सोमबार ३ कार्तिक, २०७७ (Monday October 19, 2020)

एशिया

नेपालमा वैशाख १५ गतेसम्म लकडाउन ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्म लकडाउन पुर्‍याउने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । चैत ११ गतेबाट लागू हुने गरी गरिएको देशव्यापी लकडाउनलाई यसअघि २ पटक थपिएको थियो । पछिल्लोपटक चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३...

भारतीय जहाजलाई पाकिस्तानी आकाशको अवरोध हट्यो

विगत साढे चार महिनादेखि भारतीय जहाजका लागि बन्द रहेको पाकिस्तानको आकाश खुला भएको छ। गत  फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ आक्रमण गरे पछि कुनै पनि भारतीय जहाजलाई पाकिस्तानले आफ्नो अकाशमा उड्न दिएको थिएन। पाकिस्तानले विभिन्न समयमा सूचना निकाल्दै र समय थप्दै आफ्नो आकाश बन्द भएको...

के भनिन् चीनमा राष्ट्रपति भण्डारीले (सम्बोधनको पूर्णपाठ सहित )

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गरेकी छन् ।  सम्वोधनको पूर्णपाठ महिला तथा सज्जनवृन्द, मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनता...

श्रीलङ्कामा आतंकवादी हमला :मृत्यु हुनेको संख्या १ सय ६० पुग्यो

श्रीलंकाको चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । जसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् । आइतबार बिहान लगातार ६ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए भने त्यसको दुई घण्टापछि थप दुई विस्फोट भएका थिए । यसले राजधानी कोलम्बोको चर्चित सेन्ट एन्थोनी श्रा...

भारतीय वायु सैनिकका दुई जहाज खसालेको पाकिस्तानको दावी

भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले  पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसाले...

संसद बैठकमा ३ मिनेट ढिलो पुगेकोमा जापानी मन्त्रीको राजीनामा माग

जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा ढिलो पुगेपछि विपक्षी सांसदहरुले विरोध गर्दै बैठक बहिस्कार गरेका छन् । बिहिबार बजेट समितिको बैठकमा मन्त्री साकुरादा ३ मिनेट ढिलो पुगेपछि उनीहरुले कार्यालयप्रति अपमान गरेको भन्दै पाँच घण्टा बैठक बहिष्कार गरेका हुन् । ...

घुस काण्डमा मुछिएका चीनका जनमुक्ति सेनाका पूर्वजर्नेललाई आजीवन जेल

चीनको सैन्य अदालतले जनमुक्ति सेनाका एक जना पूर्वजर्नेललाई घुसकाण्डमा आजीवन काराबासको सजाय तोकेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार  सैन्य अदालतले बुधबार जनमुक्ति सेनाका पाँचौं वरियतामा रहेका फाङ फेंगहुईले आँफुले घुस लिएर अरू अधिकारीलाई पनि दिएको र अकुत सम्पत्ति कमाएको भन्दै आजीवन जेल स...

अवैध कामदारलाई वैध बन्न युएई सरकारले थप्यो १ महिना

गैरकानुनी रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई  युएई सरकारले युएईको राष्ट्रिय दिवसको अवसरमा  आममाफी दिने प्रक्रियाकाे समय एक महिना थप गरेको छ।  अागामी डिसेम्बर २ देखि लागू हुनेगरी यूएई सरकारले एक महिनाको आममाफीको म्याद थप गरेको आफ्ना देशमा रहेका कूटनीतिक नियोगमार्फत जानक...

एनआरएन युएईको बार्षिक भेला सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको बार्षिक पार्षद भेला शुक्रबार दुबई स्थित काल्टन टावर होटलमा सम्पन्न भएको छ । ‘सामुहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ सुरु भएकाे उक्त कार्यक्रममा नेपाली राजदुतावास युएईका...

विप्लवकाे जनसभा सुरु हुँदै, चोक चोकबाट निस्केकाे झाँकी भृकुटीमण्डप प्रस्ठान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको समूहले राजधानीको भृकुटीमण्डपमा गर्न लागेको जनसभा केही बेरमा सुरु हुँदैछ । जनसभाकाे लागि चोक चोकबाट निस्केकाे झाँकी सहितको र्‍याली भृकुटीमण्डपतर्फ प्रस्ठान गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई...

लोभलाग्दो लुम्बिनी........ (फोटोफिचर)

पर्यटकीय स्थल लुम्बिनीको महत्व दिन प्रतिदिन बढ्दो छ । दैनिक हजारौ बाह्य तथा अान्तरिक पर्यटक लुम्बिनी घुम्न अाउने गरेका छन् । 

मन्त्रीपरिषद् बैठककाे निर्णय सार्वजनिक

सूचना तथा स‌न्चार प्रविधी मन्त्रालयले गत कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठककाे निर्णय बिहिबार सार्वजनिक गरिएको छ।सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त्त निर्णय सार्वजनिक गरेका हुन्। कात्तिक २९ मा सरकारले गत ०७१...

नेप्से १.१४ अंकले घटयो, होटलको परिसूचकमा भने बृद्धि

साताको पाचौँ  दिन नेप्से परिसूचक १ दशमलव १४ अङ्कले घटेर ११८१ दशमलव ४१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकिङ, विकास बैंक, माइक्रोफाईनान्स तथा जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । होटल क्षेत्रको परिसुचमा १ दशमलव ८६ प्...

आज टेलिभिजन दिवस यस्तो छ टिभीको इतिहास

पन्ध्रौ शताब्दीको मध्यतिर युरोपमा जोन गुटेनबर्गले मुद्रण प्रविधिको विकास गरेपछि छापा पत्रकारिताको सुरुवात भए पनि त्यसको पाँच शताब्दी अर्थात पाँच सय वर्षछि मात्र टेलिभिजन प्रशारणको इतिहास सुरु हुन्छ । टेलिभिजन आधुनिक संचार युगको अभूतपुर्व चमत्कार नै हो । पूर्वाधारको विकास उन्नाइसौं शताब्दीको अन्त्य...

बुझाई र व्यवहारिकतामा पत्रकारिता

समय समयमा नेपाली मिडियामा विभिन्न घट्नाक्रमले चर्चा पाउने गर्छन त्यस्ता घट्नाहरु सामाजिक सञ्जालमा भाइरल समेत बन्ने गर्छन् । उच्च पदस्थ नेता, कर्मचारी, न्यायधिश पत्रकार लगायतका व्यक्तिको र्सार्वजनिक अभिव्यक्ति विभिन्न समयमा आलोचित बन्न पुग्छन् । समय परिवेश, सामाजिक मूल्य मान्यता, शैक्षिक, साँस्कृतिक...

मंसिर २२ गते शनिबार टुँडिखेलमा लाइभ म्यूजिक शो हुने, दर्शकले निशुल्क हेर्न पाउने

आगामी मंसिर २२ गते शनिबार टुँडिखेलमा नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्र तथा चलचित्र क्षेत्रका २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा २५ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको ...

सञ्चयकर्ताको लागी सुरु भयो कर्मचारी सञ्चयकोषको स्वास्थ्य बीमा योजना के के छन् त सुविधा

के तपाई कर्मचारी सञ्चयकोषको सञ्चयकर्ता हो ? यदि हो भने  तपाँइको लागि खुसीको खबर छ ।नेपाल कर्मचारी सञ्चयकोषले  तपाइँ लगायत आफना ६ लाख सञ्चायकर्ताको एकै पटक स्वास्थ्य बीमा गरिदिएको छ । उक्त बीमा मंसिर १  देखि लागू भएको छ । कोषले गरेको आम्दानीबाट छुटटाईएका विभिन्न कोषहरुको प्रयोग गर...

भुटानी शरणार्थीलार्इ दिँदै आएको खाद्य सहयोग बन्द गर्ने डब्लुएफपीको घोषणा

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले झापाको शरणार्थी शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी लाई दिंदै आएको खाद्यान्न  सहयोग आगामी जनवरी महिनादेखि बन्द गर्ने घोषणा गरेको छ। सन् १९९२ मा भुटानबाट लखेटिएपछि नेपालीमुलका भारतीय शरणार्थीलाई भारतले पश्चिम बंगाल हुँदै पूर्वी नेपालमा धपाएक...

प्रकाश दाहालको प्रथम स्मृतिसभा खुमलटारमा सम्पन्न, दाहाल परिवारले अाँशु थाम्न सकेनन्

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका एकमात्र पुत्र स्व‍‍‍. प्रकाश दाहालकाे प्रथम पुण्य तिथिको अवसरमा सोमबार ललितपुरको खुमलटारस्थित निवासमा स्मृति सभाको आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,...

दोहोरो नागरिकताको विषयमा सर्वोच्चले गर्यो यस्तो ब्याख्या, विदेशी नागरिकता लिनेलाई नेपाली भन्न मिल्दैन

लामो समयदेखि गैर अावासीय नेपालीको चासोको  विषय बन्दै अाएको दोहोरो नागरिकता राख्न पाउने की नपाउने भन्ने विवादको विषय सर्वोच्मा परेको रिटको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएस‌गै समाप्त भएको छ । विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता कायम रहने व्यवस्था गर्नुपर्ने माग गर...

यसपाली को world Cup कसले जित्ला?