शुक्रबार १४ फाल्गुन, २०७७ (Friday February 26, 2021)

कोरोना भाइरस (COVID-19)


कोरोना भाइरस (COVID-19) तथ्यांक

विश्व तथ्यांक

संक्रमित संख्या निको भएका मृत्यु संख्या
113,550,253 89,134,332 2,519,328

नेपाल तथ्यांक

संक्रमित संख्या निको भएका मृत्यु संख्या
273,872 270,223 2,767

कोरोना भाइरस (COVID-19) सम्बन्धीत समाचारहरु

काठमाडौं उपत्यकामा सोमबार थपिए १००७ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर ८ : काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १००७ जनामा...

Source: kathmandupress.com

पछिल्लो २४ घण्टामा थपिए १ हजार ९ सय ८० कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ ।

२४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८९९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १२ सय ७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा थपिए २१ सय ११ कोरोना संक्रमित, ३५ सय ३७ डिस्चार्ज

पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० परीक्षणहरु गरिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेकाे छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १५ सय ३३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ७ सय १० महिला र ८ सय २३ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १ हजार ३९८ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ८७८ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित देखिएका छन् ।

२४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८४४ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्‍यो 

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

२४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १४२ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । 

काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए २ हजार ९ सय ३३ कोरोना संक्रमित, ३ हजार १ सय ५० डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ५ सय ७० कोरोना संक्रमित, ३ हजार १ सय ६८ डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको छ । बिहLबार २४ घण्टामा जनामा संक्रमण ३ हजार ६३७ पुष्टि भएको छ ।

कोरोना निको हुनेको संख्या झण्डै एक लाख

कोरोना भाइरस संक्रमण निको हुनेको संख्या झण्डै एक लाख पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको जानकारी दिएको हो l

२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ७०२ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ७०२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित देखिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए, २ हजार १०८ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । 

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २ हजार ४ सय २ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गाैतमले यसको पुष्टि गरेका हुन् ।

२४ घण्टामा थपिए ४ हजार ३ सय ९२ कोरोना संक्रमित, ३ हजार ५ सय २२ डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ४०३ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ४०३ कोरोना संक्रमित देखिएका छन् । 

थपिए कोरोनाका २ हजार ६३८ संक्रमित, १२ को मृत्यु

बुधबार कोरोनाका २ हजार ६३८ संक्रमित थपिएका छन्।

बिल गेट्सको कोरोनाका '७ हिरोज' मा नेपाली महिला पनि

बिल गेट्‌सको ब्लग गेट्स नोट्सको यस महामारीमा कीर्ति वर्णन नगरिएका '७ हिरोज' मा एक नेपाली पर्न सफल भएकी छन् ।

कोरोना संक्रमणबाट विराटनगर र धरानमा ४ जनाको मृत्यु

२८ असोज, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक/एकजना गरी चार जनाको मृत्यु …

Source: onlinekhabar.com

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु   

२८ असोज,दमौली । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरु एकै घरका बाबु र …

Source: onlinekhabar.com