सोमबार ३ कार्तिक, २०७७ (Monday October 19, 2020)

श्रद्धांजली

काँग्रेस नेता आचार्यको निधन, देउवाद्वारा दुःख व्यक्त

शीतलपाटीन्युज डटकम। पोखरा  । नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ । आचार्यको निधनमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका...

किशोरीको रहस्यमय मृत्यु : दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

शीतलपाटीन्युज डटकम। कञ्चनपुर - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किल...

शीतलपाटीन्युज डटकम काठमाडौँ | पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने चुम्लिङटारस्थित सडकखण्डबाट झन्डै १ सय मिटर तल ना ६ ख २५०६ नम्बरको बस खसेको जानकारी प्राप्त भएको छ । उक्त बस सडक छेउमा धोएर न...

फेवातालमा शव भेटियो

शीतलपाटीन्युज डटकम। पोखरा - पोखराको  ड्यामसाईड स्थित कृयापुत्री भवनको नजिक फेवातालमा तैरीएर रहेको अबस्थामा एक अर्धवैसे पुरुषको बिहिबार शव भेटिएको कास्की प्रहरीले जनाएको छ । अन्दाजी ५ फिट पाँच इन्च उचाई भएको, गहुँगोरो, सेतो टिसर्ट र निलो कमिज लगाएको अबस्थामा प्रहरीले शव भेटेको हो । स्...

ट्रान्समिटर पड्किँदा पर्वतमा ६ जना घाइते

शीतलपाटीन्यूज डटकम   पर्वत-पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय यामबहादुर परियार, रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परिय...

यसपाली को world Cup कसले जित्ला?