शीतलपाटीन्युज डटकम, कास्की । कास्की जिल्लाको माछापुच्छे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा...
शीतलपाटीन्युज डटकम, काठमाडौ । अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्...
शीतलपाटीन्युज डटकम, पोखरा । हाल धेरै ठाँउमा अथवा देशै भरी बालिका, महिला मात्र नभएर बृद्धाहरु समेत बलात्कार हुने गरेका छन् । कास्की प्रहरीले सोमबार साँझ पोखरामा भएको बालिका हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २२ कोदीकी १० बर्षीया बालिक...
शीतलपाटीन्युज डटकम, काठमाडौ । अफगानिस्तानको पूर्वीप्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन -युएनएएमए ले जारी ग...
शीतलपाटीन्युज डटकम, काठमाडौ । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर वबरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्...
शीतलपाटीन्युज डटकम, पोखरा । हातमा १० रुपैया लिएर सोमबार साँझ बिष्कुट लिन भनि घरबाट निस्केकी बालिका मंगलबार बिहान मृत अवस्थामा भेटिइन् । पोखरा महानगरपालिका २२ कोदीकी १० बर्षीया श्रेया सुनारको शव घरदेखि करिब ५ मिनेट परको दुरी भेटिएको हो । उनको शब् बिहान करिब ८ बजे तिर घर नज...
शीतलपाटीन्युज डटकम, पोखरा । सोमबार बेलुका बिष्कुट लिन भनि घरबाट निस्केकी करिब १० बर्षीया एक बालिकाको मंगलबार बिहान घर नजिकैको झाडीमा शव भेटिएको छ । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको कोदीमा बालिकाको शव भेटिएको हो । श्रेया सुनार नाम गरेकी बालिका मंगलबार बिहान घर नजिकै...
शीतलपाटीन्युज डटकम, तनहुँ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा २ महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २७र२८ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी आठ यात्रु घ...
शीतलपाटीन्युज डटकम, चन्द्रपुर । चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन्&n...
शीतलपाटीन्युज डटकम, काठमाडौ । उपचारका क्रममा गएराति ११ः३० बजे तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्म...
शीतलपाटीन्युज डटकम। हेटौंडा– हेटौंडा–४, हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । हलसँगै जोडिएको बिजुलीको तार सट हुँदा बुधबार बिहान साढे दश बजेतिर आगलागी भएको हो । आगलागीबाट मानविय क्षति भने भएको छैन तर करोडौंको क्षति हुन पुगेको छ । उक्त हल ‘लुट’, ‘...
शीतलपाटीन्युज डटकम। काठमाडौ । राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यसलगत्तै अपहरण र हत्य...
शीतलपाटीन्युज डटकम। काठमाडौं – पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन भएको छ । नेपाली कांग्रेसको स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा गएराती स्याङजाको भीरकोटमा निधन भएको हो । काठमाडौंबाट स्याङजा गएका पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरम...
शीतलपाटीन्युज डटकम। रुस- रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्...
शीतलपाटीन्युज डटकम। काठमाडौं । ३० जना तिर्थयात्री बोकेको बस रसुवाको धुन्चेमा दुर्घटनाग्रस्तरौतहटबाट तिर्थयात्री बोकेर गोसाईकुण्ड गएको गाडी दुर्घटजनामा परेको छ । रौतहका स्थानीयले दिएको जानकारी अनुसार गाडी रसुवाको धुन्चेमा दुर्घटना भएको छ । गाडीमा ३० जना स्थानीय सवार रहेको रौतहट चन्द्रनिगाहपुर...
शीतलपाटीन्युज डटकम। पर्वत –फलेवास सडकखण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका – २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नाम्बेरको ट्याक्टर गायत्री भन्ने स्थानमा आज दिउँसो दुर...
शीतलपाटीन्युज डटकम। राजविराज | सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा । पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र...
शीतलपाटीन्युज डटकम। पोखरा । पोखरा तालचोकमा एक व्यक्तिले गैचिको बिंडले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक बस्ने ६३ बर्षीय कमल कुमालले ५५ बर्षीया श्रीमती सुन्तली कुमालको गैचिको बिंडले हानेर हत्या गरेको प्रहरीले जनाएको...
शीतलपाटीन्युज डटकम। कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकार...