आईतवार २५ श्रावण, २०७७ (Sunday August 09, 2020)

मनोरञ्जन

बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक- भिडियो सहित

११ वर्षकै कलिलो उमेरमा दोहोरी गाएर चर्चा कमाएकी चर्चित  बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक  बुधवार सार्वजनिक गरिएको छ । कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो।  कमला घिमिरे र अमृत सापकोटाको आवाजमा रहेको उक्...

ग्रीसका दम्पति सबैभन्दा बढी यौन सम्पर्क राख्नेको सूचीमा

यौन मानव जीवनको अभिन्न प्राकृतिक क्रियाकलाप हो । यौनका विषयमा मानिसहरु निकै चिन्तित हुने गर्छन् । असल यौन व्यवहारले मानिसको जीवन सुन्दर बनाउँछ भने गलत यौन व्यवहारले ईज्यत प्रतिष्ठा क्षणभरमै समाप्त पार्न सक्छ। मानिसहरु यौनका बारेमा नयाँ नयाँ कुराहरु जान्न उत्सुक हुन्छन् । आखिर के हो त याैन...

आक्रामक व्यापार गर्दै दालभात तरकारी

शुक्रबारदेखि रिलिज भएको मह जोडीको चलचित्र  ‘दाल भात तरकारी’ले तेस्रो दिनसम्म आइपुग्दा  देशैभर आक्रामक व्यापार गरेको छ । काठमाण्डौको गोपिकृष्ण, अष्टनारायणदेखि मल्टिप्लेक्समा दर्शकको उपस्थिती खचाखच भएपछि चलचित्रको कास्टिग‌ं नै आक्रामक भएको हो । शनिबार विदाको दिन भ...

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक

चर्चित गाएक प्रमोद खरेलको नयां गित तिम्रो कल्पनामा सार्वजनिक भएको छ । म्यूजिक नेपालको युटुब च्यानल मार्फत यो गित सार्वजनिक भएको हो । निकै मिठो शब्द बुन्न सफल सुरेश पोखरेलको शब्द रहेको यो गितमा ताराप्रकाश लिम्बुले संगित दिएका छन । गित धेरै स्रोता तथा दर्शकलाई मन पर्नेमा आफु बिश्वस्त रहेको निर्माता...

मायाँको ब्यापारी बोलको गीत सार्वजनिक

जलराप्ति डिजिटल म्युजिक प्र.लि.को नयाँ गीत मायाँको ब्यापारी सार्वजनिक भएको छ । यो गीत म्यूजिक नेपालको युटुब च्यानलमार्फत सार्वजनिक भएको हो । शब्द र स्वरको कारणले निकै चर्चामा रहेको मायांको ब्यापारी बोलको गित उत्कृष्ट भिडियो बनेपछि झन चर्चा चुलिएको छ । यस गीतमा बसन्तराज बिक र पार्वती राव...

विविधताले भरिपूर्ण नेपाल- कतै हिउँ, कतै कुहिरो, कतै घाम

प्रकृतिको लीला- कतै हिउँ, कतै कुहिरो, कतै घाम

चलचित्र ‘प्रसाद’ सँगै अन्य दुई चलचित्र फ्राइडे रिलिजमा..

पत्रकार सुशील पौडेलकाे कथामा निर्मित चलचित्र ‘प्रसाद’ फ्राइडे रिलिज अन्तर्गत आजबाट प्रदर्शनमा आएको छ । निः सन्तान दम्पतीको कथामा निर्माण भएको चलचित्रमा सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक र मानसिक अप्ठ्यारालाई  उतारिएको छ । सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्र...

इजिप्टकी अभिनेत्री विरुद्ध लुगा विवादमा मुद्दा, दोषी ठहर भए पाँच वर्ष जेल हुन सक्ने

इजिप्टको काहिरोमा आयोजित  फिल्म फेस्टिबलमा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयलाई लिएर अदालतमा मुद्दा दायर भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । काहिरो फिल्म फेस्टिबलका दौरानमा रानिया यूसेफले का...

लोभलाग्दो लुम्बिनी........ (फोटोफिचर)

पर्यटकीय स्थल लुम्बिनीको महत्व दिन प्रतिदिन बढ्दो छ । दैनिक हजारौ बाह्य तथा अान्तरिक पर्यटक लुम्बिनी घुम्न अाउने गरेका छन् । 

आज टेलिभिजन दिवस यस्तो छ टिभीको इतिहास

पन्ध्रौ शताब्दीको मध्यतिर युरोपमा जोन गुटेनबर्गले मुद्रण प्रविधिको विकास गरेपछि छापा पत्रकारिताको सुरुवात भए पनि त्यसको पाँच शताब्दी अर्थात पाँच सय वर्षछि मात्र टेलिभिजन प्रशारणको इतिहास सुरु हुन्छ । टेलिभिजन आधुनिक संचार युगको अभूतपुर्व चमत्कार नै हो । पूर्वाधारको विकास उन्नाइसौं शताब्दीको अन्त्य...

टेलिभिजन शो मा फर्कदै मुन्द्रे

टेलिभिजन दुनियाँमा छुट्टै पहिचाहन बनाउन सफल हाँस्य कलाकार जितु नेपाल टेलिभिजनको दुनियाँमा फर्किने भएका छन् । उनी नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो मार्फत र्फकन लागेका हुन् । यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रिय...

कर्णमा निर्भर हिमालयन शेर्पाको ‘टप सिक्स मिसन’

१५ असोज, काठमाडौं । चार वर्षपछि आयोजना भएको ‘शहीद स्मारक ए डिभिजन लिग’ लाई लिएर उत्साहित छ हिमालयन शेर्पा क्लब । घरेलु फुटबलका स्टार कर्ण लिम्बुलाई भित्र्याएसँगै टिमको महत्वाकांक्षा पनि बढेको छ । हिमालयन शेर्पा घरेलु लिगमा तहल्का पिट्ने क्लब होइन तर, साह्रै गएगुज्रेको पनि मानिँदैन । स...

करिश्माले गरिन् क्षितिजाको बुटिक उद्घाटन

शीतलपाटीन्युज डटकम,काठमाडौं  । फेशन डिजाइनर क्षितिजा शाक्यको नयाँ बुटिक सञ्चालनमा आएको छ । सुन्धारास्थित काठमाडौं मलको चौथो तलमा रहेको ‘बुटिक क्षितिजा अपारेल’ शनिबारबाट औपचारिक रुपमा उद्घाटन गरि सञ्चालनमा आएको हो । सदाबहार नायिका करिश्मा मानन्धरले रिवन काट्दै उद्द्दाटन गरेको...

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम, काठमाडौ । बलिउड दुई सुपरस्टार अमिताभ बच्चन र आम‍िर खान अभिनित बलिउड चलचित्र  ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको उक्त चलचित्रमा यि दुई सुपरस्टारले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गरेका हुन्  । समाचारक...

सर्लाहीकी चन्दा थापा गिरीले चुमिन् ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज

शीतलपाटीन्युज डटकम, काठमाडौ । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा बिबाहित महिलाका बिच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज चुमेकी छिन । ३४ जना सहप्रतिस्पर्धी महिलालाई उछिन्दै उपाधि जितेकी गिरी  मिसेस ट्यालेन्ट र बेष्...

जीगेसाले मनायो यो बर्षको पहिलो दशै तीहार पर्व

शीतलपाटीन्युज डटकम। प्लमस्टेड,लण्डन । बेलायतको बृटीस सेनामा जागीर खाएर अवकाश भएका भुतपूर्व  गोर्खाहरुको संस्था ग्रिनविच गोर्खा एक्स सर्भिसमेन एसोसियनले प्लमस्टेड लण्डनको  एशिएन कम्युनिटी सेन्टरमा एक भब्य समारोहको आयोजना गर्यो । प्रमुख अतिथी काउन्सीलर लक्ष्य गुरुड रहनु भयको सो कार्यक्रम...

बिश्वको अहिलेसम्मकै सफल हरर मुभि ‘द नन’ , कमायो दुई हजार २ सय ४० करोड

शीतलपाटीन्युज डटकम, काठमाडौ । हलिउड हरर चलचित्र ‘द नन’ अर्थात कन्जुरिङ फिल्म सिरिज बिश्वमा आजसम्मकै सबै भन्दा बढि कमाएको हरर चलचित्र बन्न सफल भएको छ । तीन साताअघि प्रर्दशनमा आएको उक्त चलचित्रले समाचारका अनुसार संसारभरबाट दुई हजार २ सय ४० करोड नेपाली रूपयाँको कारोबार गरे...

फेरी प्रदीपको जोडी जसिता, 'लभ स्टेशन’ शुभमुर्हुत

शीतलपाटीन्युज डटकम, काठमाडौ । चलचित्र ‘लभ स्टेशन’ को शुभमुर्हुत गरिएको छ । सोमबार बिहान पशुपति मन्दिर परिसरमा चलचित्रको मुुर्हत गरिएको हो । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने छ भने यो चलचित्र दार्जलिङ र सिक्किमका बिभिन्न ठाउँमा छायांकन हुने बताइएको छ...

एकसाथ तीन सौन्दर्य प्रतियोगीता

शीतलपाटीन्युज डटकम, काठमाडौ । एकसाथ तीन सौदर्य प्रतियोगीता ‘मिस्टर एण्ड मिस टिन प्लानेट नेपाल २०१८’, ‘लिटिल मिस्टर एण्ड मिस प्लानेट नेपाल २०१८’ र ‘मिसेस प्लानेट नेपाल २०१८’ एकसाथ आयोजना हुने भएको छ । अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता समेत आयोजना गर्दै आएको इप्ला...

अमेरिकाको बाल्टीमोरमा चलचित्र तुँवालोको प्रिमियर,निर्मातालाइ सम्मान

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाली कथानक चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा संगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन्। सो अवसरमा चलचित्रका न...

यसपाली को world Cup कसले जित्ला?