना न्यायाधीशहरुले सम्पत्ति बिबरण न्याय परिषद्मा पेश गरेका छन् ।ती न्यायाधीशहरुले जरिवाना रकम सहित सम्पत्ति विवरण पेश गरेको न्याय परिषद् सचिवालयका प्रवक्ता रामेश्वर रेग्मीले जानकारी दिनुभयो ।...

दशैंंका लागि नयाँ नोट २१ गते देखि, एक जनाले २७ हजारसम्म साट्न पाउने, कँहा कँहा पाइन्छ थाहा पाउनुहोस्

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाल राष्ट्र बैंकले २१ असोजदेखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुव...

विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कति छ ।

शीतलपाटीन्युज डटकम, काठमाडौ । मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुप...

स्थानीय तहमा अवैध निकासी कर

शीतलपाटीन्युज डटकम, दाङ।  दाङ - जिल्लास्थित गढवा गाउँपालिकाले गाउँसभाबाट निर्णय गरेर ढुंगा तथा बालुवा निकासीमा कर लगाउने निर्णय ग-यो। जिल्ला समन्वय समितिमार्फत ठेक्कामा ढुंगा तथा बालुवा निकासी गर्ने व्यवसायी गाउँपालिकालको यो निर्णयले दोहोरो करको मारमा परे। उनीहरू गाउँपालिकाको निर्णयविरुद्ध उ...

म्यानपावरको धरौटी बृद्धिः ठूला कम्पनीलाई ६, सानालाई तीन करोड

शीतलपाटीन्युज डटकम, काठमाडौ । म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करो८ रुपैयाँ पुर् याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ। सबै म्यानपावरले ६ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीम...

प्रहरीलाई कामदार बनाउनेको पेन्सन काटिँदै

 शीतलपाटीन्युज डटकम, काठमाडौ । तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ। गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको  छ।  कानुनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्...

दशैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

शीतलपाटीन्युज डटकम, काठमाडौ । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर, उनैले नेतृत्व गरेको सरकार शक्तिशाली निजी क्षेत्रसामु एकपछि अर्को गर्दै झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रूपमा देखिन्छ । निजी क्षेत्र सडकमा उत्रिन्छ ।...

त्रिवि शिक्षण अस्पताललाई जापानले दियो ५३ अत्याधुनिक उपकरण

 शीतलपाटीन्युज डटकम, काठमाडौ । त्रिवि शिक्षण अस्पताललाई जापानको सहयोगी संस्था जाइकाले ५३ वटा अत्याधुनिक उपकरण  दिएको छ। उक्त सोमबार  एक समारोहका बिच हस्तान्तरण गरियो। नेपालका लागि जापानी राजदूत मासामिचि साइगो र जाइका नेपालका प्रमुख प्रतिनिधि जुन साकुमाले उपकरणहरु अस्पताललाई हस्त...

बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा

शीतलपाटीन्युज डटकम, जोमसोम । बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने सडक दश दिनपछि खुलेको हो ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्...

बुढीगण्डकीमा प्रधानमन्त्रीको हस्तक्षेप

शीतलपाटीन्युज डटकम, काठमाडौ । ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेका छन्। ऊर्जामन्त्री पुनको रुचि नहुदानहुँदै प्र...

१५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिनमा

शीतलपाटीन्युज डटकम, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको छ।  आयोगका अननुसार निजामती, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहमा धेरै कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्क...

घुमीफिरी बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

शीतलपाटीन्युज डटकम, काठमाडौ । सरकारले १२ सय मेगावटको बुढीगण्डकी  जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ।  मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको खबर नयाँ पत्रिका दैनिकमा खबर...

यसपाली को world Cup कसले जित्ला?