शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

अर्थ

आईएमई ट्राभलले सुरु गर्यो चन्द्रागिरिसम्म बस सेवा

आइर्एमई ग्रुप अर्न्तर्गत संचालित आइर्एमई ट्राभलले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर पानीपोखरीदेखि चन्द्रागिरि केवलकार वेस स्टेसन सम्म पर्यटकीय सटल बस सेवाको प्रारम्भ गरेको छ । साे बस चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सर्म्पक कार्यालय पानीपोखरी स्थित आइर्एमई कम्प्लेक्सबाट हर...

जनता बै‌ंकले गर्यो मोरङको मुसहर बस्तीमा कम्बल वितरण

जनता बैंक नेपाल लिमिटेडको सहयोगमा बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तीका १५० परिवारलाई कम्बल र खाद्यान सामाग्री वितरण गरिएको छ । निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा सम्पन्न गरिएको उक्त कार्यक्रममा बैंकका प्रतिनिधि, संघको पदाधिकारी, जिल्ला प्रशासन कार्याल...

लायन्स मित्र बहुउद्देश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न

लायन्स क्लब र क्लबभन्दा बाहिरका व्यक्तिहरु समेत सदस्यहरु रहने गरी वि.सं. २०७२ सालमा स्थापना गरिएको लायन्स मित्र बहुउद्देश्यीय सहकारी संस्थले पुस १० गते धुम्बराही स्थित स्मार्ट क्याफे एण्ड बैक्वेटमा आपनो तेस्रो साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ ।  सो अवसरमा संस्थाका अध्यक्ष श्री शम्भुप्रसाद...

नेप्से १.१४ अंकले घटयो, होटलको परिसूचकमा भने बृद्धि

साताको पाचौँ  दिन नेप्से परिसूचक १ दशमलव १४ अङ्कले घटेर ११८१ दशमलव ४१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकिङ, विकास बैंक, माइक्रोफाईनान्स तथा जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । होटल क्षेत्रको परिसुचमा १ दशमलव ८६ प्...

सञ्चयकर्ताको लागी सुरु भयो कर्मचारी सञ्चयकोषको स्वास्थ्य बीमा योजना के के छन् त सुविधा

के तपाई कर्मचारी सञ्चयकोषको सञ्चयकर्ता हो ? यदि हो भने  तपाँइको लागि खुसीको खबर छ ।नेपाल कर्मचारी सञ्चयकोषले  तपाइँ लगायत आफना ६ लाख सञ्चायकर्ताको एकै पटक स्वास्थ्य बीमा गरिदिएको छ । उक्त बीमा मंसिर १  देखि लागू भएको छ । कोषले गरेको आम्दानीबाट छुटटाईएका विभिन्न कोषहरुको प्रयोग गर...

नेप्से सातामा २० अंक घट्यो, १९ करोडले कारोबार बढ्दा एक अर्ब २१ करोडको शेयर खरिद बिक्री

यो साता शेयर बजार परिसूचक नेप्से २०.१३ अंकले घटेको छ। साताको पहिलो दिन अाइतबार एक हजार २४१.११ अंकमा खुलेको शेयर बजार परिसूचक नेप्से साताकाे अन्तिम कारोबार दिन बिहीबार एक हजार २२०.९८ अंकमा झरेको हो । सूचक घटेपनि यस साता काराेबार रकम भने १९ कराेडले सुधारिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अन...

नेपाल बै‌कले खुलायो ३९६ जनालाई जागीर, बरिष्ठ देखि कनिष्ठ सम्मलाई अवसर

बै‌कमा जागीर खाने साेचमा हुनुहुन्छ ? तयारी पनि गरिरहनु भएकाे छ भने अब अब तपाइँकाे कुर्ने समय सकियो । सरकारी स्वामित्वको नेपाल बैंक (NBL) ले ३९६ जना कर्मचारीको माग गर्दै आवेदन खुल्ला गरेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदको लागि आवेदन माग गरेको हो । सहायक प्रबन्धकमा खु...

करिश्माले गरिन् क्षितिजाको बुटिक उद्घाटन

शीतलपाटीन्युज डटकम,काठमाडौं  । फेशन डिजाइनर क्षितिजा शाक्यको नयाँ बुटिक सञ्चालनमा आएको छ । सुन्धारास्थित काठमाडौं मलको चौथो तलमा रहेको ‘बुटिक क्षितिजा अपारेल’ शनिबारबाट औपचारिक रुपमा उद्घाटन गरि सञ्चालनमा आएको हो । सदाबहार नायिका करिश्मा मानन्धरले रिवन काट्दै उद्द्दाटन गरेको...

आजको सटही दर (सुचिसहित)

शीतलपाटीन्युज डटकम,काठमाडौं  । शुक्रबार घटेको विदेशी मुद्राको मूल्य आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ र बिक्रिदर ३१ रुप...

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

शीतलपाटीन्युज डटकम,काठमाडौं  । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालय...

भारत र चीनबाट काठमाडौंमा आठ वर्षभित्रमा रेल भित्रीने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दाबी

शीतलपाटीन्युज डटकम,काठमाडौं  । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै आठ वर्षभित्र भारत र चीनबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन् । उक्त काम सफल भएपछि नेपाल दुई छिमेकी मुलुकको व्यापारिक केन्द्र बन्ने उ...

कांग्रेसमा उमेरहदको कुराः पदाधिकारीका लागि ७० वर्षको मापदण्ड

काठमाडौ- नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ । सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन् । विधान मस्यौदा समिति...

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

काठमाडौ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो। मन्त्रालयले साब...

सुचिसहित हर्नुहोस , आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति ?

शीतलपाटीन्युज डटकम, काठमाडौ । बिहीबारको तुलनामा आज रियाल र दिर्हामको भाउ थोरै घटेको छ । रिंगिट स्थिर रहेको छ भने वनको मूल्य बढेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकक...

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई आज मूर्तरुप दिइने

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाल र मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रुप दिन आज शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ ।छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्...

दुई सय व्यावसायिक फर्मविरुद्ध मुद्दा

शीतलपाटीन्युज डटकम, काठमाडौ । उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दायर गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा...

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

शीतलपाटीन्युज डटकम, काठमाडौ । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो।व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको...

सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमा थन्कियो

शीतलपाटीन्युज डटकम, काठमाडौ । लामो समयदेखि बिभिन्न मुलुक हुदै नेपाल भित्रने र नेपालबाट भारत लगायतका अन्य मुलुकमा पुन तस्करी हुने सुन काण्डले नेपालमा ठुलै हलचल ल्याएपनि अन्त्यमा गएर कारवाही प्रकृया भने अलमलमा परेको छ । दुवईबाट नेपाल प्रवेश गरेको ३३ किलो सुन त्रिभुवन बिमानस्थल पार गरेर एकाएक गायव भ...

मन्दिरको भेटिले चलेको दुई स्कुल

शीतलपाटीन्युज डटकम, काठमाडौ । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ।  वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ । ‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्...

एनजीओको २० अर्ब केमा खर्च भयो ? राज्य बेखबर

शीतलपाटीन्युज डटकम, काठमाडौ । गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ।नेपालका ७ सय २३ एनजीओलाई २०७४—७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो।...

यसपाली को world Cup कसले जित्ला?