कोरोना ले विश्वभरि तनाब फैलाउदै गर्दा आज सम्पूर्ण देशहरुको ध्यान एकातिर मानबिय क्षेती रोक्ने तर्फा केन्द्रित छ भने अर्को तर्फ़ आर्थिक गतिविधिलाई पनि सम्हाल्नु पर्ने जिम्मेवारी छ । संसार भरि का देश हरु लकडाउन , क्वॉरन्टीन , एकांतबास ले गर्दा मानबिय जीवन आफ्नो बचाव गर्न घरमा बन्धक बनेको छ, अफिस हरु घरा...
भृकुटीमण्डपमा संचालन भईरहेको नाडा अटो शो मा भिजिटरहरुको संख्या बढदाे छ । नयाँ नयाँ मोडेलका चार पांग्रे तथा दुई पांग्रे सवारी तथा पार्टसमा भिजिटरहरुको चासो रहेको देखिन्छ ।
काठमाडौ-संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहण...
ईचङगुनारायण रानिवन जग्गा एकीकरण आयाेजना दाेस्राे उपभोक्ता समितिकाे साधारणसभा तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले आयाेजनालाई प्रभावकारी एवम् पारदर्शी ढंगमा सम्पन्न गर्न...
पर्यटकलाई आर्कषित गर्न विभिन्न मुलुककले भिन्नभिन्न तरिका अपनाएका हुन्छन् । कसैले प्राकृतिक सौर्न्दर्यतालाई प्रयोग गर्छन भने कसैले साँस्कृतिक सम्पदा तथा अन्य कुरालाई आधार बनाएका हुन्छन् ।केही समय पहिले नेपालमा पनि पर्यटन भन्नासाथ मठमन्दिर, खोलानाला, पहाड र हिमाल, वन अर्थात् प्राकृतिक र धार्मिक क्षेत्...
काठमाण्डौ - गत बिहीबार जापानको नागरिक उड्डयन संस्थाले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिएपछि नेपाल वायुसेवा निगमले काठमाण्डौ-जापान सिधा उडानको लागि अनुमति पाएको छ। नेपाल र जापानबीच काठमाण्डौ-जापान हप्तामा ३ वटा सिधा उडान गर्ने सहमति अनुसार उडानको मिति र तालिका सार्वजनिक भएको नेपा...
काठमाडाैँ । नेपाली बजारमा हिराे कम्पनीकाे माेटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको हिरो मोटाेकर्प लिमिटेडले नेपाली बजारमा आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ भित्राएको छ । हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी आइथ्रीएस प्रविधिसहितको फेमिली...
धावनमार्ग मर्मतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १० घन्टा बन्द गरिने भएको छ । हाल दैनिक २१ घन्टा संचालन हुँदै आएको विमानस्थल त्यसपछि दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ। विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कालोपत्रे उप्काएर नयाँ कालो...
नेपालका अधिकांश ग्रामीण वस्ती विदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य स्थल हुनसक्छन। आन्तरिक पर्यटकका लागि पनि यी सुन्दर स्थलहरू आफैँमा गन्तव्य यात्रा बनेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा देशका अधिकांश भाग र जिल्लाहरूमा अहिले पर्यटन प्रवर्द्धनका विभिन्न योजनाहरु अघि सारिएका छन् ...
कम्पनी रजिष्टारको कार्यालयमा फागुन १ गते भएको विवादको विषयलाई लिएर कर्मचारीहरुले काम ठप्प पारेपछि सेवाग्राही तथा कानून व्यवसायी मर्कामा परेका छन् । कम्पनीको नाम स्वीकृत गराउने विषयमा बुधबार कानून व्यवसायी र कर्मचारी वीच वादविवाद हुँदा दुइ पक्ष वीच सामान्य झडप भएको थियो । झडपमा कर्मचारीको आक्रमणमा प...
काठमाडौं- करिब एक महिना अघि डेढ अर्ब ऋण लिएको एनएमबी बैंकले पुनः बेलायत सरकारको मातहतमा रहेको सिडिसी समूहबाट करिब १ अर्ब ६९ करोड ६३ लाख ५० हजार रुपैयाँ -१ अर्ब ५० करोड अमेरिकी डलर) ऋण लिने भएको छ । सो बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सिडिसीसँग ऋण लिन लागेको हो । बैंक र सिडिसी समूहबीच बुधबार...
मुसुराे नेपालमा उत्पादन हुने प्रमुख खाद्याना बाली मध्ये नेपालबाट निर्यात हुने १९ बस्तुमध्ये मुसुरो पनि एक हो । नेपालबाट कोरिया, मलेसिया, पाकिस्तान, श्रीलंका, बेलायत, अमेरिका, बंगलादेश आदि देशहरुमा परंपरागत रुपमा निर्यात भै आएकोमा, हालका बर्षहरुमा बंगलादेश नेपाली मुसुरोको प्रमुख आयात गर्ने दे...
५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-ए, जलबिद्युत आयोजनाको ड्यामसाईड। तस्बिर सौजन्य : लिऊ योङक्याङ लमजुङ - जलविद्युत उत्पादनको खानीको रुपमा चर्चा कमाउन थालेको लमजुङ अहिले नेपालकै नमुना 'हाईड्रो हब' जिल्लाको रुपमा विकास भएको छ । लगानीमैत्री र जलविद्युतमैत्री वातावरण...
राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले वैदेशिक राेजगार तथा विदेश भ्रमणमा जानेहरुले लैजान पाउने डलर सटही सुविधाकाे सीमा घटाएकाे छ । नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलर र विदेश भ्रमणमा जानेहरुले १५ सय अमेरिकी डलर सम्मको मात्रै सटही सुविधा पाउने...
राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको बौद्ध, जाजरकोटको भेरी नगरपालिका र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका रुकुमकोटमा नयाँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । याे सँगै बैंककाे शाखा कार्यालयहरुको संख्या २ सय १५ पुगेको छ । आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पैसासहित सहायक रजिष्ट्रार पन्थीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जारी गरेको ...
काठमाडौं - सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले उक्त व्यापार संघमा हेमबहादुर स्वाँर अध्यक्...
२०७४ साउन २६ मा तत्कालिन देउवा सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री गाेपाल दहितले मन्त्री स्तरिय निर्णयबाट मुलुकभर कित्ताकाटमा लगाएको रोक सरकारले खुला गरेको छ । कृषियोग्य जमिन खण्डीकरण गर्न नपाइने भन्दै रोक लगाएकाे कित्ताकाट खुला भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण म...
नेपाल रेमिर्टस एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित हुनुभएको छ । गत विहिबार काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाबाट निर्वाचित अन्य पदाधिकारीहरुमा चन्द्र टण्डन-उपाध्यक्ष -सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि) रितेश मित्तल- महासचिव -नेप...
लण्डन । बेलायत मा विभिन्न विधा मा डिग्री सकेर व्यापार ब्यबसाय मा संलग्न उधमी हरुको संस्था जेन्स uk ले Plumstead को चौतारीमा Nepaliebazaar E-commerce website लन्च गरेका छन् । संस्थाका अध्यक्ष लेखनाथ गैरे र कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएन यूके का उपाध्यक्ष ललितकुमार न्यौपानेले संयुक्त रुपमा...