बुधबार २१ मंसिर, २०७९ (Wednesday December 07, 2022)

मनोरञ्जन

भोलीको आउने मेरिबास्सैमा देखिदै छन् अशोक दर्जी

शीतलपाटीन्युज डटकम, काठमाडौ । हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’मा पछिल्लो समयका चर्चित बाल गायक अशोक दर्जी देखिने भएका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेका अशोक यहि आउँदो असोज ९ गते (शुक्रबार) ‘मेरिबास्सै’को नया...

गायनमा स्थापित हुँदै सौराग

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाली गीतसंगीतको क्षेत्रमा कमल सौराग चिनिएको नाम हो । यसअघि उनले गाएका ‘घुम्ती नपार्नी..., दैला मुनी जौं..., मनको धोको...’ लगायत गीत हिट भएपछि उनलाई दर्शक तथा श्रोताले अझ बढी चिन्ने मौका पाए । हालै उनले गाएका गीत ‘स्यंबरमा माला लगाई..., तिमी एक प...

शीतलपाटीन्युज डटकम। काठमाडौं । नायक अनुपबिक्रम शाही पछिल्लो समयका निकै ब्यस्त नायकको रुपमा चिनिन्छ । उनले म्यानहन्ट नेपालबाट नेपाली चलचित्रक्षेत्रमा प्रवेश गरेका हुन् । कुनै चलचित्रमा खलनायक त कुनैमा नायकको भूमिका निभाउने अनु्पलाई दर्शकले दुबै भूमिकामा उत्तिकै मनपराएको पाइन्छ । पछिल्लो समयको...

शीतलपाटीन्युज डटकम। काठमाडौ । आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । लञ्च भएको छ । कमल एक्चै मगरले निर्देशन गरेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा मगर समुदायको संस्कृति झल्किएको छ ।  यसअघि चलचित्रमा समावेश ‘...

शीतलपाटीन्युज डटकम। काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको "मन बिनाको धन ठुलो कि धन बिनाको मन" गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र "धूम ३" मा...

शीतलपाटीन्युज डटकम। काठमाडौ । प्रकाश भट्टले निर्देशन गरेको नयाँ तीज गीत ‘दलाल’ सार्वजनिक भएको छ । लोक गायिका पवित्रा अधिकारी र बिनोद भण्डारीको आवाजमा रहेको नयाँ तीज गीतमा शिव अखेलीको शब्द रहेको छ भने नरेश खाती छेत्रीको संगीत रहेको छ । भिडियोमा अहिलेका चर्चित कमेडी जोडी यादव देवको...

हराए जीवन लुईटेल

शीतलपाटीन्युज डटकम। काठमाडौं – नायक जीवन लुईटेल अभिनित फिल्म ‘सुकुल गुण्डा’ यहीँ साउन ११ गतेबाट प्रदर्शनमा आयो । फिल्म प्रदर्शनमा आएको निर्माता-निर्देशक तथा वितरकले मात्र थाहा पाए, दर्शक त के जीवन आफैले पनि थाहा पाएनन् । फिल्म ‘सुपर फल्प’ भयो । ‘सु...

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिसेम्बर ३ मा बर्मिङहममा

शीतलपाटीन्युज डटकम। लण्डन । गुल्मी जिल्ला समाज यूकेले हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम अल्डरसटको कनट स्कुलमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न  भयो। १२ औ कार्यक्रममा भाग लिन बर्मिंघम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट गुल्...

चलचित्र ‘नाई नभन्नु ल ५’ को दोश्रो गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम। काठमाडौं । चलचित्र  ‘नाई नभन्नु ल ५’ ‘बालापनको उमेर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको को दोश्रो गीतको भिडियोमा अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको छ । वान टाईम सिनेमाको ब्यानरमा बनेको चलचित्र ‘नाई नभन्नु ल ५’ को...

निर्देशक बन्दै ऐश्वर्या

शीतलपाटीन्युज डटकम। मुम्बई , एजेन्सी । चलचित्र ‘फन्ने खान’ यतिबेला भारत लगायत अन्य देशका विभिन्न थिएटरमा प्रदर्शन भइरहेको छ। अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनित उक्त चलचित्रमा ऐश्वर्या लगायत अनिल कपुर र राजकुमार रावको मुख्य भुमिका रहेको छ । अनुराग कश्यपको चलचित्र ‘गुलाब जाम...

'बुगीवुगी' बिजेता बनिन् कविता नेपाली

शीतलपाटीन्युज डटकम। काठमाडौं - अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डबाट कविता नेपाली बिजेता बनेकी छिन् । सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन् । आयोजक एपीवान टेलिभिजनले उनलाई पुरस्कार स्वरुप २५ लाख रुपैंया हस्तान्तरण...

एकै अाेभरमा नेपाललार्इ दाेहाेराे झट्का, ज्ञानेन्द्र मल्ल र अनिल साह अाउट

शीतलपाटीन्युज डटकम। काठमाडौँ । नेदरल्याण्ड्सविरुद्ध जारी दाेस्राे एक दिवसीय खेलमा नेपालका अाेपनर  ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर अाउट भएका छन् । ज्ञानेन्द्र २४ बल सामना गर्दै १३ रन बनाए अनिल ३ बलमा ४ रन बनाए । नेदरल्याण्ड्सका फ्रेड क्लासेनले&...

लण्डन आइपुगे गुल्मेली कलाकार बैकुण्ठ र सुशिला विमानस्थलमा मै भब्य स्वागत

शीतलपाटीन्युज डटकम। शिव भण्डारी/लण्डन । लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला कार्यक्रममा प्रस्तुति गर्न लण्डन आइपुगेका छन् ।  आइतबार अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुने कार्यक्रमका लागि कलाकारद्धय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन...

यस्तो पुजा र आकाश अभिनित फिल्म ‘राम कहानी’को ट्रेलर

शीतलपाटीन्युज डटकम। काठमाडौँ । नायिका पूजा शर्मा अभिनीत चलचित्र ‘राम कहानी’को ट्रेलर सार्वजनिक भएको छ। सुदर्शन थापाद्वारा निर्देशन रहेको चलचित्रमाफिल्ममा पूजा, आकाश, केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत...

फ्राइडे रिलिज : ‘कायरा’ भर्सेज ‘झमकबहादुर’

शीतलपाटीन्युज डटकम। काठमाडौं – ‘कायरा’ र ‘झमकबहादुर’ आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो । फ्राइडे रिलिज अन्तर्गत यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ, भने ‘झमकबहादुर’का निर्देश...

शीतलपाटीन्युज डटकम। काठमाडौं | १८ साउन अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘झमकबहादुर’ पीजी (प्यारेन्ट्स गाइडेड) सर्टिफिकेटसहित सेन्सर पास भएको छ । सुन तस्करीमा प्रोत्साहन गरेको र प्रहरी प्रशासनलाई कमजोर देखाएको आरोपसहित चार दिनअघि चलचित्र ‘झमकबहादुर&rsqu...

नक्कले गाइजको फन्दामा कसिश (भिडियो)

शीतलपाटीन्युज डटकम। काठमाडौँ | राहुल बराइलीद्दारा निर्देशित ‘सिउदो खालि छ’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । नक्कले प्रेम स्यांग्तान र चन्द्र स्यांगतानको स्वरमा रहेको यस गीतमा चन्द्र स्यांगतानको शब्द रचना र नक्कले प्रेम स्यांग्तानको संगीत रहेको छ। भिडियो लाइ अर्जुन थापाले छ...

हरिदत्त फुलाराको स्वरमा ‘रंगमंच भो’ बोलको गीत सार्बजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौँ | गायक हरि दत्त फुलाराको स्वरमा रहेको रंगमंच भो बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसी को शब्द तथा गायक हरि दत्तको संगीत रहेको छ । मिना लामाको निर्देशनमा बनेको भिडियोलाइ एकान्त मगरले छायांकन तथा सम्पादन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिड...

शीतलपाटीन्युज डटकम। चेचेनहाम, लण्डन। सहारा युकेले हालै ३ दिने क्याम्पीड्ग प्रोग्राम भब्य र बिविध कार्यक्रम गरी सम्पन्न गरेको छ । हरेक बर्ष स्वास्थ्य र तन्दुरुस्तीका लागी, खेलकुद र मनोरंजनका लागी, पारिवारीक मीश्रणका लागी , स्वादिष्ट परिकारका लागी र आन्तरिक पर्यटनका लागी सहारा युकेले बिभीन्न कार्यक...

शीतलपाटीन्युज डटकम। मुम्बई/ एजेन्सी। अभिनेत्री बिद्या बालन साउथ इन्डियन चलचित्रमा डेब्यू गर्दैछिन् । एनटीआरको बायोपिकबाट उनले साउथमा डेब्यू गर्न लागेकी हुन् । उनले चलचित्रको छायांकनको काम पनि सुरु गरिसकेकी छिन् । यस चलचित्रमा  विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । खब...

यसपाली को world Cup कसले जित्ला?